बैंक

  २०७५ जेठ ४ गते १३:१४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले हालै ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन व्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको...

  २०७५ जेठ ४ गते ९:३४     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको संस्थापक हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको ५ लाख ३५ हजार ३०१ कित्ता हकप्रद सेयर बिक्री नभएपपिछ लिलामी प्रक्रियाबाट बेच्न लागिएको हो । खरिदका लागि बोलपत्र पेश...

  २०७५ जेठ ४ गते ९:२१     विकासन्युज

काठमाडौं । नविल बैंकले नविल ब्यालेन्स फण्ड १ को स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएको छ ।  नविल कोष प्रवद्र्धक र नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको सामुहिक लगानी कोष (म्युचअल फण्ड) को...

  २०७५ जेठ ३ गते १८:२४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो थप शाखा चितवनको टाँडीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए । हालै...

  २०७५ जेठ ३ गते १७:४१     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कार्डमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यको रुपमा सिद्धार्थ बैंकलाई छनोट गरेको छ । मास्टरकार्डको मुख्य सदस्य भएसंगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरु संचालनका...

  २०७५ जेठ ३ गते १७:३५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विदेशी मुद्रा संचिती १.४ प्रतिशत घटेको छ । गत असार मसान्तमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति गत चैतमा ह्रास आई १०...

  २०७५ जेठ ३ गते ९:१९     विकासन्युज

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले बिक्री नभएको हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूह गरी ६ लाख ५१ हजार २१३ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । लिलामीका...

  २०७५ जेठ २ गते २०:४७     विकासन्युज

काठमाडौं । सेयर पुँजी न्यूनतम ८ अर्ब रुपैयाँ नपुर्याउने पाँच वटा वाणिज्य बैंकलाई के गर्ने भन्ने विषयमा नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा गम्भिर बहस शुरु भएको छ । बैंक अफ काठमाडौं, सिभिल, कुमारी, एनसीसी...

  २०७५ जेठ २ गते १७:०४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंक्यास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख-बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक सरेज बुढाथोकी...

  २०७५ जेठ २ गते १५:०७     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ हाउसले दैनिक ४० हजार अन्तर बैंक चेक क्लियरिङ गर्दै आएको छ । सन् २०११ देखि सेवा सञ्चालन गर्दै आएको हाउसले ७४ वटा बैंक तथा वित्तीय संस्थाको ४० हजार भन्दा बढी...

  २०७५ जेठ २ गते १४:५०     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच बैंक्यास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंकको तर्फबाट सहायक महाप्रबन्धक केशबराज...

  २०७५ जेठ २ गते ९:४३     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले बिहीबारदेखि बिक्री नभएको हकप्रद सेयर पुनः लिलामी गर्ने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूहको गरी २ लाख १४ हजार ३३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरिएको छ ।...

  २०७५ जेठ २ गते ९:२७     विकासन्युज

काठमाडौं । तपाई नयाँ घर बनाउन वा किन्ने तयारीमा हुनुहुन्छ ? सस्तो ब्याजदरको खोजिमा हुनुहुन्छ ? यस्तै छोटो तथा सरल प्रक्रियाबाट कर्जा लिन चाहानु भएको छ ? अब तपाईको सपना नविल बैंकले साकार पार्ने...

  २०७५ जेठ १ गते १९:२१     विकासन्युज

काठमाडौं । कानूनी र प्राविधिक जटिलता रहेको भन्दै भारतले ५०० र १००० दरका भारु नोट सटही गर्न समय मागेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको नेपाल भ्रमणका क्रममा नेपाली पक्षले भारु सटहीका लागि...

  २०७५ जेठ १ गते १७:३४     विकासन्युज

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा गोविन्दप्रसाद ढकाल नियुक्त भएका छन् । नवनियुक्त ढकाल गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा एशोसिएसनका प्रथम उपाध्यक्ष हुन् । साथै, एशोसिएसनको महासचिवमा मुक्तिनाथ विकास बैंकका प्रमुख...

  २०७५ जेठ १ गते १७:११     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको निर्णय बमोजिम बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पोखरेललाई उक्त पदमा बढुवा गरिएकाे हो । बैंकिङ्ग क्षेत्रमा करिव...

  २०७५ जेठ १ गते १६:२८     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंगलबार(आज)देखि रेमिट प्रोडक्ट ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याएको छ । उक्त रेमिट्यान्स प्रडक्टको उद्घाटन विकास बैंकका सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठले गरेका हुन् । कार्यक्रममा सञ्चालक श्रेष्ठले विकास बैंकले यस रेमिटको...

  २०७५ जेठ १ गते १०:०४     विकासन्युज

काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ कमजोर हुदै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि बिक्री दर १ डलर बराबर १०८ रुपैयाँ ३२ पैसा तोकेको छ । वैशाख शुरु भएयता डलर निरन्तर बलियो...

  २०७५ वैशाख ३१ गते १६:०४     विकासन्युज

काठमाडौं । साउनयता सेयर बजारमा विभिन्न माध्यमबाट २८ अर्ब २४ करोड रुपैयाँ लगानी भएको छ । साधारण सेयर (आईपीओ) एफपीओ र हकप्रद सेयर खरिदका लागि सो रकम लगानी भएको हो । जसअनुसार आईपीओ र...

  २०७५ वैशाख ३१ गते १३:४४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले दुर्गम स्थानीय तहमा एकै दिन ६ वटा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बाणिज्य बैंकको शाखा स्थापना नभएका ६ वटा स्थानीय तहमा सिटिजन्स बैंकले शाखा...