वित्त

  २०७९ मंसिर २७ गते १७:४०     विकासन्युज

ललितपुर । नबिल बैंकले उद्यमी बन्न चाहने विद्यार्थीलाई साथ सहयोग गर्ने भएको छ । जसको लागि बैंकले बागमती प्रदेशका २५ विद्यार्थीलाई नबिल एसएसई कोर्स दिएको छ । बैंकले बाग्मती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल...

  २०७९ मंसिर २७ गते १७:१५     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंजको सुर्खेत रोडमा ७ तल्ले भवन बनाउने भएको छ । इन्स्योरेन्सले करिब ३५ करोडको लगानीमा अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्न लागेको हो । इन्स्योरेन्सले नेपालगञ्जस्थित...

  २०७९ मंसिर २७ गते १६:५७     विकासन्युज

काठमाडौं । रेमिट टू नेपाल पनि अब नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा आवद्ध भएको छ । आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न रेमिट टू नेपाल...

  २०७९ मंसिर २७ गते १६:४३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा विभिन्न तीन कम्पनीको करिब ४ करोड कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर कम्पनी र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको एकैदिन कूल ३...

  २०७९ मंसिर २७ गते १५:४१     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिममा मेडिकल अन्डर राइटिंगको लागि विभिन्न अस्पताल तथा प्याथोलोजी ल्याबसँग सम्झौता गरेको छ । कम्पनीले धनगढीस्थित केजी अस्पताल, अत्तरियास्थित अत्तरिया अस्पताल, महेन्द्रनगरस्थित लाइफ केयर प्याथोलोजीका साथै लाल रत्न अस्पताल,...

  २०७९ मंसिर २७ गते १५:०३     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीमध्ये सगरमाथा इन्स्योरेन्स दोश्रो उत्कृष्ट बीमा कम्पनी बन्न सफल भएको छ । न्यू बिजनेश एज प्रालिले सगरमाथालाई शिखर इन्स्योरेन्सपछिको उत्कृष्ट निर्जीवन बीमा कम्पनी घोषणा गरेको हो । यससँगै कम्पनीले दोश्रो...

  २०७९ मंसिर २७ गते १४:५४     सीआर भण्डारी

काठमाडौं । वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र निर्धारण गरेका क्षेत्रमा न्यून कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र निर्धारण गरेर लगानी गर्न बाध्य बनाए पनि वाणिज्य बैंकहरुले भने...

  २०७९ मंसिर २७ गते १३:५२     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा कम्पनीमध्ये उत्कृष्ट बन्न सफल भएको छ । न्यू बिजनेश एज प्रालिले कम्पनीलाई अन्य कम्पनीको तुलनामा उत्कृष्ट घोषणा गरेको हो । यससँगै कम्पनीले ‘बेष्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी...

  २०७९ मंसिर २७ गते १३:१०     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश तथा शाखा कार्यालयहरूलाई पर्याप्त अधिकार प्रत्यायोजन गर्न बीमा कम्पनीहरूलाई निदेशन दिएका छन् । मंसिर २६ गते बीरगञ्जमा भएको बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै...

  २०७९ मंसिर २७ गते १२:३७     विकासन्युज

काठमाडौं । नेपाल एसबीआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त भएकी छिन् । मंसिर २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक बन्सललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो । बैंकको संस्थापक सेयरधनी स्टेट...

  २०७९ मंसिर २७ गते १२:१७     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । जसको लागि दुई संस्थाबीच मंसिर २६ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससँगै...

  २०७९ मंसिर २७ गते ७:३७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ज्याकेट खरिद गर्ने भएको छ । बैंकका लागि २ हजार २ सय थान ज्याकेट आवश्यक परेको हुँदा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्ने बैंकले जनाएको छ । बैंकका लागि आवश्यक...

  २०७९ मंसिर २७ गते ७:१६     विकासन्युज

काठमाडौं ।  लाभांशको हिसावले नबिल बैंक अब्बल छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले १८।५ प्रतिशत बोनस र ११।५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जुन बाणिज्य बैंकहरु मध्ये...

  २०७९ मंसिर २६ गते २१:४२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) को कार्यकारी सदस्यमा तीन जना नियुक्त भएका छन् । नेपाल बैंकर्स संघको सोमबार सम्पन्न भएको वार्षिक साधारण सभाले तीन जनालाई कार्यकारी सदस्यमा नियुक्त गरेको...

  २०७९ मंसिर २६ गते १८:२५     विकासन्युज

काठमाडौं । सिभिल बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका छन् । सो...

  २०७९ मंसिर २६ गते १८:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र चुनौतीपुर्ण अवस्थामा रहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको नेपाल बैंकर्स संघको वार्षिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हामी चुनौतीपूर्ण अवस्थामा छौं, आगामी...

  २०७९ मंसिर २६ गते १७:३९     विकासन्युज

काठमाडौं । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्प्लीट बिलको सुविधा प्रयोग गर्न सक्नेभएका छन् । साथीभाई र आफन्तसँग खाजा खादा होस् या सपिङ्ग जाँदा, नमस्ते पेको स्पिलट बिल सेवा कुनै झन्झट बिना छिटो,...

  २०७९ मंसिर २६ गते १७:१८     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघुबीमा कम्पनीहरूले केही महिनाभित्रै काम शुरू गर्ने बताएका छन् । सोमबार मधेश प्रदेशको बीगञ्जमा प्राधिकरणको प्रदेश कार्यालय उद्घाटन गर्दै अध्यक्ष सिलवालले सो बताएका हुन् । प्राधिकरणले...

  २०७९ मंसिर २६ गते १६:३४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको २८ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सभाले लाभांश वितरणसहित विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंकले गत वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३...

  २०७९ मंसिर २६ गते १६:२९     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले आज देखि थप दुई वटा शाखा कार्यालयहरु तथा एउटा एक्सटेन्सन् काउण्टरको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८७औँ शाखाको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका  इमाडोल शाखा, ८८औँ शाखाको...