अपर हेवाखोला हाइड्रोको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

  २०७९ साउन ११ गते १०:०५     विकासन्युज

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । हाइड्रोले साउन १० गतेदेखि लागू हुने गरी एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यससँगै अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु एनएमबि क्यापिटल मार्फत हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.