सुर्या लाइफको अध्यक्षमा भट्टराई

  २०७४ वैशाख २० गते १३:२५     विकासन्युज

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराई नियुक्त भएका छन् । कम्पनीको बैशाख १९ गते बसेको सञ्चालक समिति बैठकले भट्टराईलाई अध्यक्ष नियुक्त गरेको हो ।

सोही बैठकले कम्पनीका सञ्चालक बिनोद कुमार प्याकुरेलको राजीनामा समेत स्विकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.