शिक्षक दरबन्दी घटाइने, प्रविधि मार्फत पठनपाठनलाई जोड दिइने

<p>काठमाडौं । सरकारले शिक्षक दरबन्दी घटाउँदै लैजाने नीति अगाडि सारेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षक दरबन्दी कम गर्दै गएर शिक्षकको संख्या पनि कम गर्ने बताएका हुन् । उनले विद्यार्थीहरुको पठन पाठनलाई प्रविधिमार्फ्त गरिने विषयलाई प्राथमिकता दिने बताएका छन् ।</p>

फाइल फोटो

काठमाडौं । सरकारले शिक्षक दरबन्दी घटाउँदै लैजाने नीति अगाडि सारेको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षक दरबन्दी कम गर्दै गएर शिक्षकको संख्या पनि कम गर्ने बताएका हुन् ।

उनले विद्यार्थीहरुको पठन पाठनलाई प्रविधिमार्फ्त गरिने विषयलाई प्राथमिकता दिने बताएका छन् ।

Share News