उपभोक्ता

  २०७६ मंसिर ११ गते ९:४२     विकासन्युज

काठमाडाैं । पछिल्लो समयमा नेपालमा १५०-२०० सीसी सेग्मेन्टका मोटरसाइकलहरुको क्रेज ह्वात्तै बढेको देख्न सकिन्छ । कारण हो उचित मूल्यमै यी सेग्मेन्टका मोटरसाइकलहरुमा राम्रो पर्फमेन्स, उत्कृष्ट माइलेज र आकर्षक लुक्स एकसाथ पाइनु । आज हामीले...

  २०७६ मंसिर १० गते १७:०१     विकासन्युज

काठमाडौं । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताए । स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा...

  २०७६ मंसिर १० गते १०:४२     विकासन्युज

काठमाडौं । घरधनी र पशुबधस्थल सञ्चालकबीच कुरा नमिल्दा काठमाडौं महानगरपालिकालाई बधस्थल व्यवस्थापन गर्न चुनौती थपिएको छ । हाल सञ्चालनमा रहेका पशु बधस्थलको जग्गा सञ्चालकका नाममा नभएको र समय किटान गरी सम्झौतानुरुप जग्गाधनीले सञ्चालकलाई जग्गा...

  २०७६ मंसिर ८ गते १५:४२     विकासन्युज

तेहरान । इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् ।सरकारले गत हप्ता पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसकोे विरोधमा उनीहरूले प्रदर्शन शुरु गरेका हुन् । त्यस विरोध प्रदर्शनका क्रममा केही कैयौँ...

  २०७६ मंसिर ७ गते १४:०८     विकासन्युज

काठमाडौं । कृषिमा निर्भर नेपालको ग्रामीण अर्थतन्त्र क्रमशः ओरालोतर्फ झरेकाले कृषिजन्य उत्पादनको आयातमा तत्काल कमी आउने सङ्केत देखिँदैन । हिजो गाउँमा बसोबास गर्ने अधिकांश ग्रामीण जनता केही वर्षदेखि नजिकको शहरमा बसोबास गर्न थालेका छन्...

  २०७६ मंसिर ७ गते १३:१२     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले पर्यटन, औद्योगिकर कृषि मेलाको फ्युजनले मुलकको तिब्र विकासको लागि आवश्यक पूर्वाधारको विकास भएको सूचना सम्प्रेषण हुने बताए । चेम्बर अफ कमर्ससँग आबद्ध उद्योग व्यापार संगठन...

  २०७६ मंसिर ६ गते १६:२४     विकासन्युज

काठमाडौं । भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ प्रतिशत घर बन्दैछन् । संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले...

  २०७६ मंसिर ५ गते १८:५१     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरुले सरकारलाई औद्योगिक प्रतिष्ठानहरुलाई त्रैमासिक रुपमा लाभांश बाँड्न दिने व्यवस्था गर्न माग गरेका छन् । कर दिवसको अवसरमा नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा परिसंघका तर्फबाट अर्थविद् विश्व पौडेलले कर प्रणालीमा...

  २०७६ मंसिर ५ गते १२:१७     विकासन्युज

चितवन । चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने भएको छ । यही मङ्सिर ६ देखि ९ गतेसम्म चितवन उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो । प्रदर्शनीको सम्पूर्ण तयारी...

  २०७६ मंसिर ४ गते ११:५२     विकासन्युज

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । जस अन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल,...

  २०७६ मंसिर ३ गते १७:१४     राजाराम न्याैपाने

काठमाडौं । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको ट्यांकर अपहरणमा परेको छ । सोमबार राति ट्यांकर अपहरणमा परेको हो । आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सोमबार राती १ बजे  अपहरणमा परेको बताए...

  २०७६ मंसिर १ गते २२:२४     विकासन्युज

काठमाडौं । अब नेपाल विद्युत प्राधिकरणले एक वर्षमा एक पटकमात्रै विद्युत महसुल बढाउने प्रस्ताव लैजान पाउने भएको छ । विद्युत महसुल बढाउँदा पनि प्राधिकरणले दुई आर्थिक वर्षको लेखा परीक्षण विवरण विद्युत नियमन आयोगमा बुझाएपछिमात्रै...

  २०७६ कार्तिक ३० गते १६:३०     विकासन्युज

काठमाडौैं । सनफ्लो सनफ्लावर तेल हिराको उपहार योजना अफर अन्तर्गत पहिलो १५ दिनको लक्की ड्रबाट दीपककुमार थापाले हिराको हार हात पारेका छन् । पोखरा–१० निवासी दीपक कुमार थापाले आकर्षक हिराको हारजिते भने विर्तामोड निवासी...

  २०७६ कार्तिक २९ गते १५:४९     विकासन्युज

खोटाङ । नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ । बाँकी रहेको महसुल तिर्न सूचना प्रवाह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको तिहारपछि तीव्रगतिमा लाइन काट्न शुरु गरेको...

  २०७६ कार्तिक २३ गते १६:०५     विकासन्युज

काठमाडौं । प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको व्यावसायिक र आधुनिक कृषिमा प्राथमिकता दिने नीतिका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि हुँदै गएको छ । विगतमा चारदेखि पाँच हजार लिटरसम्म उत्पादन हुने दूधको उत्पादन...

  २०७६ कार्तिक २३ गते १३:११     विकासन्युज

काठमाडौं । नवलपरासीस्थित लुम्बिनी चिनी मिल सुनवलले सरकारले निर्धारण गरेको भन्दा कम मूल्य भुक्तानी गर्न थालेपछि उखु किसान आन्दोलित भएका छन् । बन्द रहेको चिनी मिल तत्काल सञ्चालन गर्न र सरकारले तोकेकै मूल्य निर्धारण...

  २०७६ कार्तिक २० गते १३:२५     विकासन्युज

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दुग्ध प्रशोधन केन्द्र स्थापना हुने भएको छ । करिब रु ४० करोडको लागतमा दुग्ध प्रशोधन परियोजना निर्माण गर्न लुम्बिनी विशिष्टीकृत सहकारी सङ्घले काम अघि बढाएको हो । असोज...

  २०७६ कार्तिक २० गते १२:५१     विकासन्युज

लुआन्डा । अफ्रिकी मुलुक अंगोलामा विषम सुख्खाका कारण पाँच लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको सामना गर्नुपर्ने देखिएको सरकारले जनाएको छ । अंगोला सरकारका खाद्य सुरक्षासम्बन्धी विभागका प्रमुख अर्मेलिण्डा कालिङ्गेद्वारा मंगलबार जारी विज्ञप्तिमा यस समस्यासँग...

  २०७६ कार्तिक १५ गते १६:३९     विकासन्युज

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यले अनाधिकृत रूपमा धानको बीउ आयात गर्ने कम्पनीलाई कानूनी कारवाही गर्न र किसानलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् । समितिका सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा आज...

  २०७६ कार्तिक १५ गते १६:०४     विकासन्युज

रत्ननगर । चितवनमा लागतअनुसारको मूल्य नपाए पनि अण्डाको उत्पादनमा भने वृद्धि भएको छ । कुखुरा व्यवसायी मञ्चका पूर्वअध्यक्ष डा. तिलचन्द्र भट्टराईले पछिल्लो तीन वर्षको अवधिमा अण्डा उत्पादनमा २९ दशमलव ७ प्रतिशतले वृद्धि भएको जानकारी...