वित्त

  २०७९ असार ३२ गते ७:२५     सुशील घिमिरे ‘त्रैलोक्य’

सोह्र श्राद्धका बाहुन र असार मसान्तका बैंकर्स अहिले बैंकर कर्मचारीलाई छुइ सक्नु छैन । भ्याई नभ्भाई छ । सोह्र श्राद्धको बाहुन जस्तो । भनिन्छ सोह्र श्राद्धको बाहुनसँग सर्प पनि डराउछ । त्यसरी हिड्छन जजमानको...

  २०७९ असार ३१ गते १५:०४     मञ्जरी पौडेल

काठमाडौं । दिनमै तीन जोडी बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरे । यो साता मात्र सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, सानिमा लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, सगरमाथा र लुम्बिनी...

  २०७९ असार ३१ गते १४:३४     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले छैंठौं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । लघुवित्तले यस अवसरमा स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण, सरसफाई,  खाद्यान्न तथा फलफुल वितरण र फलफुलको बिरुवा वितरण कार्यक्रम सम्पन्न हो । लघुवित्तले बाँकेमा सामाजिक उत्तरदायित्व...

  २०७९ असार ३१ गते १४:२९     विकासन्युज

काठमाडौं । अहिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा छन् । नेकपा एमालेको अर्थत तथा योजना समितिमा रहेको एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै अहिले सडकदेखि सदनसम्म उनको राजीनामा माग भइरहेको...

  २०७९ असार ३१ गते १३:२२     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैकले धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र संचालनमा ल्याएकाे छ । बैंकले उकत स्थानमा ५१ औं एक्सटेन्सन काउन्टर संचालनमा ल्याएकाे हाे । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका...

  २०७९ असार ३१ गते १२:०९     विकासन्युज

काठमाडौं । सनराइज  बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतीसँगै जेनेभाको सिम्बायोटिक्स एसएबाट ३ वर्षको लागि दुई अर्ब ३७ करोड (अमेरिकी डलर १ करोड ८६ लाख) को वैदेशिक ऋण भित्राएको छ । भित्राएको उक्त रकम बैंकले...

  २०७९ असार ३१ गते १०:१५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनी मर्जरमा जाने भएसँगै नेप्सेले असार ३१ गतेदेखि दोश्रो बजारको कारोबार रोकिदिएको हो । प्रभु लाइफ महालक्ष्मी लाइफसँगै...

  २०७९ असार ३१ गते ९:४०     विकासन्युज

काठमाडौं । धेरै वटा विकास बैंक र फाइनान्स मर्ज हुँदै बनेको लुम्बिनी विकास बैंकमा फेरि विवाद देखिएको छ । विवादले रातारात बैंकमा अध्यक्ष, सञ्चालक र सीईओ फेरिएका छन् । असार २८ गते बसेको लुम्बिनी...

  २०७९ असार ३१ गते ९:२४     विकासन्युज

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । असार ३० गते बसेको कम्पनी सञ्चालक समितिले चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको...

  २०७९ असार ३० गते १८:३९     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले इलाम जिल्लाको सलकपुरमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारबाट उक्त स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखा रहित बैंकिङ्ग सेवाको  सुरुवात वडा नं। ०६ का...

  २०७९ असार ३० गते १८:२४     विकासन्युज

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन् । सो सम्बन्धमा दुबै कम्पनीले असार ३० गते होटल अलफ्टमा एक कार्यक्रमबीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार...

  २०७९ असार ३० गते १८:०९     विकासन्युज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । वाइसिएलका...

  २०७९ असार ३० गते १७:५९     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले लुम्बिनीस्थित लुम्बिनी विकास कोष परिसरमा एक्सटेन्सन काउन्टर खोलेर आफ्नो सञ्जाल विस्तार गरेको छ । सो काउन्टरको उद्घाटन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव इसाला रुवान विराकूनले गरेका थिए ।...

  २०७९ असार ३० गते १७:५०     विकासन्युज

काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) बीचको मर्जर सम्झौतामा मुख्य संस्थापकहरु नै रुष्ट देखिएका छन् । जरनल इन्स्योरेन्सका अध्यक्षले आफूखुशी मर्जर सम्झौता गरेको भन्दै ती कम्पनीका संस्थापकहरुले आपत्ति जनाएका हुन् ।...

  २०७९ असार ३० गते १७:३७     विकासन्युज

काठमाडौं । बैंकिङ कसुरकी फरार प्रतिवादी चितवनकी बन्दना उप्रेती पक्राउ परेकी छिन् ।नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले उप्रेतीलाई बुधबार काठमाडौंको चण्डोलबाट पक्राउ गरेको हो । उप्रेतीले निजलाई पैसा नभएको प्राइम कमर्सियल बैंकको चेक...

  २०७९ असार ३० गते १७:२९     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । इन्स्योरेन्स र क्यापिटलबीच सेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको हो । बिहीबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी...

  २०७९ असार ३० गते १७:२१     विकासन्युज

काठमाडौं । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । इसेवा र ब्रिटिस काउन्सिलकाबीच भएको अनलाइन भुक्तानी सम्झौता बमोजिम ब्रिटिस काउन्सिलले लिने आइएलटिएस परिक्षाको शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको...

  २०७९ असार ३० गते १७:१४     विकासन्युज

काठमाडौं । सनराइज बैंकले अटिजम भएका बालबालिकाको संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैरनाफा मूलक संस्था विशेष स्कुल तथा पुनस्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको  हो । बैंकले...

  २०७९ असार ३० गते १७:१०     विकासन्युज

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले राष्ट्र बैंकको नियमनमा कमजोरी देखाएपछि राष्ट्र बैंकले बैंकहरुलाई बोलाएर सम्झाएको छ । राष्ट्र बैंकले बिहीबार केही बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई राष्ट्र बैंक बोलाएर अब गल्ति नदोहोर्याउन भन्दै सम्झाएको...

  २०७९ असार ३० गते १६:५५     विकासन्युज

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकको...