वित्त

  २०७६ साउन २१ गते १५:४३     विकासन्युज

काठमाडौ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचकमा ९.३६ अंकले गिरावट आएको हो । ०.७५ प्रतिशतले घट्दा नेप्से परिसूचक १२४५.७३ बिन्दुमा पुगेको छ । सेयर बजारमा मंगलबार १६९...

  २०७६ साउन २१ गते १५:०३     विकासन्युज

काठमाडौँ । लक्ष्मी भ्यालु फण्ड १ ले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि साउन २८ गते १ दिनको लागि इकाईधनी दर्ता किताब बन्द गर्ने भएको छ । लक्ष्मी बैंकद्वारा प्रवद्र्धन गरिएको तथा लक्ष्मी क्यापिटल...

  २०७६ साउन २१ गते १४:४०     विकासन्युज

काठमाडौँ । सिभिल बैंकले मोरङ जिल्लाको उर्लाबारीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले गरेका हुन् । उक्त समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका...

  २०७६ साउन २१ गते १३:४५     विकासन्युज

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘२१ घातक रोग विरुद्ध रक्षावरण योजना’ बुटवलमा सार्वजनिक गरेको छ । साउन १६ र १७ गते प्रदेश नं. ५ को राजधानी बुटवलमा आयोजना भएको क्षेत्रीय तथा शाखाप्रबन्धक...

  २०७६ साउन २१ गते १३:२४     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आव २०७५/७६ आर्थिक वर्षको चौथो त्रैमासमा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । प्राइम लाइफले मंगलबार प्रकाशित गरेको आर्थिक वर्ष २०७५/७६ को अन्तिम...

  २०७६ साउन २१ गते १०:३८     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको गत आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब ३५ करोड नाफा कमाएको छ । बैंकले गत आवमा कमाएको नाफा अघिल्लो वर्ष २०७४/७५ कोभन्दा १९.१५ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवमा...

  २०७६ साउन २० गते २१:२३     विकासन्युज

काठमाडौं । मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ । व्यवसायिक कृषि, पशुपालन, साना तथा मझ्यौला व्यवसाय गर्नेलाई, भूकम्प प्रवावित क्षेत्रमा आयमुलक कृयाकलापलाई प्रोत्साहित गर्ने ऋणिलाई मोटर...

  २०७६ साउन २० गते २०:१९     विकासन्युज

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीहरुसँग सहकार्य गरेर बीमा पोलिसीहरु बिक्री गर्न पाउने छैनन् । राष्ट्र बैंकले गरेको यो व्यवस्थासँगै बैंकहरुले बीमा कम्पनीहरुको बीमालेख बिक्री गर्ने नपाउने भएका हुन् । राष्ट्र...

  २०७६ साउन २० गते २०:०८     विकासन्युज

काठमाडौँ । बैदेशिक रोजगार तथा अध्ययनबाट फर्कने युवालाई धितोमा प्रदान गरिने पुनरकर्जा कर्जाको ब्याजदर नेपाल राष्ट्र बैंकले घटाएको छ । हाल कायम ४ प्रतिशत ब्याज दरलाई घटाएर ३ प्रतिशतमा झारेको हो । राष्ट्र बैंकले...

  २०७६ साउन २० गते १९:५२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरु(सिइओ) उमेर हद तोकेको छ । राष्ट्र बैंकले सोमबार एकीकृत कार्यबिधि संसोधन गर्दै उमेर हद तोकेको हो । ‘क’,...

  २०७६ साउन २० गते १८:५२     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । ग्लोबल आइएमई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको...

  २०७६ साउन २० गते १८:४४     विकासन्युज

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच सोमबार हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता भएको छ । बीमा समितिको निर्देशन एवम् चुक्तापुँजी बृद्धि योजना अनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १००%...

  २०७६ साउन २० गते १७:१३     विकासन्युज

काठमाडौं । प्रभु बैंकले एक्कै दिन दुई नयाँ शाखा कार्यालयको विस्तार भएके छ । डोल्पा जिल्लाको शे -फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखाको रुपमा शे–फोकसुण्डो शाखा कार्यालय र तनहुँ जिल्लाको...

  २०७६ साउन २० गते १७:०६     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा बाराको निजगढमा ११५ औं शाखा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र सन्राइज बैंकका कार्यकारी अधिकृत जनक...

  २०७६ साउन २० गते १६:२९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौं जिल्लाको, काठमाडाैं  महानगरपालिका वडा नम्बर २९, ठमेलमा नयाँशाखा कार्यालय बिस्तार गरि...

  २०७६ साउन २० गते १५:३८     विकासन्युज

काठमाडौं । नेको इन्स्योेरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा अशोककुमार खड्का नियुक्त भएका छन् । खड्का यसअघि सोही कम्पनीको डेपुटी सिईओको रुपमा कार्यरत रहेका थिए । उनको कार्यकाल ४ वर्षको लागि तोकिएको छ...

  २०७६ साउन २० गते ११:०५     विकासन्युज

काठमाडौं । आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०७५/७६ मा १३ करोड ८९ लाख ८६ हजार रुपैयाँ कमाएको छ । फाइनान्सले अघिल्लो आव २०७४/७५ मा ९ करोड ५५ लाख नाफा कमाएको थियो । कम्पनीले गएको आवमा...

  २०७६ साउन २० गते १०:११     विकासन्युज

काठमाडौं । कुमारी बैंकले  गत आर्थिक वर्ष २०७५/७६ मा राम्राे प्रगति गरेकाे छ । बैंकले गत वर्ष १ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आव २०७४/७५ मा...

  २०७६ साउन १९ गते १९:४४     नबिन पोखरेल

काठमाडौ । संघीय संसदमा पुगेको लामो समय भइसक्दा समेत ‘बीमा विधेयक’ पारित हुन सकेको छैन । उक्त विधेयक जति छिटो पारित हुन्छ त्यति नै छिटो बीमा क्षेत्रमा सिईओको योग्यता देखि सर्भेयरले गर्ने कामसम्ममा सकारात्मक...

  २०७६ साउन १९ गते १९:०७     विकासन्युज

काठमाडौँ । सिभिल बैंकले केही महिना अघि ल्याएको ‘सम्मान बचत खाता’मा खाता खोल्नु भएका साहिद अली मनीहारको दूर्घटनामा परी मृत्यु भएकोमा दुर्घटना मृत्यु बीमा अन्तर्गत रु.सात लाखको चेक हस्तान्तरण गरिएको छ । मृतकको श्रीमति...