वित्त

  २०७९ मंसिर २६ गते १७:१८     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघुबीमा कम्पनीहरूले केही महिनाभित्रै काम शुरू गर्ने बताएका छन् । सोमबार मधेश प्रदेशको बीगञ्जमा प्राधिकरणको प्रदेश कार्यालय उद्घाटन गर्दै अध्यक्ष सिलवालले सो बताएका हुन् । प्राधिकरणले...

  २०७९ मंसिर २६ गते १६:३४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको २८ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सभाले लाभांश वितरणसहित विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंकले गत वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३...

  २०७९ मंसिर २६ गते १६:२९     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले आज देखि थप दुई वटा शाखा कार्यालयहरु तथा एउटा एक्सटेन्सन् काउण्टरको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८७औँ शाखाको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका  इमाडोल शाखा, ८८औँ शाखाको...

  २०७९ मंसिर २६ गते १५:१९     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार १६.८७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार बढ्दा सेयर १९०२.२८ विन्दुमा पुगेको छ । यसरी सेयर बजार बढ्दा दुई लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट...

  २०७९ मंसिर २६ गते १४:०६     विकासन्युज

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले लाभा‌ंश पारित गर्न पुस १४ गते साधारणसभा बोलाएको छ । बैंकले सुन्धाराको आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे १२ औं साधारणसभा बोलाएको हो । सभाले विशेष गरेर गत वर्षको...

  २०७९ मंसिर २६ गते १३:१७     विकासन्युज

काठमाडौं । एक महिनामै साढे ७ हजार बीमितले बीमा पोलिसी त्याग अर्थात सरेन्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार कार्त्तिकमा मात्रै ६ हजार ७ सय ४६ जना बीमितले कूल एक अर्ब ११ करोड...

  २०७९ मंसिर २६ गते १२:२२     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको लाभांश पारित भएको छ । बैंकको सोमबार सम्पन्न भएको २८ औं वार्षिक साधारणसभाले २०.६८ प्रतिशत नगद लाभांश पारित गरेको हो । बैंकको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले गत...

  २०७९ मंसिर २६ गते १०:१५     विकासन्युज

काठमाडौं । सनराइज बैंकका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीले लाभांश नपाउने भएका हुन् । मंसिर २५ गते बसेको बैंक सञ्चालक समितिको...

  २०७९ मंसिर २६ गते ९:२०     विकासन्युज

काठमाडौं । सनराइज बैंकले धितो रहेको सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको धरान, वीरगञ्ज, न्यूरोड र गोगंबु काठमाडौं शाखा कार्यालयबाट ऋणीले लिएको कर्जा भुक्तानी नगरेपछि धितो लिलामी गर्ने भएको हो । रकम भुक्तानी...

  २०७९ मंसिर २५ गते २०:५८     विकासन्युज

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ । बैंकले १८.५ प्रतिशत बोनस र ११.५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जुन हालसम्म...

  २०७९ मंसिर २५ गते २०:३७     विकासन्युज

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

  २०७९ मंसिर २५ गते २०:१९     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आइतबार ३६औं वार्षिक साधारण सभा आयोजना भयो । आर्मी अफिसर्स क्लब, भद्रकालीमा दिउसो १ बजेबाट सुरु भएको वार्षिक साधारणसभा करिब तीन घण्टासम्म चल्यो । बैंकहरुमा प्रायः एउटै लगानीकर्ताहरु हुन्छन्...

  २०७९ मंसिर २५ गते १९:३४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टिविहीनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग दिने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनहरुलाई उक्त तालिम दिन लागेको हो । जसका लागि विकास बैंकले जोड इनिस्येटिभसँग मंसिर...

  २०७९ मंसिर २५ गते १९:२५     विकासन्युज

काठमाडौं । सानिमा बैंकका ग्राहकले ‘दराज १२.१२’ योजनामा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् । योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सो मात्राको विशेष छुट...

  २०७९ मंसिर २५ गते १९:१२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले उक्त अस्पतालमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, क्यूआर मार्फत भुक्तानी...

  २०७९ मंसिर २५ गते १८:४२     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा नेपाल क्लियरिङ्ग हाउसद्वारा प्रवर्द्धित नेपालपे क्युआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच भएको सम्झौता अनुसार ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा मोबाइल...

  २०७९ मंसिर २५ गते १८:२७     विकासन्युज

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरुले बैंकलाई पुरानै अवस्थामा फर्काउन आग्रह गरेका छन् । पछिल्लो समय वाणिज्य बैंकहरुको पुच्छारमा रहेको भन्दै बैंकलाई पुरानै अवस्थामा फर्काउन सेयरधनीहरुले आग्रह गरेका हुन् । बैंकको आइतबार सम्पन्न ३६औं...

  २०७९ मंसिर २५ गते १७:५१     विकासन्युज

काठमाडौं । कुमारी र एनसीसी बैंकको विशेष साधारणसभाले एक आपसमा मर्ज गर्ने सम्झौता पारित गरेका छन् । दुवै बैंकको आइतबार भएको विशेष साधारणसभाले मर्जर सम्झौता पारित गरेका हुन् । आइतबार कुमारी बैंकका अध्यक्ष अमिर प्रताप...

  २०७९ मंसिर २५ गते १७:३१     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा अविनाश अग्रवाल नियुक्त भएका छन् । अग्रवाल सर्वसाधारण समूह लगानीकर्ताहरुबाट बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । बैंकमा २९ प्रतिशत लगानी रहेको नेपाली सेयरधनीहरुको प्रतिनिधित्व गर्दै उनी बैंकको...

  २०७९ मंसिर २५ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेशको वीरगञ्जमा पनि प्रदेश कार्यालय स्थापना गरेको छ । स्थापित उक्त प्रदेश कार्यालयको उद्घाटन मंसिर २६ गते सोमबार हुँदै छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्घाटन गर्ने उक्त...