वित्त

  २०७९ असार २१ गते १७:०५     विकासन्युज

काठमाडौं । वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधार नेपालीले विदेशमा पनि लगानी गर्न पाउनु पर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘नेपालीहरुले विदेशमा लगानी गर्न पाउनु...

  २०७९ असार २१ गते १६:५२     विकासन्युज

काठमाडौं । नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले तत्काल सेयर धितो कर्जामा गरिएको ४/१२ करोडको नीति खारेज गर्ने बेला नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हाल ४/१२ को...

  २०७९ असार २१ गते १६:३७     विकासन्युज

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्त कोषमार्फत सिंगल डिजिटमा लगानी हुनु पर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । लघुवित्त कोषमार्फत सिंगल डिजिटमा...

  २०७९ असार २१ गते १६:३५     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले कृषिमा प्रवाह हुने कर्जामा नियमन कडाइ गर्नु पर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘पहिले बैंकहरुले कृषिमा लगानी गरेनन्,...

  २०७९ असार २१ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)का कार्यसमिति सदस्य प्रद्युमन पोखरेलले अर्थतन्त्रमा देखिएको दबाब कम गर्न ८ खर्बको निर्यात आवश्यक रहेको बताएका छन् । डेभलपमेन्ट एसोसिएसनका अध्यक्ष समेत रहेका पोखरेलले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै येस्तो...

  २०७९ असार २१ गते १६:१२     विकासन्युज

काठमाडाैं । बीमा समितिले मोरङका ग्रामथान, जहदा र कटहरी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । समितीले आइतबार जहदा तथा कटहरी गाउँपालिका र साेमबार ग्रामथान गाउँपालिकामामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे । हाल समितीले बीमा सम्बन्धी जनचेतना अभिवृद्धि...

  २०७९ असार २१ गते १५:५३     विकासन्युज

काठमाडाैं । सिभिल लघुवित्त वित्तीय संस्थाकाे विरुवागुठी पर्सा शाखाले नेपाल राष्ट्रिय प्राथमिक विधालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । १० औँ वार्षिक उत्सवको अवसरमा मंगलबार एक कार्यक्रमकाबीच विधालयका ११५ जना विधार्थीलाई लघुवित्तले शैक्षिक सामाग्री वितरण...

  २०७९ असार २१ गते १५:१०     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले धुलिखेल शाखाले पर्यटकीय नगर धुलिखेलका सुविधा सम्पन्न विभिन्न होटल रिसोर्टबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झाैता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले धुलिखेल लज रिसार्ट, धुलिखेल भिलेज...

  २०७९ असार २१ गते १४:३२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो ९० प्रतिशत कायम गर्न सकस भएको छ । बैंकहरूमा निक्षेप नबढेपछि केही वाणिज्य बैंकहरूलाई सीडी रेसियो कायम गर्न सकस भएको हो । असार मसान्तसम्म सीडी रेसियो...

  २०७९ असार २१ गते १०:१३     विकासन्युज

कर्णाली । कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत यहाँका विपद्पीडितलाई ७८ लाख रुपैयाँ बराबरको बीमा रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक २०७८/७९ को गत साउन १...

  २०७९ असार २१ गते ९:५८     विकासन्युज

काठमाडौं । मर्जर तथा एक्विजिसनमा जाने बीमा कम्पनीका कर्मचारीहरुको पद नघट्ने भएको छ । बीमा समितिले एक सर्कुलर जारी गर्दै बीमा कम्पनीहरुलाई कर्मचारीको पद नघटाउने गरी अघि बढ्न निर्देशन दिएको हो । ‘गाभ्ने, गाभिने संस्थाका...

  २०७९ असार २० गते १८:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुमा १० लाख भन्दा बढी रकम जम्मा गर्न हुँदैन भन्ने उद्योगी व्यवसायी र बैंकर्सहरु समेत दुविधामा रहेको बताएका छन् । सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका...

  २०७९ असार २० गते १८:००     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा कडाइ गरेपनि केही वाणिज्य बैंकले भने कर्जा लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैशाखसम्म ५ वटा वाणिज्य बैंकहरुले सेयर धितो...

  २०७९ असार २० गते १७:२४     विकासन्युज

काठमाडौं । सञ्चालित लघुवित्तमध्ये ११ वटा लघुवित्तको निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा ११ वटा लघुवित्तको निष्कृय कर्जा ५ प्रतिशतभन्दा...

  २०७९ असार २० गते १७:०४     विकासन्युज

काठमाडौं । आइएमई पे र एससिटीद्वारा संचालित स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत...

  २०७९ असार २० गते १६:५८     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरु निक्षेप संकलनसँगै कर्जा लगानीमा आक्रामक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अुनसार आर्थिक वर्ष २०७७/७८ मा सञ्चालित ७० वटा लघुवित्तहरुको कुल निक्षेप तथा सापटीमा ३५.९७ प्रतिशत र कर्जा ३९.१४...

  २०७९ असार २० गते १६:५५     विकासन्युज

काठमाडाैं । कुनै पनि इजाजतपत्र नलिइ विदेशबाट पठाइएको ठूलाे रकम व्यक्तिगत खातामार्फत फरफारक गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले एकजनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले पर्वत कुस्मा घर भइ काठमाडौं सामाखुसी बस्ने गणेश पौडेलविरुद्ध ८ करोड २३...

  २०७९ असार २० गते १५:४५     विकासन्युज

काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीकाे अधिकृत पुँजी वृद्धि गर्न प्रस्ताव पारित गरेकाे छ । साेमबार सम्पन्न कम्पनीकाे विशेष साधारण सभाले अधिकृत पुँजी ३ अर्ब रुपैयाँबाट वृद्धि गरी ५ अर्ब हुने गरी प्रस्ताव पारित गरेको हाे...

  २०७९ असार २० गते १५:२३     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ ।...

  २०७९ असार २० गते १५:२२     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार खुलेदेखि आक्रामक रुपमा उकालो लागेको नेप्से परिसूचक अन्तिममा घटेको छ । कारोबार बन्द हुँदा परिसूचक ९.७५ प्रतिशतले घटेर बन्द भएको छ...