उपभोक्ता

  २०७६ कार्तिक ८ गते १४:०१     विकासन्युज

रुपन्देही । तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर उक्त नगरपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले दुई वर्षदेखि...

  २०७६ कार्तिक ८ गते १३:३१     विकासन्युज

वीरगञ्ज । सङ्घीय सरकारले धान खरिदको समर्थन मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाका अनुसार सङ्घीय सरकारले मोटो धान प्रतिक्विन्टल दुई हजार ५३२ रुपैयाँ ८० पैसा र मध्यम चामल...

  २०७६ कार्तिक ८ गते १२:०१     विकासन्युज

भक्तपुर । उपभोक्ताको भीडमा मौकाको फाइदा उठाउँदै व्यापारीले अखाद्य वस्तु मनोमानी रूपमा बिक्री गरेको पाइएको छ । भक्तपुर नगरपालिकाले बिहीबार वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गरेको बजार अनुगमनमा व्यापारीले मनोमानी रूपमा...

  २०७६ कार्तिक ७ गते १६:३३     विकासन्युज

काठमाडाैं । नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको...

  २०७६ कार्तिक ६ गते १४:०६     विकासन्युज

खस्यौली । प्रदेश नं ५ लाई दूध र मासुमा आत्मनिर्भर बनाउन विभिन्न प्रयास थालिएको छ । बुटवलस्थित नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग एकाइमार्फत पशुपालन व्यवसायको व्यवसायीकरण दूध तथा मासु उत्पादन वृद्धि...

  २०७६ कार्तिक ६ गते ११:४९     विकासन्युज

राजापुर । सरकारले लगाएको तेहेरो करको विरोधमा बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा हजारौँ उपभोक्ता जम्मा भएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घको आह्वानमा बर्दिया जिल्लाका उपभोक्ता विरोध स्वरुप सडकमा उत्रिएका हुन् । सङ्घ, प्रदेश र...

  २०७६ कार्तिक ४ गते ११:०२     राजाराम न्यौपाने

काठमाडौं । अब सरकारले घरायसी प्रयोजनका लागि सहुलियत दरमा र व्यवसायिक प्रयोजनका लागि लागत मूल्यमा खाना पकाउने एलपी ग्यास विक्री गर्ने भएको छ । नेपाल आयल निगमले यसअघि नै गरेको निर्णयलाई कार्यान्वयनमा लैजाने याे गृहकार्य...

  २०७६ कार्तिक १ गते १३:२२     विकासन्युज

वीरगञ्ज । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले नापतौल अनुमति नलिइ वर्षौंदेखि उपभोक्तालाई ठग्दै आएका बारा र पर्साका १५ व्यापारिक फर्ममा छापामारी कारबाही प्रक्रिया अगाडि बढाएको छ । उद्योग स्थापनाकालदेखि हालसम्म नापतौल अनुमतिपत्र नलिएको, नापतौल...

  २०७६ असोज ३० गते १७:३५     विकासन्युज

काठमाडौं । काठमाडौंको सानो गौचरनमा केटीएमले नयाँ सर्भिस सेन्टर खोलेको छ । हन्सराज हुलास चन्द एण्ड कम्पनी, केटीएमले काठमाडौंको सानो गौचरनमा नयाँ सर्भिस सेन्टर असोज ३० गते खोलेका हो । उक्त सर्भिस सेन्टरको उद्घाटन...

  २०७६ असोज ३० गते १६:५९     विकासन्युज

काठमाडौं । गुणस्तरीय सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्सले हिन्दुहरुकोे महानपर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई चाँदी उपहार प्रदान गर्ने भएको छ । दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा”...

  २०७६ असोज ३० गते १५:२८     विकासन्युज

काठमाडौं । चिनियाँ राष्ट्रपतिको स्वागत र विदासँगै नेपालले अर्को सम्मेलनको तयारी थालेको छ । नेपालले राष्ट्रसंघीय अन्तर्राष्ट्रिय कार्यक्रम स्केलिङ अप न्यूट्रिशन मुभमेन्ट (सन मुभमेन्ट) को अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाका लागि तयारी थालेको हो । मानव...

  २०७६ असोज ३० गते ११:१४     विकासन्युज

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा २ अर्ब २१ करोडको लागतमा बृहत खानेपानी योजना निर्माण हुने भएकाे छ ।  सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजनाका लागि उपभोक्ताको लगानीसँगै उपभोक्तसँग ऋण सापटी गरी रु १० करोड १० लाख...

  २०७६ असोज २७ गते १०:५७     विकासन्युज

धम्बोझी । धानबालीमा कीराको प्रकोप नियन्त्रणमा आउन नसक्दा किसानका धानबाली नष्ट भएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनीपुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्ती सोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा केही दिनदेखि फौजी कीराको कारण...

  २०७६ असोज १५ गते १३:०७     –काशीराम शर्मा

बाँके । भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ । नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको...

  २०७६ असोज १५ गते ११:४१     विकासन्युज

कञ्चनपुर । एशोसियसन अफ एग्रिकल्चर नेपाल नामक संस्था शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसानलाई प्रलोभनमा पारेर रु १९ लाख ५० हजार रकम ठगी गरी सम्पर्कविहीन भएको छ । दश वर्षसम्म उन्नतजातको बीउबिजन, तालीम, गोष्ठी, भ्रमण, माटो...

  २०७६ असोज १३ गते १२:२५     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य...

  २०७६ असोज १२ गते १२:५९     विकासन्युज

काठमाडौं । दशैं नजिकिएसँगै उपत्यकामा खसीबाेकाकाे आयात बढ्दाे रहेकाे छ । पशु क्वारेन्टाइन कार्यालय अन्तर्गत चेकपोष्टबाट २५ हजार २ सय ८३ वटा पशुपन्छी काठमाडौं भित्रिएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तथ्यांक सार्वजनिक गरेकाे हाे । यसपालि...

  २०७६ असोज १२ गते १०:३८     विकासन्युज

डोटी । जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण...

  २०७६ असोज ११ गते १५:१०     विकासन्युज

काठमाडौं । व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया जाने गरेका छन् । सरकारी निकायको उदासिनता र व्यापारीको उपभोक्ता आकर्षण गर्ने प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ता...

  २०७६ असोज ११ गते १२:५९     विकासन्युज

काठमाडौं । खानामा रसिलो र स्वादिलो हुने बाजुराको हावापानीमा फलेको प्राङ्गारिक स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ । त्यहाँ फलेको प्राङ्गारिक स्याउ रसिलो र स्वदिष्ट हुने भएकोले धेरैको रोजाइमा पर्ने गरेको...