वित्त

  २०८० जेठ १२ गते १४:११     विकासन्युज

काठमाडाैं । बचतकर्ताको पैसा दिन नसकेका सहकारीलाई समय दिइने भएकाे छ । सहकारी विभागले शुक्रबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै यस्ताे जानकारी दिएकाे हाे । विभागका रजिष्ट्रार नमराज घिमिरेले यसकाे लागि बचतकर्ताले धैर्य गर्नुपर्ने बताएका...

  २०८० जेठ १२ गते १३:१४     विकासन्युज

काठमाडौं । सानिमा बैंकले शुक्रबार नवलपरासीको सुनवल नगरपालिका–४ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह...

  २०८० जेठ १२ गते १०:३२     सन्तोष रोकाया

काठमाडौं । वाणिज्य बैंकहरुले नियामक नेपाल राष्ट्र बैंकसँग हकप्रद सेयरको माग गरेपनि राष्ट्र बैंकले सो मागलाई ‘इग्नोर’ गरेको छ । वाणिज्य बैंकहरुको पुँजी कोष अनुपात कसिलो बन्दै गएपछि पुँजी सहज बनाउन हकप्रदको माग गरेपनि...

  २०८० जेठ १२ गते ८:१८     विकासन्युज

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको झण्डै १५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहको झण्डै १४...

  २०८० जेठ १२ गते ७:१०     विकासन्युज

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले १४औं वार्षिक साधारण सभा स्थगित गरेको छ । लघुवित्तको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले जेठ ३० गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको...

  २०८० जेठ ११ गते १७:२६     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रम जेठ ३ गते देखि १० गतेसम्म...

  २०८० जेठ ११ गते १६:१८     विकासन्युज

काठमाडौं । आइएमई पे मार्फत ‘केटिएम बबल टि’ मा फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट हुने भएको छ । ‘आइएमई पे’ ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त...

  २०८० जेठ ११ गते १५:०७     विकासन्युज

काठमाडौं । आइएमई पे ले ‘रु १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । जेठ १० गते देखि जेठ ७ गतेसम्म चल्ने यस अफरमा आइएमई पे का...

  २०८० जेठ ११ गते १३:२८     विकासन्युज

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाटै ६३.५७ प्रतिशत बढी आम्दानी गरेको छ । साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सो कम्पनीले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा उक्त शीर्षकमा...

  २०८० जेठ ११ गते १२:३२     सीआर भण्डारी

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक ठूलो सकसमा परेको छ । केही ऋणीहरुले बैंकबाट ठूलो मात्रामा ऋण लिएर त्यसको सावाँ ब्याज नतिरेपछि बैंक अहिले समस्यामा परेको हो । परिणामस्वरुप बैंकको खराब कर्जा बढेर १८.५४ प्रतिशत...

  २०८० जेठ ११ गते ११:४०     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थालाई असार मसान्तभित्र खराब कर्जाको पुनरसंरचना गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । बुधबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई खराब कर्जा पुनरतालिकीकरण तथा पुनरसंरचना २०८० असार...

  २०८० जेठ ११ गते ११:०३     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिई २०७९ पौष ७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स...

  २०८० जेठ ११ गते ८:०४     विकासन्युज

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चौंथो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको जेठ १० गते बसेको बैठकले जेठ ३२ गते भक्तपुरमा बिहान साढे १० बजे बोलाएको हो । लघुवित्तको सभाले...

  २०८० जेठ ११ गते ७:१७     विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयर संरचना परिमार्जन भएको छ । कम्पनीको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिमार्जन भएको हो । कम्पनीको संस्थापक समूहको २ लाख २७ हजार ७५०.५० कित्ता सेयर सर्वसाधारण...

  २०८० जेठ ११ गते ७:०३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न २ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो । यी दुई इन्स्योरेन्स कम्पनीले...

  २०८० जेठ ११ गते ६:५३     विकासन्युज

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आज जेठ ११ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय अंकित मूल्य...

  २०८० जेठ १० गते १५:२६     विकासन्युज

महेन्द्रनगर । बचतकर्ताको अर्बौ बढी निक्षेप सङ्कलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् । शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरीया र...

  २०८० जेठ १० गते १४:४२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनका लागि ४० लाख युरो पाउने भएको छ । बैंकले यसको लागि जर्मनस्थित के.एफ.डब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकसँग सम्झौता गरेको...

  २०८० जेठ १० गते १३:२८     विकासन्युज

काठमाडौं । संग्रिला डेभलपमेन्ट बैंकले साइकल र्यालीको आयोजना गर्ने भएको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर जेठ २० गते शनिबार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्यालीको आयोजना गर्ने भएकाे हो ।...

  २०८० जेठ १० गते ११:१८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीलाई एक आपासमा मर्जर हुन अन्तिम स्वीकृति दिएको छ । बोर्डले युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सलाई एक आपसमा मर्ज हुनको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।...