मेटलाइफद्वारा ६ ग्रामिण जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न 

  २०७९ साउन २२ गते ११:५४     विकासन्युज

काठमाडौं । मेटलाईफले ६ ग्रामिण जिल्लाहरुमा जीवन बीमा बारे जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपालगन्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा जीवन बीमा बारे जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा ६०० जनाले विभिन्न बीमालेखका फाइदाहरु बारे जानकारी पाएका थिए ।

बीमा जागरण कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइहरूलाई घटाएर आपातकालीन रणनीति विकास गर्न मद्दत गर्ने कम्पनी बताउँछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.