शिक्षा

  २०७८ पुष ७ गते १४:०२     विकासन्युज

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई निर्देशन दिएका छन् । समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका...

  २०७८ पुष ७ गते १०:०२     विकासन्युज

काठमाडौं । सरकारले निम्न माध्यमिक तहका लागि शिक्षकको विज्ञापन खुलाएको छ । शिक्षक सेवा आयोगले बुधबार निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको हो जसमा २ हजार ५९८ शिक्षकका लागि आवेदन खुला गरिएको...

  २०७८ पुष ५ गते १६:३७     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिएका छन् । सोमबार आयोगका पदाधिकारीहरुको छलफलमा उनले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको...

  २०७८ पुष ४ गते १२:५२     विकासन्युज

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखा अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । प्याब्सन भक्तपुरको १५औं जिल्ला अधिवेशनले अध्यक्षका अर्का प्रतिस्पर्धी सेमन्तराज सुवेदीलाई पछि पार्दै उनी विजयी भएका हुन्...

  २०७८ मंसिर २९ गते १८:३१     विकासन्युज

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोह आज सम्पन्न भएको छ । पहिलो चरणको उक्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई शुभकामना सन्देश पठाएक थिए । कार्यक्रममा...

  २०७८ मंसिर २९ गते १४:५१     विकासन्युज

काठमाडाैं । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा...

  २०७८ मंसिर २९ गते ९:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा कार्यान्वयनको माग गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्ति शिक्षाबाट बञ्चित हुनुपरेकाले महासङ्घले ऐनअनुसार...

  २०७८ मंसिर २८ गते ९:५६     विकासन्युज

काठमाडौं । ‘कोड फर नेपाल’ ले डेटा सम्बन्धि सीप विकास गर्न डेटा फेलोशिप संचालन गर्ने भएको छ । तीन महिना अवधिको यस फेलोशिपको मुख्य उद्देश्य नेपाली युवाहरुलाई डेटा सम्बन्धि सीप सिकाउने तथा रोजगारी प्रदान...

  २०७८ मंसिर २७ गते १७:३५     विकासन्युज

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले द ओएचसिटी छात्रवृत्ति कार्यक्रम ल्याएको छ । एकनाम नयाँ विद्यार्थीको सम्पुर्ण खर्च बेहोर्ने गरी कलेजले उक्त छात्रवृत्ति कार्यक्रम ल्याएको हाे । उक्त छात्रवृत्तिले विद्यार्थीको पूर्ण ट्यूशन, विश्वविद्यालय रजिष्ट्रेसन र पढाई अवधिभर परीक्षा...

  २०७८ मंसिर २७ गते १३:३८     विकासन्युज

काठमाडाैं । ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आईटि सम्बन्धी शैक्षिक मेला हुने भएको छ । पुस १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा युनिभर्सल थट कन्सल्टले...

  २०७८ मंसिर २३ गते १७:५९     विकासन्युज

काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले जब फेयर सम्पन्न गरेको छ । बुधबारबाट थापाथलीस्थित कलेज परिसरमा सुरु भएर्को टीबीसी जब फेयर- २.०’ बिहीबार सम्पन्न भएको...

  २०७८ मंसिर २३ गते १२:०४     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा डा घनश्याम भट्टराई,...

  २०७८ मंसिर २२ गते १५:४५     विकासन्युज

काठमाडौं । नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले १५ वटा कलेजलाई निर्देशन दिएको छ । सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले बुधबार सूचना जारी गर्दै शैक्षिक सत्र २०७८(०७९ का लागि नर्सिङको प्रमाणपत्र...

  २०७८ मंसिर २२ गते १३:१९     विकासन्युज

काठमाडौं । द ब्रिटिश कलेजको दोस्रो टिबिसी जब फेयर सुरु भएको छ । कलेजमा अध्यनरत तथा पास भएर गएका विद्यार्थीहरुलाई काम खोज्न मद्धत गर्ने उद्देश्यको साथ दोस्रो पटक जब फेयर संचालन गरेको कलेजका प्रमुख बजार...

  २०७८ मंसिर २२ गते ११:४०     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन् । उनीहरुले स्नातक तह बीबीएम ई बिजनेस बिषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएका हुन् । सो...

  २०७८ मंसिर २२ गते ९:४७     विकासन्युज

काठमाडौं । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका...

  २०७८ मंसिर २१ गते १२:१५     विकासन्युज

चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने...

  २०७८ मंसिर २० गते ९:५४     विकासन्युज

काठमाडौं । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा...

  २०७८ मंसिर १९ गते १४:००     विकासन्युज

काठमाडौं । बीमा समितिले विद्यालय तथा विश्वद्यिालयस्तरीय निवन्ध प्रतियोगिता गर्न लागेको छ । समितिले चालु आर्थिक वर्ष २०७८/७९ मा बीमाको महत्व शीर्षकमा विद्यालयस्तरीय र जोखिम व्यवस्थापनमा बीमाको भूमिका शीर्षकमा विश्वविद्यालयस्तरीय निवन्ध प्रतियोगिता गर्न लागेको...

  २०७८ मंसिर १७ गते १०:५०     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गरेको छ । बिहान ९ बजे बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको हो । बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार परीक्षाको नतिजा एक घण्टापछि https://neb.ntc.net.np/ हेर्न...