विकास वहस

  २०७४ चैत २५ गते ११:२२     विकासन्युज

शोभनदेव पन्त करिव आठ महिना अघिदेखि बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । व्यवस्थापन विषयमा मास्टर डिग्री हासिल गर्दा त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट भएर ‘गोल्ड मेडल’ पाउनु भएका पन्त विगत ३३ वर्षदेखि निरन्तर...

  २०७४ चैत १६ गते १०:०४     विकासन्युज

ग्रीन वेल्थ इन्डस्ट्रिजले अन्तिम विकल्पको नरासहित आयुर्वेदिक उपचारलाई अघि बढाएको छ । कुनै पनि ठाँउमा, कसैबाट पनि उपचार गर्न नसकिने रोगको लागि अन्तिम विकल्पको रुपमा उक्त इन्डस्ट्रिलाई आयुर्वेदिक विधिबाट उपचार गर्दै आएको छ ।...

  २०७४ चैत ११ गते १४:४५     विकासन्युज

सरकारी स्वामित्का कतिपय कम्पनी बन्द भए, कति खारेजीको तयारीमा छन् । त्यसैबीच सरकारी स्वामित्वको सेयर अधिक भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड भने सशक्त संस्थाको रुपमा अगाडि बढिरहेको छ । कम्पनीले कसरी अफूलाई अब्बल बनाउन...

  २०७४ चैत ८ गते १३:५९     विकासन्युज

मेकानिकल इन्जिनियरीङ र मेटिरियल्स् साइन्समा अमेरिकाबाट मास्टर डिग्री गर्नु भएका केशव राज पोखरेल हाल मेटिरियल्स् साइन्समा विद्यावारिधि गर्दै हुनुहुन्छ । उहाँ विगत १७ वर्षदेखि स्टील उद्योगमा सक्रिय हुनुहुन्छ । अमेरिकी डिफेन्स इन्डस्ट्रिजमा डिजाईनरको रुपमा समेत...

  २०७४ चैत ६ गते १०:२७     विकासन्युज

भूकम्पपछिको पूनर्निर्माण र पूर्वाधार निर्माणका कारण स्टील डण्डीको माग निकै बढेको छ । यहि बेलामा डण्डीको मूल्य प्रतिकेजी १० देखि १६ रुपैयाँले बढेको छ । यसरी उच्च दरको मूल्यवृद्धि किन भएको छ ? मूल्य...

  २०७४ चैत ४ गते १४:३३     विकासन्युज

महिन्द्रा एण्ड महिन्द्रा ग्रुपका उपाध्यक्ष तथा दक्षिण एसिया अपरेशन प्रमुख सञ्जय जादव पेशाले इञ्जिनियर हुन् । २० वर्षदेखि महिन्द्रा ग्रुपसँग आवद्ध रहेका जादवले ६० वटा भन्दा धेरै मुलुकहरुको भ्रमण गरिसकेका छन् । हाल महिन्द्रा...

  २०७४ फागुन २८ गते १२:४०     विकासन्युज

अहिले सरकारले ‘आर्थिक समृद्धि’ लाई मुख्य नारा बनाएको छ । सरकारले त्यसो भनिरँदा आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको औद्योगिक क्षेत्रमा के भइरहेको छ ? स्वदेशी तथा वैदेशिक लगानीको अवस्था के–कस्तो छ ? सिमेन्ट, स्टील...

  २०७४ फागुन २१ गते १०:३०     विकासन्युज

ज्योति विकास बैंकमा डेपुटी सीईओको रुपमा तपाईको आगमनलाई पनि महत्वको साथ हेरिएको थियो । कामु सीईओ बन्नु भएको छ र भावी सीईओको रुपमा बैंकले स्वीकार गरेको पनि देखिन्छ । तपाई आएपछि ज्योति विकास बैंकमा...

  २०७४ फागुन १८ गते ११:२८     विकासन्युज

डा. रोभसकुसम सुवेदीले दक्षिण कोरियाको चोसन युनिभर्सीटीबाट पीएचडी र पोष्ट डक्टरेट फेलेशिपसम्मको अध्ययन पुरा गरेका छन् । यसअघि उनले काठमाडौं विश्वविद्यालयबाट एम फार्म सम्मको अध्ययन पुरा गरेका थिए । उनी नेपाल औषधी लिमिटेडको महाप्रबन्धक...

  २०७४ फागुन १३ गते १६:४०     विकासन्युज

एफ.एम.सी.जी. डिभिजन, बी.एल.सी. प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत होमनाथ न्यौपाने कम्पनी व्यवस्थापनको साथै फुड टेक्नोलोजीको जानकार हुनुहुन्छ । हाल वहाँ चौधरी ग्रुप अन्तर्गतको बी.एल.सी. प्राइभेट लिमिटेडको फुड एण्ड बेभरेज डिभिजनको कार्यकारी प्रमुख हुनुहुन्छ ।...

  २०७४ फागुन ६ गते ९:५७     विकासन्युज

अर्थ मन्त्रालयमा लामो समय काम गरेका वैकुण्ठ अर्याललाई सरकारले भरखरै गठन भएको प्राकृतिक स्रोत तथा वित्त आयोग कामू सचिवका रुपमा खटाएको छ । ७५३ वटै स्थानिय तहका लागि प्राकृतिक स्रोत बाँडफाँडको काम आयोगले गर्नेछ...

  २०७४ फागुन ३ गते १०:२४     विकासन्युज

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यरत नरबहादुर थापाले मुलुकको विभिन्न आर्थिक पक्षको अध्ययन गरिरहेका छन् । उनको विभागको काम नै अध्ययन अनुसन्धान गरेर यथार्थ बाहिर ल्याउनु हो । नेपाल र भारतबीच स्थिर विनिमय दर...

  २०७४ माघ १४ गते ११:०५     विकासन्युज

सिन्धुपाल्चाेक जन्मेर ग्रामिण क्षेत्रमा नै हुर्किनु भएका अन्जन भण्डारी वाणिज्य शास्त्रमा स्नातक गरेपछि अभिकर्ताको रुपमा सन २००८ देखि काम  थाल्नु भएको हाे । २८ वर्षिय भण्डारी सबैभन्दा बढी बीमा कारोबार गर्ने अभिकर्ताको रुपमा परिचित...

  २०७४ माघ ३ गते १४:१५     विकासन्युज

सिमेन्टको मूल्य निकै बढेको छ, किन ? हरेक वर्ष हिउँदामा सिमेन्टको मूल्य केही बढ्छ । वर्षात्को समयमा फेरि मूल्य घट्छ । विगत १०/१५ वर्षदेखि कै ट्रेन हो यो । यस वर्ष अलि बढि मूल्य...

  २०७४ पुष २१ गते ११:०१     विकासन्युज

यस वर्ष ९ वटा जीबन बीमा कम्पनीहरु सञ्चालनमा आएका छन् । त्यसमध्ये एक हो यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड । असोज ६ गते सञ्चालनमा आएको यो कम्पनीको अधिकृत पुँजी २ अर्ब १५ करोड रुपैयाँ...

  २०७४ पुष १६ गते १०:२३     विकासन्युज

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सेयर बजारमा ट्रेडिङ र इन्भेष्टमेन्ट दुबैमा ठूलो लगानी गर्नुभएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पौडेल अरुण फाइनान्सको अध्यक्ष, चन्द्रगिरी हिल्स लिमिटेड र हिमालय पावर पार्टनर...

  २०७४ पुष ५ गते १०:३२     विकासन्युज

चिरञ्जीवि चापागाई बीमा समितिको अध्यक्ष नियुक्त हुनु भएको एक वर्ष पुरा हुँदैछ । एक वर्षको अवधिमा बीमा समितिले केही महत्वपूर्ण निर्णय लिएको छ जसले बीमा बजारमा ठूलै तरङ पैदा गरेको छ । ठूलो आलोचना...

  २०७४ पुष २ गते १३:०५     विकासन्युज

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७४ (वाफिया)ले बैंकको सञ्चालक समिति ७ जनाको मात्र हुनु पर्ने व्यवस्था गरेपछि धेरै बैंकहरुमा संस्थापकहरुको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालक संख्या ४ बाट ३ झरेको छ । यस व्यवस्थाका...

  २०७४ मंसिर २४ गते १२:५५     विकासन्युज

      जबसम्म अनिवार्य बीमा प्रिमियम बराबरीको तहमा स्वेच्छिक बीमा प्रिमियम रकम पुग्दैन, तबसम्म बीमा कम्पनीहरुले सन्तुष्ट हुने ठाउँ हुँदैन । विकासित देशमा ७०/७५ प्रतिशत बीमा स्वेच्छामा हुन्छ भने २५/३० प्रतिशत बीमा बाध्यकारी...

  २०७४ मंसिर १५ गते ११:०६     विकासन्युज

सन् १९९६ मे महिनामा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेरका गोविन्द गुरुङ अहिले सिभिल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । एघार वर्ष हिमालयन बैंकमा, तत्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकको पदमा साढे तीन वर्ष...