वित्त

  २०७९ मंसिर २९ गते ७:४१     विकासन्युज

काठमाडौं । पुसमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर नबढाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले मंसिर महिनाकै ब्याजदरलाई पुसमा पनि निरन्तरता दिने भएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले पुसका लागि सार्वजनिक गरेको...

  २०७९ मंसिर २९ गते ६:५६     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकले आज (मंसिर २९ गते, बिहीबार) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधि भएको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५र८६’...

  २०७९ मंसिर २८ गते १९:२५     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कृषि, घरेलु तथा साना उद्योग, ऊर्जा र पर्यटन क्षेत्रमा विस्तार गर्नुपर्ने कर्जाको सीमाको समायावधि बढाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत...

  २०७९ मंसिर २८ गते १९:२०     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले महिना समाप्त भएको १५ दिनभित्र आधार दर राष्ट्र बैंकमा पेश गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र राष्ट्र...

  २०७९ मंसिर २८ गते १९:०९     विकासन्युज

काठमाडौं । सानिमा बैंक र युएसऐड ट्रेड एण्ड कम्पिटेटिभनेस एक्टिभिटीबीच सहकार्य पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजारमाथिको पहुँचलाई सक्षम बनाउन बृहत तथा दिगो स्तरका कार्यक्रमहरुलाई गति दिने लक्ष्यका...

  २०७९ मंसिर २८ गते १९:०२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले स्प्रेडदर (ब्याजदर अन्तर) चैत्रबाट लागू गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै २०७९ चैत्रबाट स्प्रेडदर लागू गर्न निर्देशन दिएको हो । ‘२०७९ चैत्रबाट औसत ब्याजदर...

  २०७९ मंसिर २८ गते १८:५१     विकासन्युज

काठमाडनैं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू(बीओके)ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका...

  २०७९ मंसिर २८ गते १७:५७     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौैस्थित पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान गरेको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सलले ब्रुमर प्रदान गरेका थिए ।...

  २०७९ मंसिर २८ गते १६:४२     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा मिति २०७९ साल मंसिर २३ गते शुक्रबार र पाख्रिवास नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले २४ गते शनिबार सो कार्यक्रम...

  २०७९ मंसिर २८ गते १६:१०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २०० जना अधिकृतलाई तालिम दिएको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट छनौट भएका नवनियुक्त अधिकृतहरुलाई दिने दश दिने तालिम काठमाडौंमा सुरु गरेको हो ।...

  २०७९ मंसिर २८ गते १५:३२     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुमध्ये हाल १३ वटा कम्पनी मर्जर प्रकृयामा रहेका छन् । जीवन र निर्जीवन गरी कूल १३ कम्पनी प्रारम्भिक सम्झौता गरी मर्जरको अन्तिम चरणमा छन् । नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति)...

  २०७९ मंसिर २८ गते १५:२४     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स आज (मंसिर २८ गते) देखि स्थापनाको पाचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको हो । यो अवसरमा इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई...

  २०७९ मंसिर २८ गते १४:०९     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले अनलाईनबाट प्रभु क्यापिटलमा खाता खोल्न चाहने ग्राहकहरुको लागि हेली राइड अफर ल्याएको छ । पुस १ गतेबाट चैत्र ३० गतेसम्म लागू हुने यस योजनामा ग्राहकले १ वर्षका लागि नि:शुल्क डिम्याट खाता...

  २०७९ मंसिर २८ गते १३:५८     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले बुधबार बनेपामा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयकाे विधार्थीलाई न्यानो लुगा वितरण गरेकाे हाे । यस कार्यक्रम अन्तरगत २६ जना...

  २०७९ मंसिर २८ गते १३:४६     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंककी नवनियुक्त अध्यक्षले पद तथा गोपनियताको शपथ लिएकी छिन् । बन्सालले बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । बन्साल मंसिर २६ गते बसेको बैंकको ४९३औं बैठकबाट...

  २०७९ मंसिर २८ गते १२:०४     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले पुस २४ गतेको लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्न पन्ध्रौं साधारणसभा बोलाएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई...

  २०७९ मंसिर २८ गते १०:३५     विकासन्युज

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ४.२१ प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर २७ गते बसेको संस्थाको...

  २०७९ मंसिर २८ गते ९:०४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन जुवा नखेल्न निर्देशन दिएको छ । विश्वकप फुटबल सुरु भएपछि विद्युतीय भुक्तानीमा शंकास्पद कारोबारहरु देखिन थालेपछि राष्ट्र बैंकले सूचना नै जारी गरेर अनलाइन जुवा तथा बेटिङ कार्यमा सहभागी...

  २०७९ मंसिर २८ गते ८:३२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले ऋण चुक्ता नगर्ने सूर्या आयुर्वेद उद्योगको धितो लिलाम गर्ने भएको छ । बैंकले कम्पनीले धितोमा राखेको चल अचल सम्पत्ति बिक्री गरेर रकम असुल गर्ने भएको हो । बैंकले बैंकको...

  २०७९ मंसिर २८ गते ७:२८     विकासन्युज

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४० लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको ४० लाख कित्ता...