बीमा

  २०७३ चैत २९ गते १४:१३     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी बापत पोखराका मोति बहादुर गुरुङको परिवारलाई १ करोड ८६ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त मृत्यु दाबी रकम बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले मृतकको...

  २०७३ चैत २७ गते १६:५२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले “स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस” भन्ने मूल नाराका साथ “स्मार्ट जीवन बीमा” योजना सार्वजनिक गरेको छ । उक्त नयाँ बीमा योजनाको शुभारम्भ पोखरामा आयोजित एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी...

  २०७३ चैत २७ गते ९:१५     विकासन्युज

काठमाडौं । वित्त बजारमा रोचक दृष्य देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्ज भईराखेका छन् । नयाँ बैंक तथा वित्तीय संस्थाको लाइसेन्स बन्द भएको एक दशक हुन लागेको छ । तर बीमा...

  २०७३ चैत २६ गते १८:१४     विकासन्युज

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउन तथा शाखा कार्यालयहरुको सशक्तिकरणबाट जीवन बीमा व्यवसायको बजार बिस्तार गर्ने उदेश्यले पोखरामा क्षेत्रीय कार्यालय खोलेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी...

  २०७३ चैत २४ गते ७:२७     विकासन्युज

काठमाडौ । पछिल्लो समय बीमा गर्नेको संख्या र कारोबार रकम दुवैमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म जीवन बीमा कारोबार १६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गएको वर्षको दोस्रो...

  २०७३ चैत २१ गते ९:०२     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँच प्रतिशतको दरले वोनस सेयर वितरण गर्ने भएको छ । यो जीवन बीमा कम्पनीले हालको चुक्ता पूँजी ६२ करोड ५० लाखको ५ प्रतिशतका दरले ३ करोड १२...

  २०७३ चैत १७ गते १६:२०     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट १३ करोड ४२ लाख ६५ हजार ५४० रुपैयाँ बोनस दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न कम्पनीको आठौँ...

  २०७३ फागुन ३० गते १७:३५     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले भैँसेपाटी शाखाका ग्राहक स्व. सुकुमाया लामाको बीमा रकम ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले उक्त क्षतिपुर्ति रकमको चेक मृतकका छोराहरु मनोजकुमार लामा, रमेशकुमार लामा र सुवर्ण लामालाई...

  २०७३ फागुन २३ गते १८:२७     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका सञ्चालक सञ्जय बहादुर शाहाले राजीनामा दिएका छन् । कम्पनीको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक शाहाको राजीनामा स्वीकृत गरेको जानकारी दिइएको छ ।...

  २०७३ फागुन २२ गते ११:२०     विकासन्युज

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरुले स्वेच्छिक रुपमा पुँजी वृद्धिलाई प्राथमिकता दिएका छन् । त्यसै क्रममा एशियन लाईफ इन्स्योरेन्स कम्पनीले पुँजी २ अर्ब रुपैयाँ बनाउने निर्णय गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी...

  २०७३ फागुन २० गते १४:४७     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपुरको सगरमाथा फाइनान्सलाई प्राप्ती (एक्वाएर) गर्ने सम्झौता भएको छ । बिहीबार दुई संस्थाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । हाल सेञ्चुरी बैंककोे चुक्ता पूँजी ३ अर्ब ६८ करोड...

  २०७३ फागुन १९ गते ११:३२     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले लगानी कर्तालाई २४ दशमलब ८० प्रतिशत बोनस सेयर र एक दशमलब ३०५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका...

  २०७३ फागुन १७ गते १८:४२     विकासन्युज

काठमाडौं । लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत (१ बराबर १ को अनुपातमा) अर्थात ३९ लाख किता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्न कम्पनीले विक्रि प्रबन्धकको रुपमा सि.बि.आई.एल.क्यपिटल...

  २०७३ फागुन १५ गते १८:१३     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय बीमा संस्थानलाई संस्थाको सङ्गठनात्मक संरचनालाई सङ्घीय संरचनाको ढाँचामा रुपान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । बिमा संस्थान ५० औँ वर्ष प्रवेशका अवसरमा संस्थान परिसरमा निर्माण गरिएको स्वर्ण...

  २०७३ फागुन १५ गते १७:४३     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले राजविराज र धरानमा दुई नयाँ शाखा थपेको छ । दुबै शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका सञ्चालक दिव्यकुमार अधिकारीले संयुक्त रुपमा गरेका थिए । उद्घाटन कार्यक्रममा...

  २०७३ फागुन १५ गते १३:४९     विकासन्युज

दोलखा । पशुको बिमाबाट दोलखा जिल्लामा हालसम्म आठ करोड ९२ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र करिब चार हजार पशुको बिमा...

  २०७३ फागुन ११ गते १५:१०     विकासन्युज

काठमाडौं । राष्ट्रिय बिमा संस्थानले जीवन बिमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बिमाङ्कीय मूल्याङ्कनलाई नियमित गर्ने जनाएको छ । संस्थानको ५०औं वार्षिकोत्सव (स्वर्ण जयन्ती)का अवसरमा बुधबार आयोजित कार्यक्रममा संस्थानले सन् २००७ देखिको बिमाङ्कीय मूल्याङ्कन...

  २०७३ फागुन ४ गते ११:३७     विकासन्युज

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले २१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र एक दशमलब शुन्य ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने...

  २०७३ फागुन १ गते ११:४८     विकासन्युज

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिले पाण्डेलाई आगामी चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको हो ।...

  २०७३ माघ २८ गते १२:३९     विकासन्युज

काठमाडौं । नेपाल बीमक संघको नेतृत्व सर्वसहमतिमा चयन भएको छ । अध्यक्षमा विजयबहादुर शाह पुनः निर्वाचित भएका छन् । उनी एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । संघको उपाध्यक्ष प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख...