वित्त

  २०७९ असार २७ गते १८:१३     विकासन्युज

काठमाडौं । पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेपभन्दा कर्जा प्रवाहको वृद्धिदर दोब्बरभन्दा बढी देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तसम्ममा निक्षेप ५.७ प्रतिशतले बढ्दा कर्जा प्रवाह भने १३.५ प्रतिशतले...

  २०७९ असार २७ गते १७:२८     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय सम्झाैता गरेको छ । बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीको लागि फ्लाईवायर सम्झाैता गरेकाे हाे । यो सम्झाैतासँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट...

  २०७९ असार २७ गते १७:१७     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले काठमाडौँको बालाजुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले सोमबार बालाजुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । फाइनान्सले असार महिनामा आफ्नो पाँच वटै शाखाहरुबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेमने छ । समृद्धि फाइनान्सले मुद्घति...

  २०७९ असार २७ गते १६:५८     विकासन्युज

काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाले लमजुङकाे उदिपुर कालिकामाई मन्दिर परिसरमा प्रतिक्षालय निर्माण गरेकाे छ । लघुवित्तले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा प्रतिक्षालय निर्माण गरेकाे हाे । कार्यक्रममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले उदिपुर कालिकामाई मन्दिर...

  २०७९ असार २७ गते १६:४२     विकासन्युज

काठमाडौं । जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ...

  २०७९ असार २७ गते १६:३२     विकासन्युज

एजेन्सी । चीनमा निक्षेप फिर्ताको माग गर्दै सर्वसाधारणहरु लामो समयदेखि सडकमा उत्रिएका छन् । आफुहरूले बैंकमा निक्षेपका रूपमा राखेको रकम फिर्ता पाउनु पर्ने माग गर्दै उनीहरू सडकमा उत्रिएका छन् । आइतबार मात्रै हजारौं निक्षेपकर्ता...

  २०७९ असार २७ गते १५:२०     विकासन्युज

काठमाडौं । साताको पहिलो दिनको सेयर बजार ३.८९ प्रतिशतले घटेको छ । कारोबार खुलेदेखि निरन्तर घटेको बजारमा नेप्से परिसूचक अन्तिममा ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा झरेको हो । बजारमा परिसूचक घटेपनि कारोबार रकम भने...

  २०७९ असार २७ गते १५:१७     विकासन्युज

काठमाडाैं । ज्योति विकास बैंकले थप दुई नयाँ स्थानमा शाखा संचालनमा ल्याएकाे छ । बैंकले साेमबारबाट धुलाबारी र अत्तरियामा दुई नयाँ शाखाको उद्घाटन गरेको हाे । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज...

  २०७९ असार २७ गते १३:४२     विकासन्युज

काठमाडौं । सोमबार अर्थसमितिमा आगामी आवको मौद्रिक नीतिका विषयमाथि छलफल भयो । छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि उपस्थित थिए । बैठकमा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले अहिले सेयर बजार र सेयर लगानीककर्ताले...

  २०७९ असार २७ गते १३:३८     विकासन्युज

काठमाडौं । धितोपत्र बजारको प्राथमिक बजारमा १३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै दुई लुघवित्तले सो मात्राको आईपीओ निष्काशन गर्ने भएका हुन् । बोर्डले धौलागिरी...

  २०७९ असार २७ गते १३:००     सन्तोष रोकाया

काठमाडौं । गत साता मंगलबार नेपाल व्यवस्थापन संघ (म्यान)ले आयोजना गरेको मौद्रिक नीतिको छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति कसिलो आउन सक्ने संकेत गरे । उनले अहिले अर्थतन्त्रमा दबाब सिर्जना...

  २०७९ असार २७ गते १२:२३     विकासन्युज

काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश (एनबी) बैंकबीच एकीकृत कारोबार शुरु भएको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । ‘क’ वर्गको इजाजतप्राप्त नबिल बैंक...

  २०७९ असार २७ गते १२:१८     विकासन्युज

काठमाडाैं । कामना सेवा विकास बैंकले थप तीन नयाँ स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले मोरङ्ग जिल्लाको केराबारी गा.पा. वडा नं. १० को थापाटारमा, सुन्दर सरैंचा न.पा....

  २०७९ असार २७ गते ९:५७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत २५ वटा म्युचुअल फण्डमध्ये ६ वटा मात्रै फाइदामा छन् । गत शुक्रबारसम्मको तथ्यांक हेर्दा ६ वटा फाइदामा र बाँकी १९ वटा घाटामा देखिएका हुन् । फाइदामा...

  २०७९ असार २६ गते १९:३९     सुशिल घिमिरे “त्रैलोक्य”

‘मर्नुभन्दा बहुलाउनु निको’ नेपालीमा एउटा पुरानो भनाई हो । तर म भन्छु बैंकको जागिर खानुभन्दा बहुलाउनु निको । तपाईं अचम्म मान्नुहोला कस्तो खालको मान्छे यो । यत्रो बेरोजगार भइरहेको नेपालमा बैंकको जागिर खानुभन्दा बहुलाउनु...

  २०७९ असार २६ गते १७:३२     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले छैंठौं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । लघुवित्तले यस अवसरमा स्वास्थ्य शिविर कार्यक्रम, विद्यार्थीलाई ड्रेस सहयोग, खाद्यन्न वितरण र बालविवाह सचेतना कार्यक्रम गरेको हो । लघुवित्तले नयाँमिल सुपरीवेक्षण मुकाम...

  २०७९ असार २६ गते १७:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सहज हुन्छ भने नाफामा पनि कम्प्रमाइज गर्नुपर्ने बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा गभर्नर...

  २०७९ असार २६ गते १५:५६     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबि बैंकका सीईओ सुनिल केसीले ब्याजदर बढ्ने मौद्रिक नीति आउनु पर्ने बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा सुझाव दिन आयोजना...

  २०७९ असार २६ गते १३:३२     विकासन्युज

काठमाडाैं । बाँकेका उद्यमी महिलाहरु लघुवित्तको कर्जा चुक्ता गर्न नसक्दा समस्यामा परेका छन् । लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्दा उनीहरु विभिन्न संस्थाहरुमा ऋण माग्नका लागि धाउन बाध्य भएका हुन् । उनीहरु एउटा लघुवित्त संस्थाबाट निकालेर...

  २०७९ असार २६ गते १३:०८     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत मादी पावरलाई उक्त रकम भुक्तानी गरको हो । सगरमाथा इन्स्योरेन्सका...