एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

  २०७९ साउन २२ गते १३:४८     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले १५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको सेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस सेयर र ०.७६ प्रतिशत नगद गरी कूल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

इन्स्योरेन्स कम्पनीले घोषणा गरेको सो लाभांश बीमा समितिको स्वीकृति पश्चात् साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.