वित्त

  २०७९ साउन १२ गते १६:५४     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबीच सम्झौता भएको छ । फोटाेन र चङ्गन ब्राण्डका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने उक्त सम्झौता भएको...

  २०७९ साउन १२ गते १६:३९     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले  दुई करोड ६५ लाखको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले २०७८ साल पुस २१ गते भारतको मलानपुरमा भएको सडक दुर्घटनाका कारण भएको क्षति अन्तर्गत हाइटन्सन स्वीचगियरलाई दुई करोड ६५...

  २०७९ साउन १२ गते १६:१९     विकासन्युज

काठमाडौं । नेपाल बैंकले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष...

  २०७९ साउन १२ गते १६:०९     विकासन्युज

भजनी । गएको जेठ २८ र असार २ गतेको हावाहुरीका कारण कैलालीको टीकापुरका टेकेन्द्र धामीले लगाएको केरा खेतीमा ठूलो क्षति पुग्यो । ५५ बिघा जमिनमा लगाइएको अधिकांश केरामा क्षति पुगेपछि उनलाई निकै चिन्तित बनायो...

  २०७९ साउन १२ गते १३:५१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल शाखा विस्तार गर्ने क्रममा तीन स्थानमा शाखाहरु संचालनमा ल्याएको छ । बैंकले भक्तपुरको सूर्यविनायक, धुम्बराही र ललितपुरको थसिखेलमा शाखाहरु संचालनमा ल्याएको हो । यससँगै बैंकको काठमाडौं उपत्यकाभित्र यस बैंकको शाखा संख्या ३५ पुगेको छ । सुविधा...

  २०७९ साउन १२ गते १३:३१     विकासन्युज

धादिङ । लघुवित्त संस्थाबाट पीडित भएका स्थानीयवासीहरुले जिल्ला प्रशासन कार्यालयमा पाँच बुँदे मागपत्र बुझाएका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीमा पीडित महिलाले विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई माग पत्र बुझाएका हुन् । लघुवित्तबाट ऋण लिएपछि...

  २०७९ साउन १२ गते १२:०७     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय बिक्रम शाहलाई पुनः नियुक्त गरेको छ । चार वर्षे कार्यकाल सकेका शाहलाई बैंक सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि...

  २०७९ साउन १२ गते १०:३१     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा अधिकांश वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । १२ वटा वाणिज्य बैंकहरुले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार अधिकांश बैंकको ईपीएस बढेको पाइएको हो ।...

  २०७९ साउन १२ गते ९:३९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ४३.८४ प्रतिशत बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको असार मसान्तसम्मको विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ५४ करोड रुपैयाँ बराबरको खुद नाफा...

  २०७९ साउन ११ गते १९:२२     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधा अन्तर्गत ग्राहकलाई ७ लाख रुपैयाँको बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका माकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको...

  २०७९ साउन ११ गते १८:१२     विकासन्युज

काठामाडाैं । लुम्बिनी विकास बैंकको नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले शपथ लिएका छन् ।श्रेष्ठले बुधबार नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । नवनियुक्त अध्यक्ष प्रविण कृष्ण...

  २०७९ साउन ११ गते १७:०८     विकासन्युज

काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र लुम्बिनी हस्पिटल एण्ड टेक्निकलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटलकाे...

  २०७९ साउन ११ गते १६:५८     विकासन्युज

काठमाडौं । ­‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक संचालनसँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । बैंकले याे कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल...

  २०७९ साउन ११ गते १६:४५     विकासन्युज

काठमाडौं । नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहक डाटा शुल्क नलाग्ने भएको छ । मंगलबार बैंक र एनसेल एक्सीयाटाबीच सम्झौता भएसँगै बैंकका ग्राहकलाई मोबाइल बैंकिङ्ग प्रयोग गर्दा डाटा शुल्क नलाग्ने भएको हो । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

  २०७९ साउन ११ गते १४:०५     विकासन्युज

काठमाडौं । सिभिल बैंकले इलाम जिल्लाको फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । इलामकी उपप्रमुख चित्रकला बराइलीले उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन गरिन् । योसँगै फिक्कल क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण...

  २०७९ साउन ११ गते १४:०४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका लागि क्रिप्टोकरेन्सी कारोबार चुनौतिपूर्ण रहेको बताएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको वार्षिक नियमन प्रतिवेदन सार्वजनिक गर्दै क्रिप्टोकरेन्सी कारोबार चुनौतिपूर्ण रहेको उल्लेख गरेको हो । प्रतिवेदनमा भनिएको...

  २०७९ साउन ११ गते १३:१७     विकासन्युज

भजनी । कैलालीका दुई र बर्दियाका तीन स्थानीय तहमा बाढीका कारण हुने कृषि क्षेत्रको नोक्सानीलाई मध्यनजर गर्दै कर्णाली नदीको बाढीको सतह मापन सूचकाङ्कका आधारमा बाढी बीमा कार्यक्रम लागू गरिएको छ । प्राक्टिल एक्सनलगायत विभिन्न...

  २०७९ साउन ११ गते १२:४३     विकासन्युज

काठमाडौं । बाउन्स चेक काट्ने चन्द्रागिरीका श्याम बहादुर थापा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले थापालाई बुधबार चन्द्रागिरीबाट पक्राउ गरेको हो । ४८ वर्षिय थापाले निजलाई पैसा नभएको सानिमा बैंकको चेक काटेर...

  २०७९ साउन ११ गते १०:५८     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंगले उद्यमीलाई लक्षित गर्दै पिच-नीक सेवा संचालनमा ल्याएको छ । बैंकिंगले संस्थागत परामर्श दाता सेवा अन्तर्गत प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रवारका दिन उक्त सेवा संचालन गर्ने भएको हो । कम्पनीले...

  २०७९ साउन ११ गते १०:०५     विकासन्युज

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । हाइड्रोले साउन १० गतेदेखि लागू हुने गरी एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै अब यस कम्पनीको धितोपत्र...