बैंक

  २०७४ माघ १२ गते ९:१७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले फागुन २ गतेदेखि ६८ करोड २६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर निष्कासन...

  २०७४ माघ १२ गते ९:०४     विकासन्युज

  काठमाडौं । माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूहकको गरी १६ हजार १८१ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । जसमध्ये संस्थापकको १०...

  २०७४ माघ ११ गते १९:२७     विकासन्युज

काठमाडौं। सम्पत्ति सुद्धिकरण प्रविधि भित्र्यान बैंकले ढिला सुस्ती गरेको छ । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीअई)ले सम्पत्ति सुद्धिकरण प्रविधि भित्र्यान बैंकले ढिला सुस्ती गरेको बताएको हो । बिहिबार नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीअई) ले राजधानीमा आयोजना...

  २०७४ माघ ११ गते १८:४८     विकासन्युज

काठमाडौं । सरकारले विदेशी प्रवद्र्धकसंग अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) बाट हुने जोखिम हटाउन हेजिङ फण्ड स्थापनाको प्रक्रिया अघि बढाएको छ । डलर पीपीए गर्दा विदेशी मुद्राको जोखिम बढ्दै गएपछि यसलाई व्यवस्थापन गर्न...

  २०७४ माघ ११ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपालको उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई थप सुबिधा दिने उद्देश्यले नेपालको आधुनिक अस्पताल नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत एनएमबि बैंकका ग्राहकले मेडिसिटी अस्पतालमा उपचार...

  २०७४ माघ ११ गते १०:१३     विकासन्युज

काठमाडौं । देव विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाउन सकेन् । चालु आवको पुससम्म बैंकले १४ करोड ६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १४ करोड ३...

  २०७४ माघ ११ गते ९:५२     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले चुक्तापुँजी बढाउन बिहीबारदेखि हकप्रद सेयर निष्कासन गरेको छ । बैंकले २० करोड ८ लाख रुपैयाँको २० लाख ८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकले चुक्तापुँजी...

  २०७४ माघ ११ गते ९:२३     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा ४३ करोडमै सिमित भएको छ । बैंकको नाफा चालु आवको पुस मसान्त अवधीमा ११ करोडले घटेर ४३ करोडमा खुम्चिएको हो । बैंकले गत आवको सोही अवधीमा ५४ करोड...

  २०७४ माघ ११ गते ९:१४     विकासन्युज

काठमाडौं । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षका ६ महिनामा नाफा बढाएको छ ।चालु आर्थिक वर्षको पुससम्म बैंकले ९१ करोड ३० लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा ७५ करोड ८७...

  २०७४ माघ १० गते १९:३७     भीष्मराज ओझा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा शाखा सञ्जाल पुयाउने भएको छ । बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा...

  २०७४ माघ १० गते १९:०६     विकासन्युज

काठमाडौं । माछापुच्छे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गौरीबासका शितलहर पीडित ६० घरपरिवारलाई कम्बल वितरण गरेको छ । बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र बैंकका बर्दिबास शाखा...

  २०७४ माघ १० गते १८:५०     विकासन्युज

काठमाडौं । एनआईबीएल क्यापिटल मार्केटस् लिमिटेडले आफना हितग्राही खातावालालाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ । उक्त सेवाबाट खातावालाले आफ्नो शेयर कारोबारबाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने छन् । कम्पनीले...

  २०७४ माघ १० गते १५:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्नका लागि प्रक्रिया अघि बढाएको छ । नयाँ नोटको डिजाइन, छाप्ने र आपूर्ति समेतको कामका लागि बैंकले विश्वव्यापी प्रतिस्पर्धा (ग्लोबल टेण्डर) गर्न लागेको छ । राष्ट्र बैंकले...

  २०७४ माघ १० गते ९:१९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ओम डेभलपमेन्ट बैंकको नाफा घटेको छ । गत पुससम्म बैंकले १५ करोड रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १९ करोड रुपैयाँ नाफा...

  २०७४ माघ १० गते ९:०२     विकासन्युज

काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । गत पुससम्म बैंकले ३९ करोड ३६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३७ करोड रुपैयाँ नाफा...

  २०७४ माघ ९ गते १८:३४     विकासन्युज

  काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको छ । धितोपत्र बोर्डले मञ्जुश्रीलाई १ सय बराबर ५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । चुक्तापुँजी बढाउन मञ्जुश्रीले ३ करोड...

  २०७४ माघ ९ गते १८:०२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले मंगलबारदेखि गुल्मीमा दुई वटा शाखा रहित बै्रकिङ सेवा सुरु गरेको छ । जिल्लको मुसीकोट नगरपालिकाको आँपचौर र भुवाचिदीमा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो । शाखारहित बैकिङ्ग सेवाहरुको समुद्घाटन...

  २०७४ माघ ९ गते ९:४३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा लुम्बिनी विकास बैंकको नाफा सामान्य वृद्धि भएको छ । गत पुससम्म बैंकले १४ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ११...

  २०७४ माघ ९ गते ९:२७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गण्डकी विकास बैंकले नाफा बढाएको छ । गत पुससम्म २० करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १८ करोड १५ लाख...

  २०७४ माघ ९ गते ८:५६     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । बैंकले गत पुससम्म ५१ करोड ९२ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४० करोड ६३...