एक पालिका एक स्मार्ट विद्यालय बनाउने सरकारको घोषणा

<p>काठमाडौं । प्रत्येक पालिकाका एक विद्यालयलाई स्मार्ट बनाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रत्येक पालिकाका एक विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पढ्न पाठन हुने व्यवस्था मिलाइने बताएका हुन् । पौडेलले सामुदायिक विद्यालयहरूलाई शैक्षिक नतिजाको आधारमा अनुदान दिने पनि बताए ।</p>

काठमाडौं । प्रत्येक पालिकाका एक विद्यालयलाई स्मार्ट बनाइने भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रत्येक पालिकाका एक विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पढ्न पाठन हुने व्यवस्था मिलाइने बताएका हुन् ।

पौडेलले सामुदायिक विद्यालयहरूलाई शैक्षिक नतिजाको आधारमा अनुदान दिने पनि बताए ।

Share News