बीमा

  २०७४ वैशाख २६ गते १०:३८     विकासन्युज

काठमाडौं । स्ट्याण्ण्डर्ड चाटर्ड बैंक नेपालले नौ महिनामा एक अर्ब ६ करोड नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधीमा भन्दा १६ करोड बढि नाफा आर्जन गरेको हो । गत आवको तेश्रो...

  २०७४ वैशाख २५ गते १३:२२     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा सेवा प्रदायक कम्पनी प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले अनलाईन प्रक्रियाबाट बीमा दावी प्रक्रियाको सेवा सञ्चालन गर्ने भएको छ । कम्पनीको तेईसौं बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत...

  २०७४ वैशाख २४ गते १८:१५     विकासन्युज

काठमाडौं । सञ्चालनको अनुमति माग्दै १६ वटा बीमा कम्पनीले बीमा समितिमा कागजात बुझाएका छन् । १२ वटा जिवन बीमा कम्पनी र ४ वटा निर्जिवन बीमा कम्पनीले कागजात बुझाएका हुन् । जीवन बीमा कम्पनीतर्फ सिटिजन...

  २०७४ वैशाख २४ गते ९:२४     विकासन्युज

बीमा समितिले नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति (लाईसेन्स) दिने प्रक्रिया अगाडि बढाएको छ । समितिले १० वर्षपछि बीमा लाईसेन्स खुला गरेको हो । १० वर्षयता कम्पनी रजिष्ट्रारको कार्यालयमा २४ वटा नयाँ बीमा कम्पनी दर्ता...

  २०७४ वैशाख २१ गते १८:४१     विकासन्युज

काठमाडौं । आर्थिक पत्रकार समाज (सेजन) मा सदस्यता लिएका आर्थिक पत्रकारहरुको ७ लाख ५० हजार रुपैयाँ बीमाङ्कको निःशुल्क जीवन बीमा हुने भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औ वार्षिक उत्सवको...

  २०७४ वैशाख २० गते २०:००     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा कुसुम लामा नियुक्त भएकी छिन् । इन्स्योरेन्स कम्पनीमा अध्यक्ष हुने सम्भवत उनी पहिलो महिला हुन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर लामा सोही कम्पनीको विगत चार वर्षदेखि सञ्चालक थिइन् ।...

  २०७४ वैशाख २० गते १३:२५     विकासन्युज

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराई नियुक्त भएका छन् । कम्पनीको बैशाख १९ गते बसेको सञ्चालक समिति बैठकले भट्टराईलाई अध्यक्ष नियुक्त गरेको हो । सोही बैठकले कम्पनीका सञ्चालक बिनोद कुमार...

  २०७४ वैशाख १९ गते १६:३९     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष देविप्रकाश भट्टचन र सञ्चालक दक्ष पौडेलले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष भट्टचनले सञ्चालक पदमा समेत नरहने गरी राजीनामा दिएका छन् । कम्पनी स्रोतका अनुसार बैंक तथा वित्तीय...

  २०७४ वैशाख १९ गते ८:५०     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा ७२ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले चैत मसान्तसम्ममा ४० करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो...

  २०७४ वैशाख १८ गते ११:१४     विकासन्युज

बीमा समितिले नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति (लाईसेन्स) दिने प्रक्रिया अगाडि बढाएको छ । बीमा समितिले १० वर्षपछि बीमा लाईसेन्स खुला गरेको हो । १० वर्षयता कम्पनी रजिष्ट्रारको कार्यालयमा २४ वटा नयाँ बीमा कम्पनी...

  २०७४ वैशाख १७ गते ९:२२     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ५.२ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । प्रतिकित्ता १०० दरले ८ लाख ६२ हजार १२५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद सेयरका लागि बैशाख...

  २०७४ वैशाख १६ गते १३:४७     विकासन्युज

काठमाडौं । मुलुकमा पछिल्लो समयमा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेसँगै त्यसको सुरक्षाको पाटोमा पनि विशेष ध्यान दिनुपर्ने र बीमा अनिवार्य गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालनमा ल्याएका केही आयोजनाको मात्रै...

  २०७४ वैशाख १४ गते १२:०४     विकासन्युज

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बैशाख १३ गते सम्पन्न सञ्चालक समिति बैठकले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र ३४ लाख ५३ हजार...

  २०७४ वैशाख १२ गते १८:५४     विकासन्युज

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा २४ वटा नयाँ बीमा कम्पनी दर्ता भएपनि सञ्चालन अनुमति माग्दै १७ वटा कम्पनी बीमा समितिमा पुगेका छन् । त्यसमा १२ वटा जीवन बीमा कम्पनी छन् भने ५ वटा निर्जीवन...

  २०७४ वैशाख १० गते १०:२४     विकासन्युज

बीमा समितिले नयाँ बीमा कम्पनीको लाइसेन्स खुलाएसँगै बीमा बजार तातेको छ । समितिले आफ्नो स्वीकृति लिएर बीमा कम्पनी दर्ताका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा जान सकिने नयाँ व्यवस्था गरेको छ । तर समितिले यस्तो व्यवस्था...

  २०७४ वैशाख ७ गते २०:०६     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनीले सामाजिक कार्यका अभियान्ता धुर्मुस–सुन्तली फाउण्डेशनका संस्थापक सिताराम  कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे कट्टेल (सुन्तली) लाई कम्पनीको ब्राण्ड एम्वेस्डर बनाएको छ । उनीहरुसंगको सहकार्यले कम्पनीको ब्राण्ड ईमेज तथा बीमा प्रति...

  २०७४ वैशाख ७ गते १२:३४     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूर्वघोषित हकप्रद सेयरमा २५ कटौति गर्ने निर्णय गरेको छ । २०७३ मंसिर २९ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारणसभाले १ बराबर १ अर्थात चुक्ता पुँजीको १०० प्रतिशत...

  २०७४ वैशाख ६ गते १४:०८     विकासन्युज

काठमाडौं । एनबी ईन्स्यारेन्स र सिटिजन बैंक इन्टरनेशनलबिच बैंक एसुरेन्स सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा एनबी इन्सुरेन्स कम्पनी लिटिमेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सिटिजन बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कर्याकारी अधिकृत...

  २०७४ वैशाख ५ गते ११:४६     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनील लिमिटेडले तीन आर्थिक वर्षको नाफाबाट कुल ११५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०६०/६१, २०६१/६२ र २०६२/६३ को नाफाबाट चुक्ता पुँजीको आधारमा क्रमशः ३७ प्रतिशत,...

  २०७४ वैशाख ३ गते १०:४७     विकासन्युज

काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीको लाइसेन्स खुलाएसँगै बीमा बजार तातेको छ । समितिले आफ्नो स्वीकृति लिएर बीमा कम्पनी दर्ताका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा जान सकिने नयाँ व्यवस्था गरेको छ । तर समितिले...