नेपाल लाईफको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?

  २०७९ साउन १९ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर साधारणमा परिणत भएको छ । बिहीबार मात्रै इन्स्योरेन्सको ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।

उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ६० र ४० प्रतिशत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.