शिक्षा

  २०८० असार १८ गते १२:३८     विकासन्युज

काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ जे नेपालले आइडिया स्टुडियो नेपालसँग रणनीतिक साझेदारको रुपमा साझेदारी गरेको छ । साहसिक सुरुवात को मुख्य नारालाई आत्मसाथ गर्दै लायन्स क्लब इन्टरनेशनल ३५२ जे नेपालले अवसरबाट वन्चित...

  २०८० असार १७ गते १७:४७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले निजी विद्यालयमा पढाउने शिक्षकहरुले पनि सरकारी वा सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले सरह तलब सुविधा पाउनुपर्छ भनेपछि निजी विद्यालयहरुमा कार्यरत शिक्षकहरुमा खुसीयाली छाएको छ । निजी विद्यालयमा...

  २०८० असार १७ गते १५:४२     विकासन्युज

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसईई परीक्षाको नतिजा असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते...

  २०८० असार १७ गते १४:५६     रिसभदेव खनाल

काठमाडौं । ‘ए लेवल’ भनेको क्याम्ब्रिज विश्वविद्यालयको कक्षा ११/१२ सरहको अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम हो । नेपाल लगायत विश्वका धेरै देशहरुमा ए लेभलको पढाइ हुन्छ । अन्तर्राष्ट्रिय रुपमा पढाइ हुने जस्तै युरोपमा पढाई हुने तरिकाले...

  २०८० असार १७ गते १२:१५     विकासन्युज

काठमाडौं । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र भारतको मथुरामा रहेको जिएलए विश्वविद्यालयबीचमा विभिन्न महत्वपूर्ण विषयमा सम्झौता भएको छ । प्रयोगात्मक सहकार्य, इन्टर्नसिप लगायतका महत्वपूर्ण विषयमा सहकार्य गर्नेगरी शुक्रबार कलेज र विश्वविद्यालयकोबीचमा सहकार्यको सम्झौता...

  २०८० असार १६ गते १७:३९     विकासन्युज

काठमाडौं । आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । कलेजबाट बिबिए, बिएचएम, बिएससी र बिएससीआइटीमा अध्ययनरत स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीहरु सन्डरल्यान्ड विश्वविद्यालयको तर्फबाट दीक्षित भएका हुन् । काठमाडौंको होटल याक एन्ड एतीमा...

  २०८० असार १६ गते १३:५१     विकासन्युज

काठमाडौं । काठमाडौंको बसुन्धारामा रहेको गेटवे कलेज अफ प्रोफेसनल स्टडिजले ब्याच २०१९ को कोर्ष सम्पन्न गरेको छ । नेपाल भित्र तथा बाहिर विभीन्न उत्कृष्ट तारे होटल, रेष्टुरेन्ट, कर्पोरेट कार्यालय एवं विभिन्न कार्यालयमा जागिर को...

  २०८० असार १४ गते १८:२४     विकासन्युज

काठमाडौं । माईपे डिजिटल वालेटले ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । यो वालेटले मासिक ५ हजार रुपैयाँसम्मको उक्त योजना एसईई पास भएका १०० जना विद्यार्थीहरुलाई दिने भएको हो । एसईई...

  २०८० असार १४ गते १७:१९     विकासन्युज

काठमाडौं । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै असार १६ गते शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२३ हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछि के पढ्दा के हुन्छ भन्ने...

  २०८० असार १४ गते १६:३४     विकासन्युज

काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिश कलेज (टिबिसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ । कलेजले बुधबारबाट सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो । विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उदेश्यले टिबिसीले...

  २०८० असार १४ गते १५:५१     विकासन्युज

काठमाडौं । काठमाडौंका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आज बिहान सामाजिक सञ्जालमा स्टाटस राख्दै निजी तथा संस्थागत विद्यालयहरुले पनि सामुदायिक विद्यालय सरह शिक्षकहरुलाई तलब दिनुपर्ने बताएपछि उनकाे चाैतर्फी रुपमा प्रशंसा भइरहेकाे छ । निजी तथा संस्थागत...

  २०८० असार १४ गते ८:०५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निजी विद्यालयका शिक्षकहरूलाई सामुदायिक विद्यालयका शिक्षक सरहकाे तलब सुविधा प्रदान गर्न निर्देशन दिएका छन् । मेयर शाहले शिक्षा ऐनमा संस्थागत विद्यालयको शिक्षकलाई तोकिएकाे तलब प्रदान गर्न...

  २०८० असार १३ गते १६:२५     विकासन्युज

काठमाडौं । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा इन्जिनियर अध्ययन गरेका विद्यार्थीले अध्ययन पश्चात जापानमा इन्टर्नसिप गर्न पाउने भएका छन् । जापानको आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेड र कलेजको बीचमा सो विषयमा बुधबार एक सम्झौतापत्रमा हस्ताक्षर...

  २०८० असार १३ गते १४:०९     विकासन्युज

स्याङजा । स्याङ्जाका नौवटै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गराएका छन् । भिरकोट नगरपालिकाले २०७७ सालमा स्याङ्जामा पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर पठनपाठन सुरु गरेको थियो । हाल...

  २०८० असार १३ गते १२:३१     विकासन्युज

संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइसकेपछि संविधान अनुसार विद्यालय शिक्षा स्थानीय सरकारको जिम्मेवारी क्षेत्रभित्र आएको छ । तर, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक लगायतका अधिकांश विषयहरुको व्यवस्थापन संघीय सरकारले नै गर्दै आएको छ । विगतमा प्लस टु...

  २०८० असार १३ गते ११:५८     विकासन्युज

काठमाडौं । साङ्केतिक भाषामा सञ्चार गरेका भरमा स्नातक तहसम्मको अध्ययनको यात्रा तय गर्नु पक्कै पनि सहज छैन । पढ्न चाहेर पनि सबै स्थानमा घर नजिकै त्यस प्रकारका शिक्षालय नहुन सक्छ भने त्यहाँ आवागमनका लागि...

  २०८० असार १२ गते १२:०९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन् । मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४औं वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले...

  २०८० असार ११ गते १६:३९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका निजी स्कुलहरुले कक्षा ११ मा पढ्ने विद्यार्थीहरुसँग लिइने शुल्कको विषयमा काठमाडौं महानगरलाई विवरण बुझाउनुपर्ने भएको छ । महानगरले असार ५ गते सूचना जारी गर्दै विद्यालयहरुले लिने शुल्कको शिर्षक...

  २०८० असार ११ गते १२:०९     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्ष (आव)का लागि छ वटै महानगरले बजेट प्रस्तुत गरेका छन् । वीरगञ्ज महानगरपालिकाले असार ६ गते बजेट प्रस्तुत गरेको थियो भने अन्य पाँचवटा महानगरले आइतबार प्रस्तुत गरेका थिए । आगामी...

  २०८० असार १० गते १५:३४     विकासन्युज

पोखरा । पोखरा महानगरपालिकाले विद्यालयमा विद्यार्थीलाई दिइने दिवा खाजाको रकममा १० रुपैयाँ थपेर २५ रुपैयाँ पुर्याउने भएको छ । महमानगरले आगामी आर्थिक वर्षको लागि आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दिवा खाजा कार्यक्रमलाई थप...