नमस्ते पे वालेटमा स्प्लीट बिलको सुविधा

  २०७९ मंसिर २६ गते १७:३९     विकासन्युज

काठमाडौं । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्प्लीट बिलको सुविधा प्रयोग गर्न सक्नेभएका छन् ।

साथीभाई र आफन्तसँग खाजा खादा होस् या सपिङ्ग जाँदा, नमस्ते पेको स्पिलट बिल सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दो रुपमा प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।

क्युआर स्क्यान मार्फत मर्चेन्ट भुक्तानी गर्दा पनि यो सुविधा लिन सकिने कम्पनीले बताएको छ ।कम्पनीको अनुसार यो सुविधा को फाइदा एन्ड्रोइड र आइवोएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.