मञ्जुश्री फाइनान्सले पायो हकप्रद निष्कासन अनुमति

  २०७४ माघ ९ गते १८:३४     विकासन्युज

 

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको छ ।

धितोपत्र बोर्डले मञ्जुश्रीलाई १ सय बराबर ५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।

चुक्तापुँजी बढाउन मञ्जुश्रीले ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.