बैंक

  २०७५ जेठ २२ गते १६:२९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले स्टार अस्पतालमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । मंगलबार दुई संस्थाबीच भएको सम्झौता अन्तर्गत बैंकका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा छुट पाउने...

  २०७५ जेठ २२ गते ९:४०     विकासन्युज

कैलाली । कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट गर्न सकिने व्यवस्था शुरु गरिएको छ । ई–सेवा धनगढीले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएकाे हाे । जिल्लाको धनगढी, टीकापुर, अत्तरिया, सुख्खडलगायत क्षेत्रका विद्युत् उपभोक्ताले विद्युत्...

  २०७५ जेठ २१ गते २०:०५     विकासन्युज

काठमाडौ । भूकम्प प्रभावितले पाउने भनिएको धितो जमानी वा सामूहिक जमानी एवं सहुलियतपूर्ण ऋण पाउन कठिन भएकामा गाउँपालिका महासंघका पदाधिकारीले ध्यानाकर्षण गराएका छन् । पुनःनिर्माणका क्रममा स्थानीयस्तरमा देखिएका समस्याबारे राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र गाउँपालिका...

  २०७५ जेठ २१ गते १८:२४     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत ग्राहक राजेन्द्र महर्जनलाई बीमा रकम भुक्तानी गरेको छ । उक्त योजना अन्तर्गत बैंकले भैसीपाटी शाखाका ग्राहक महर्जनलाई उपचार खर्च ८० हजार २५६ बराबरको रकम प्रदान...

  २०७५ जेठ २१ गते १५:३०     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्ता सम्झौता पत्रमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले...

  २०७५ जेठ २१ गते १२:४१     विकासन्युज

खोटाङ । जिल्लाका सबैजसो स्थानीय तहमा बैंकिङ सुविधा विस्तार हुने भएपछि स्थानीयवासीलाई सहज भएको छ ।स्थानीय तह कार्यान्वयनमा आए पनि बैंकिङ सेवा नहुँदा सदरमुकाम धाउनुपर्ने अहिलेको अवस्थामा क्रमशः स्थानीय तहमै बैंकिङ सेवा विस्तार हुँदै...

  २०७५ जेठ २१ गते ९:३४     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको २१ औं वार्षिक साधारणसभा असार ५ गते पोखरमा हुने भएको छ । साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८.२६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ...

  २०७५ जेठ २० गते १६:५२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘भिषा थ्रिडी सेक्योर’ प्रविधि सञ्चालनमा ल्याएको छ । उक्त प्रविधि मार्फत ग्राहकहरुले इन्टरनेटमा कार्डबाट वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् । भिषा कार्ड इन्टरनेसनलको “भेरिफाइड बाई भिषा”मा आधारित...

  २०७५ जेठ १६ गते १७:१९     विकासन्युज

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि सिद्धार्थ बैंक लिमिटेडको खातामा लिङ्क गरि ‘आइएमई पे’ वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट...

  २०७५ जेठ १६ गते ११:३७     विकासन्युज

काठमाडौं । आठौं आइएफसी ट्रेड अवार्डसमा एनएमबि बैंकले ‘वेस्ट इस्यूवीङ बैंक पार्टनर इन फ्रागिल कन्ट्रीज–२०१७–साउथ एशिया’ अवार्डबाट सम्मानित भएको छ । नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो । ग्लोबल...

  २०७५ जेठ १६ गते ८:१६     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडले असल भनेको २२ करोड रुपैयाँ बराबरको कर्जालाई राष्ट्र बैंकले खराब कर्जामा राखिदिएको छ । राष्ट्र बैंक उक्त कर्जाको १०० प्रतिशत प्रोभिजन गर्न निर्देशन दिने भएको छ । राष्ट्र बैंकको...

  २०७५ जेठ १५ गते १९:०९     विकासन्युज

काठमाडौं । व्यवसायीले कर कार्यलयमा र ऋण लिनका लागि बैंकमा पेश गरेको दुबै वित्तीय विवरण हेर्ने भएको छ । व्यवसायीले कर प्रशासन र बैंकमा फरकफरक विवरण पेश गरेर कर छली गरेको पाइएपछि सरकारले दुबैको...

  २०७५ जेठ १५ गते १४:३३     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको वर्तमान सञ्चालक समिति बैध कि अबैध ? उसले गरेका निर्णय बैध हुने कि अबैध ? सोमबार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा गम्भिर छलफल भयो । तर राष्ट्र बैंक आफैं...

  २०७५ जेठ १५ गते ९:४८     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई सम्मुनत योजना १ को खुद सम्पत्ति ऋणात्मक भएको छ । ग्लोबल आईएमई बैंक प्रवद्र्धक र ग्लोबल क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको म्युचअल फण्ड योजनाको खुदसम्पत्ति घटेर ९ रुपैयाँ ३२ पैसामा...

  २०७५ जेठ १४ गते १७:१२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले भारत स्थित इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पतालले दिने विभिन्न सेवामा ५ देखि १० प्रतिशत सम्म छुट पाउने छन् । यस बैंकबाट डेबिट/क्रेडिट कार्ड लिएका बैंकका ग्राहक एवं कर्मचारीले...

  २०७५ जेठ १४ गते १५:५८     विकासन्युज

काठमाडौं । सेयर बजार बढेको दिन दुई वाणिज्य बैंकको संस्थापक सेयर (प्रमोटर सेयर) बढी कारोबार भएको छ । सिटिजन्स बैंक र ग्लोबल आईएमई बैंकको संस्थापक सेयर बढी कारोबार भएको हो । सोमबार दुई बैंकको...

  २०७५ जेठ १३ गते १५:२८     विकासन्युज

काठमाडौं । विभिन्न ८ मर्चेन्ट बैंकरले नेपाल बैंकको थप निष्कासन (अण्डरराइटिङ) गर्ने भएका छन् ।  एफपीओ अण्डरराइटिङका लागि मर्चेन्ट बैंकर र नेपाल बैंकबीच आइतबार सम्झौता भएको छ । बैंकको बिक्री नभएको एफपीओ प्रतिकित्ता २८०...

  २०७५ जेठ १३ गते ८:०६     विकासन्युज

काठमाडौं । नेपाल बैंकले प्रतिकित्ता २८० रुपैयाँमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंक सञ्चालक समितिले प्रस्तावित मूल्यलाई पारित गरेपछि एफपीओ निष्कासनको प्रक्रिया अघि बढाउन बाटो खुला भएको हो । बैंकको प्रतिसेयर १००...

  २०७५ जेठ १२ गते १६:००     विकासन्युज

काठमाडौं । यस साता नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर बढी किनबेच भएको छ । बैंकको २२ करोड ८५ लाख बराबरको संस्थापक सेयर किनबेच भएको थियो । त्यसैगरी कारोबार भएको सेयर संख्या आधारमा पनि नेपाल...

  २०७५ जेठ १२ गते १४:३६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल राष्ट्र बैंकले २ खर्ब ३५ अर्ब ९६ करोड भारतीय रुपैयाँ खरिद गरेको छ । केन्द्रीय बैंकले भारतको रिजर्व बैंकलाई ३ अर्ब ६६ करोड अमेरिकी डलर बेचेर...