शिक्षा

  २०८० जेठ १६ गते १२:३१     विकासन्युज

काठमाडौं । अब नेपाली विद्यार्थी विदेश अध्ययनको लागि जानेक्रममा मुद्रा सटही सुविधा लिँदा तीन प्रतिशत शिक्षा सेवा शुल्क दिनुपर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदमा पेश गरेको आर्थिक विधेयकमा सो...

  २०८० जेठ १५ गते १८:३९     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रका अधिकांश पूराना कार्यक्रमलाई निरन्तरता दिएको छ । आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको बताएका हुन् ।...

  २०८० जेठ १५ गते १८:१९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बालशिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने बताएका छन् । आधारभूत शिक्षा अन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने उनले बताएका छन् । प्रारम्भिक बालविकास...

  २०८० जेठ १५ गते १७:५६     विकासन्युज

काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा...

  २०८० जेठ १५ गते १६:३५     विकासन्युज

काठमाडौं । द ब्रिटिस कलेजका ५ जना विद्यार्थीहरू आइएस्टीद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय इन्टर्नशिपका लागि जर्मनी र थाइल्यान्ड जाने भएका छन् । यस यात्रामा विद्यार्थीले विभिन्न अवसरहरूमा भाग लिन पाउनेछन् । आठदेखि १२ हप्तासम्म चलेको...

  २०८० जेठ १५ गते ११:४७     विकासन्युज

काठमाडौं । एउटै सामुदायिक विद्यालयमा साढे सातहजार भन्दा धेरै विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण अनुसार २०७९ सालमा कालिका मानवज्ञान माध्यमिक विद्यालय, बुटवलमा सात हजार छ सय ११ जना...

  २०८० जेठ १५ गते १०:५०     विकासन्युज

काठमाडौं । विद्यालयमा जानुपर्ने ५ देखि १२ वर्ष उमेर समूहका ३.९ प्रतिशत बालबालिकाहरु पढाइबाट बञ्चित रहेका छन् । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार २०७९ सालमा ती विद्यार्थीहरु विद्यालयबाट बाहिर नै रहेका हुन् । पछिल्लो...

  २०८० जेठ ११ गते १६:३९     विकासन्युज

काठमाडौं । पछिल्ला वर्षहरुमा कक्षा १२ को पढाइ सकिएपछि विदेश जाने विद्यार्थीहरुकाे संख्या बढेकाे छ । विदेश गएर पढ्ने कमाउने विषयमा लाखौं नेपाली विद्यार्थीहरुको आकर्षण पनि देखिन्छ । चालू आर्थिक वर्षको नौ महिना अर्थात चैत...

  २०८० जेठ ११ गते १०:३२     विकासन्युज

कलैया । बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले  ५६ लाख रुपैयाँ बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन् । केही समयअघि क्याम्पसको आयोजनामा श्रीमद् भागवत तथा गढीमाई महोत्सवका अवसरमा विभिन्न व्यक्तिले क्याम्पसलाई जग्गा दान...

  २०८० जेठ १० गते १६:११     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ । महानगरको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा...

  २०८० जेठ १० गते ११:१६     विकासन्युज

सिन्धुली । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो ।...

  २०८० जेठ ८ गते १८:१८     विकासन्युज

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले साउनदेखि सातवटै प्रदेशमा रहेका प्रदेश...

  २०८० जेठ ८ गते ८:०७     विकासन्युज

कमलामाई । ‘बिहेवारी २० वर्ष पारि’ । बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनले बालविवाह भन्छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले करोडौँ खर्च गरिरहेका छन् । यसले केही मात्रामा न्यूनीकरण भए...

  २०८० जेठ ७ गते १६:००     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय विषयमा छुटै पाठ्यक्रम निर्माण गर्न सिबिफिन र पूर्वाञ्चल विश्वविधालयबीच सम्झौता भएको छ । सम्झौता अनुसार दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि लागि अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गरी...

  २०८० जेठ ६ गते १६:०४     विकासन्युज

काठमाडौं । नेपाल सरकारको नीति तथा कार्यक्रममा भएका शिक्षा क्षेत्रका विषयप्रति शिक्षक सङ्घसङ्गठन सकारात्मक देखिएका छन् भने उच्च शिक्षामा विदेश पढ्न जाने विद्यार्थी रोक्ने ठोस योजना नभएकामा निजी शिक्षालय सञ्चालक असन्तुष्ट देखिएका छन् ।...

  २०८० जेठ ६ गते १०:३१     विकासन्युज

काठमाडौं । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेण्डर कार्यान्वयन नहुनु,...

  २०८० जेठ ५ गते १७:४३     विकासन्युज

काठमाडौं । प्रत्येक पालिकाका एक विद्यालयलाई स्मार्ट बनाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रत्येक पालिकाका एक विद्यालयलाई स्मार्ट विद्यालय बनाई...

  २०८० जेठ ५ गते १७:३१     विकासन्युज

काठमाडौं । सरकारले शिक्षक दरबन्दी घटाउँदै लैजाने नीति अगाडि सारेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षक दरबन्दी कम गर्दै गएर...

  २०८० जेठ ४ गते १४:३३     विकासन्युज

काठमाडौं । नयाँ शैक्षिक सत्रको शुरुवातसँगै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले गत बैशाख १७ गते महानगरभित्र सञ्चालनमा रहेका विद्यालयहरुको नाम र चिन्हमा एकरुपता ल्याउनको लागि शिक्षा नियमावलीको केही अंश लेखेर नियमको पालना गर्न...

  २०८० जेठ ३ गते १३:२१     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताएका छन् । बुधबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै...