एउटै विद्यालयमा साढे सातहजार धेरै विद्यार्थी, हेर्नुहोस् धेरै विद्यार्थी पढ्ने १५ विद्यालय

  २०८० जेठ १५ गते ११:४७     विकासन्युज

काठमाडौं । एउटै सामुदायिक विद्यालयमा साढे सातहजार भन्दा धेरै विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण अनुसार २०७९ सालमा कालिका मानवज्ञान माध्यमिक विद्यालय, बुटवलमा सात हजार छ सय ११ जना विद्यार्थीले अध्ययन गरेका थिए ।

त्यस्तै, सोही वर्षमा दोस्रो धेरै संख्या विद्यार्थी बुटवलकै कान्ति माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए, जहाँ पाँचहजार दुईसय ४९ जना विद्यार्थीले अध्ययन गरेका थिए ।

हेर्नुहोस्, आर्थिक सर्वेक्षणअनुसार २०७९ सालमा सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने १५ सामुदायिक विद्यालयको नाम र संख्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.