वित्त

२०७६ भदौ २२ गते १५:४४

काठमाडौ । सेयर कारोबार हुने साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १२.६१ अंकले घटेको हो । १.०६ प्रतिशतले घट्दा नेप्से परिसूचक ११७८.४६ बिन्दुमा पुगेको हो ।...

२०७६ भदौ २२ गते १५:१७

काठमाडौं । पोखराको नयाँबजारमा कार्यालय रहेको मुनाल बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले...

२०७६ भदौ २२ गते १५:१३

काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपाली बैंकहरुकै इतिहासमा नौलो निक्षेप योजना ल्याएको छ । बचत खाता र मुद्दती खाताको विशेषतालाई एउटै खातामा समेट्दै बैंकले ‘किस्ताबन्दी बचत योजना’ सार्वजनिक गरेको हो । उक्त बचत योजना...

२०७६ भदौ २२ गते १४:२१

काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गर्न प्रस्ताव...

२०७६ भदौ २२ गते १३:५४

काठमाडौं । पोखरामा आयोजित “चौथो आइटि ग्रुप फुटसल प्रतियोगिता” मा पोखरा फाइनान्सले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा फाइनान्सले ओम डेभलपमेन्ट बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।खेलमा...

२०७६ भदौ २२ गते १३:२३

काठमाडौं । मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ५ लाख वित्तिय सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख...

२०७६ भदौ २२ गते १२:२७

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाटले अहिलेको अवस्थामा शेयर बजार सुुधार गर्न दुईओटा विषय अपरिहार्य रहेको बताएका छन् । उनले अहिलेको अवस्थामा बजार घटिरहनुको कारण लगानीकर्ताको कन्फिडेन्स भएको भन्दै बजारमा...

२०७६ भदौ २२ गते ११:५५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपाल स्टक एक्सचेञ्जको सिस्टमका बारेमा अनाश्यक होहल्ला र टिकाटिप्पणी हुने गरेको गुनासो गरेका छन् । उनले नेप्सेको सिस्टम सञ्चालनका लागि विभिन्न पक्षहरु एकैपटक जिम्मेवार...

२०७६ भदौ २२ गते ११:१९

काठमाडौं । महिला वावावरण संरक्षण समिति र गणेश यूवाकल्ब ललितपुर–१ कुपण्डोलमा आयोजित एक कार्यक्रममा डस्वीन वितरण गरिएको छ । उक्त कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायद्वारा बैंकले उपलव्ध गराएको १००...

२०७६ भदौ २२ गते १०:४५

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय विमान वाहक संस्था हिमालय एयरलाईन्सले समाजको कल्याणकारी कार्यका लागि संस्थागत सामाजिक क्रियाकलापलाई अझ व्यापक बनाउन वायुसेवा सञ्चालक समिति नेपाल (एओसि–एन) सँग सहकार्य गरेको छ । सेप्टेम्बर ५, २०१९ मा भएको...

२०७६ भदौ २१ गते १८:०१

काठमाडौ । बीमा व्यवसाय बढ्दै जाँदा बीमा व्यवसाय गर्ने कम्पनीहरूले शाखा विस्तारमा तिव्रता दिएका छन् । गत आवको अन्त्यसम्म ३९ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीले दुई हजार ५ सय २३ शाखा विस्तार गरेका...

२०७६ भदौ २० गते १४:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले ऋण दिँदा ऋण लिन चाहने व्यक्ति वा संस्थाहरूको वित्तीय सूचना कर कार्यालयबाट लिन निर्देशन दिएको छ । शुक्रबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै आर्थिक वर्ष...

२०७६ भदौ २० गते १४:२६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडको वार्षिक साधारणसभा असोज १० गते हुने भएको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले असोज १० गते साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभामा आर्थिक वर्ष २०७५/७६...

२०७६ भदौ २० गते ११:५९

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पीकसँग साझेदारी गरेको छ । पोखरा लेकसाइडको मुटुमा अवस्थीत होटल स्नो पीक पर्यटकहरुका लागि प्राकृतिक र सांस्कृतिक रुपमा भरिपूर्ण गन्तव्य...

२०७६ भदौ २० गते ११:३६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७४७५ को नाफाबाट नेशनलले १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर सहित उक्त परिमाणमा लाभांश दिने...

२०७६ भदौ २० गते १०:४८

बाँके । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं...

२०७६ भदौ २० गते १०:१५

काठमाडौं । देशको १५ पहाडि जिल्लाहरुमा १५,५०० घरधुरीमा विपन्न घरपरिवारमा सेवा विस्तार गरी रहेको आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७६ भाद्र १८ गते रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वादी गाउँका हायु समुदायका ५० ग्राहक...

२०७६ भदौ १९ गते १८:२१

काठमाडौं। सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले मान्थलीमा १२२ औं शाखा संचालनमा ल्याएको छ। विहिबार आयोजित औपचारिक कार्यक्रमा मन्थली नगरपालिका मेयर रमेशकुमार बस्नेत, सनराइज बैंकका संचालक समितिका...

२०७६ भदौ १९ गते १८:०९

जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एस.के. टमोटसँग बीमा क्षेत्रमा ४५ वर्ष काम गरेकाे अनुभव छ । नेशनल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स हुँदै सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा दुइ कार्यकाल महाप्रबन्धककाे जिम्मेवारी समालेका टमाेट यतिबेला नयाँ  कम्पनीको नेतृत्व गरिरहेका छन् ।...

२०७६ भदौ १९ गते १७:०६

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच अब अन्तर र्बैक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउस को कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी...