वित्त

२०७६ जेठ ६ गते १७:५८

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीबीच सोमबार समारोहका बीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको...

२०७६ जेठ ६ गते १७:४९

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाण्डौंको बूढानिलकण्ठ नगरपालिकामा १४औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बूढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बूढानिलकण्ठ स्कूल नजिकै खोलिएको काउन्टरले विद्यार्थी एवम् शिक्षक लगायत स्थानीय जनतालाई वित्तीय...

२०७६ जेठ ६ गते १७:३९

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र ह्याम्स अस्पताल, धुम्बाराहीबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी र बैंकको टा«न्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर...

२०७६ जेठ ६ गते १६:१८

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको २१ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको सोमबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो । यस अघि संस्थाको ८० लाख कित्ता सेयर...

२०७६ जेठ ६ गते १५:४६

काठमाडौँ । तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला...

२०७६ जेठ ६ गते ८:२९

काठमाडौं । मुलुकमा भित्रिएको र बाहिरिएको रकमको अन्तर फराकिलो हुँदै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालु आर्थिक वर्षको पहिलो ९ महिना (साउन–चैत) को प्रतिवेदनअनुसार, मुलुकमा भित्रिएको र...

२०७६ जेठ ५ गते १९:१३

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोबाईल बैंकिङ्ग सुविधा ल्याएको छ । नयाँ मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) मा थप सुविधा सहित अन्तर बैंक रकम ट्रान्सफर, इन्स्योरेन्स पेमेन्ट, बायोमेट्रिक लग इन, क्युआर पेमेन्ट, मोबाईल टपअप,...

२०७६ जेठ ५ गते १८:३५

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(जेठ ६ गते)आइतबारदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्षको चुक्ता पुँजीको २२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्न लागेको हो । संस्थाले...

२०७६ जेठ ५ गते १७:२८

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वाषिकोत्सबको अवसरमा २०७५ माघ १० गते घोषणा गरिएको आव २०७४÷०७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको छ । बैंक...

२०७६ जेठ ५ गते १७:१४

काठमाडौँ । एनआईसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतज्यूबाट आइतबार...