शिक्षा

  २०८० असार ७ गते ११:०३     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थाबाट आवेदन माग गरेको छ । बोर्डको कार्यालयले आज एक सूचना प्रकाशित गरी माध्यमिक शिक्षा परीक्षा एसइई...

  २०८० असार ६ गते १७:४४     विकासन्युज

एसईईको नतिजा आउन केही दिन मात्रै बाँकी छ । कक्षा ११ को भर्नाका निम्ति सबै स्कुलहरु तयारी अवस्थामा छन् । तर, कक्षा ११/१२ को अध्ययन पश्चात् देशको सबैभन्दा ठूलो युवा संख्याले नेपालमा आफ्नो भविष्य...

  २०८० असार ६ गते ६:५४     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई कारबाही स्वरुप १ लाख रुपैयाँ जरिवाना तिराउने बताएका छन् । कामपाले यसअघि नै सार्वजनिक सूचना जारी गरी गत जेठ...

  २०८० असार ५ गते १५:४१     नारायण अर्याल

काठमाडौं । २०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस क्षेत्रभित्रै सांघातिक ढंगले कुटपिट गरियो । उपप्रध्यापक चलाउनेकै आलेखअनुसार उनलाई मार्नेसम्मको योजना बनाउने नेपाली कांग्रेस कृष्ण सिटौला समूहका अध्यक्ष...

  २०८० असार ४ गते १४:१४     राधेश्याम विश्वकर्मा

खुम्जुङ। सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीले स्थापना गराएको खुम्जुङ माध्यमिक विद्यालयले जिल्लाको शैक्षिक विकासमा योगदान पुर्‍याउनुका साथै अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको छ। शिक्षाको अवसरबाट बञ्चित जिल्लाको विकट खुम्जुङमा सन् १९६१ (...

  २०८० असार ४ गते १२:११     विकासन्युज

रत्ननगर। उद्धार गरिएका बाल श्रमिकलाई सामुदायिक विद्यालयले भर्ना लिन नमान्ने गरेका सरोकारवालाले बताएका छन् । जिल्लाको विभिन्न स्थानबाट उद्धार गरिएका पूर्व बालश्रमिकलाई भरतपुरका सामुदायिक विद्यालयमा भर्ना गर्नै कठिन हुने गरेको बालबालिबाको क्षेत्रमा काम गर्दै...

  २०८० असार ४ गते ११:०८     विकासन्युज

एसईई दिएर बसेका विद्यार्थीको नतिजा आउने समय नजिकिँदैछ । एसईईपछि कक्षा ११/१२ कहाँ पढ्ने, कस्तो विषय पढ्ने र कस्तो स्कुल/कलेज पढ्ने भन्ने विषयमा विद्यार्थीहरु तथा उनका अभिभावकहरु यतिबेला निकै छलफलमा केन्द्रित भएको पाइन्छ ।...

  २०८० असार ३ गते १५:४८     विकासन्युज

काठमाडौं । थापाथलीस्थित द ब्रिटिस कलेज (टिबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँग साझेदारी सम्झौता गरेको छ । फिनटेक उद्योगलाई बृहत बनाउने उदेश्यको साथ दुई संस्थाबीच शुक्रबार भिभान्ता काठमाडौंमा साझेदारी सम्झौता भएको हो । फिन्टेक एलायन्स...

  २०८० असार ३ गते १५:००     विकासन्युज

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले काठमाडौं महानगरपालिका विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । हिसानले महानगरले ‘आठौं कान्तिपुर एडुफेयर–२०२३’ माथि गैरकानुनी ढंगले हस्तक्षेप गरेको भन्दै मुद्दा दायर...

  २०८० असार ३ गते १४:५१     विकासन्युज

काठमाडौं । शैक्षिक संगठनहरुले काठमाडौं महानगरपालिकाले गर्दा करोडौंकोे क्षति भएको आरोप लगाएका छन् । महानगरले कुनै सूचना वा जानकारी बिनानै भइरहेको ‘आठौं कान्तिपुर हिसान एडुफेयर २०२३’ लाई रोकेको भन्दै विभिन्न ९ वटा संगठनहरुले संयुक्त...

  २०८० असार ३ गते १२:३९     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलनका स्थगित भएको छ । कर्मचारीहरुले आन्दोलन स्थगनपछि वार्ताको थप वातावरण बनेकाले आज दिउँसोदेखि वार्ता आरम्भ...

  २०८० असार ३ गते १०:४४     विकासन्युज

काठमाडौं । सामान्यतया सबै विद्यार्थीहरुले १५ देखि १६ वर्षको उमेरमा कक्षा १० सम्मको पढाइलाई पुरा गर्छन् । पहिले कक्षा १० सम्मको पढाइलाई स्कुल शिक्षा र कक्षा ११ देखि माथिको पढाइलाइ उच्च शिक्षाको रुपमा लिने...

  २०८० असार २ गते १६:४८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने बताएका छन् । प्रमुख साहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने संस्था...

  २०८० असार २ गते ११:१८     विकासन्युज

काठमाडौं । महँगीका कारण विकसित मुलुकमा विद्यार्थी निजी स्कुल कलेज जान छाड्दै गएका छन् । सन् २०१४ देखि २०२२ सम्ममा अक्सफोर्ड तथा क्याम्ब्रिज जस्ता विश्वका प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या आधाले कम भएको...

  २०८० असार १ गते १६:१६     विकासन्युज

काठमाडौं । आइएसएमटी कलेजले रोजगार मेला आयोजना गरेको छ । शुक्रबार देशका विभिन्न १५ वटा प्रतिष्ठित कम्पनीको सहभागितामा कलेजले ‘आइएसएमटी जब फेयर २०२३’ सञ्चालन गरेको हो । दुईसय भन्दा धेरै विद्यार्थीहरु रोजगार मेलामा सहभागी...

  २०८० असार १ गते १४:५४     विकासन्युज

बलेवा । बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभटीको हलहलेका अश्विन पुनः बिहान साढे ७ बजे विद्यालय अध्ययनका लागि हिँडछन् । दुदिलाभाटीमा रहेको चौराहा माविमा कक्षा २ मा अध्ययन गर्ने पुन बिहानै घरबाट ननिस्के समयमा विद्यालय पुग्दैनन्...

  २०८० असार १ गते १४:०६     विकासन्युज

काठमाडौं । युनिग्लोब कलेजका विद्यार्थीले ऋण लिएर ५ दिने व्यापार मेला गरेका छन् । विद्यार्थीले कलेजबाट आर्थिक ऋण लिएर जेठ २९ गतेदेखि असार १ गतेसम्म उक्त मेला सम्पन्न गरेका हुन् । कलेजले विद्यार्थीहरुको उद्यमी...

  २०८० जेठ ३२ गते १८:५०     विकासन्युज

काठमाडौं । पछिल्लो समय सूचना प्रविधि शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सोही अनुसार नेपाली कलेजहरुले पनि विभिन्न विश्वविद्यालयहरुको कार्यक्रमलाई लिएर सूचना प्रविधि शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । शिक्षा क्षेत्रको खुला...

  २०८० जेठ ३२ गते १७:२५     विकासन्युज

काठमाडौं । आजदेखि काठमाडौं भृकुटीमण्डपमा शुरु भएको कान्पिुर हिसान एडुफेयर कार्यक्रम काठमाडौं महानगरले हस्ततक्षेप गरेर बन्द गरिदिएको छ । एसईई दिएका विद्यार्थीको नतिजा प्रकाशन नै नभइ विद्यार्थी लोभ्याउने उद्देश्यले मेलाको आयोजना गरिएको भन्दै महानगरले...

  २०८० जेठ ३२ गते १६:४८     विकासन्युज

पर्वत । पर्वतका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएकोसमेत देखिएको छ । अभिभावकको अङ्ग्रेजी मोह, बसाइँसराइ, जन्मदरमा कमी, अभिभावक बजारमा बसेर सन्ततिलाई बजारमै पढाउने कारण...