बैंक

  २०७७ वैशाख २१ गते ११:३९     विकासन्युज

काठमाडौं । सेञ्चुरी बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास...

  २०७७ वैशाख २१ गते ९:०९     सम्पादकीय

बैंकिङ क्षेत्रलाई कंगाल बनाउन चौतर्फि आक्रमण भएको छ । खराव नियत राखेर बैंकबाट ऋण लिनेहरुको व्यवहार मात्र होइन, सरकारको नीति निर्देशनसमेत वित्तीय क्षेत्रलाई भड्खालोमा हाल्ने खालको आएका छन् । ऋणीहरु गत वर्षदेखि नै बैंकका...

  २०७७ वैशाख २० गते ८:५५     सुशिल घिमिरे (त्रैलोक्य)

चिटिक्क परेको लुगा, टाइ सुट, कोट टलक्क जुत्ता, हसिलो मुहार अनि आत्मबिश्वास साथ ठाटिएर कार्यालय गएको आजको बैंकिङ युवा वर्ग देख्दा जो कोहिलाई पनि लोभलाग्दो हो । आहाँ कति राम्रो नोकरी कति सुन्दर जागिर...

  २०७७ वैशाख १९ गते १५:३९     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले लकडाउनको समयमा ग्राहकहरुले अडर गरेको सामान २४ घण्टाभित्रै पुर्याईदिने भएको छ । बैंकले होम सप्लाइजसँग आफ्ना ग्राहकहरुलाई अर्डर गरेको २४ घण्टाभित्रै अत्यावश्यक घरायसी सामानहरु घरमै पुर्याउने सम्झौता गरेको हो...

  २०७७ वैशाख १९ गते ११:३७     विकासन्युज

काठमाडाैं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकका ग्राहकलाई परेकाे पीर मार्कालाई कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा यथासम्भव उपायहरू अवलम्बन गरिने बताएका छन्  । प्रमुख कार्यकारी अधिकृत केसीले काेराेना महामारीको कारणले अर्थतन्त्रमा पर्न गएको प्रतिकूल प्रभावलाई...

  २०७७ वैशाख १९ गते ११:०३     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले स्मार्ट बैंकिङ्ग तर्फ फड्को मार्दै गएको छ । बैंकले अब घरमै बसी फेसबुकको म्यासेन्जर बाटै खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ । वर्तमान प्रतिकुल परिस्थितिमा...

  २०७७ वैशाख १८ गते १८:३४     सन्ताेष राेकाया

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को कारण भएको लकडाउनले देशको अर्थतन्त्र ठप्प छ । बन्द तथा सुस्त भएका ती उद्योगधन्दालाई पहिलेकै स्वरुपमा ल्याउन वा चलायमान बनाउन सरकारसँग गुहार पनि गरिरहेका छन् । मंगलबार मात्रै नेपाल...

  २०७७ वैशाख १८ गते १७:३३     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको कारण थला परेको अर्थतन्त्र उकास्न भन्दै राष्ट्र बैंकले गरेको नीतिगत निर्णयप्रति बैंकर्सले असहमति जनाएका छन् । राष्ट्र बैंकले केही दिन अघि मात्रै...

  २०७७ वैशाख १७ गते १७:४३     विकासन्युज

जनकपुरधाम। कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २ को सरकारले स्थापना गरेको राहतकोषमा एभरेष्ट बैंकले रु ६ लाख प्रदान गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज सो...

  २०७७ वैशाख १७ गते १६:५१     विकासन्युज

काठमाडौं । सनराइज बैंकले मध्यपुर हस्पिटल र श्री मेमोरियल हस्पिटलमा व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई हस्तान्तरण गर्दै गेरेको छ । बैक‌ले प्रति हस्पिटल जम्मा १२ थान पिपिईका साथै २५०० मास्क मध्यपुर हस्पिटललाई हस्तान्तरण गरेको हो ।...

  २०७७ वैशाख १६ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला ऋणीलाई २ प्रतिशत व्याज छुट दिएको छ भने १५ लाख रुपैयाँ भन्दा कम कर्जा लिएका साना व्यवसायीले भने १० प्रतिशत भन्दा बढी छुट पाउने नीतिगत व्यवस्था गरेकाे छ...

  २०७७ वैशाख १६ गते १७:३२     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमान्डुमा माग गरिएको अर्डरका लागि सनराइज बैंकको डेबिट/ क्रेडिट कार्ड तथा...

  २०७७ वैशाख १६ गते १६:४४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको खाता अनलाईनबाटै खोल्न सकिने भएको छ । बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै वैशाख १६ गतेदेखि लागू हुने गरी बैंकको वेबसाइट मार्फत अनलाईन खाता खोल्न सकिने सुविधा...

  २०७७ वैशाख १६ गते १३:५५     विकासन्युज

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् अनिलकुमार उपाध्याय । ३० वर्षे बैकिङ करियर सकेर अवकास भएको अढाई वर्षमै बैंकको सीईओ बनेका उपाध्याय एक सफल बैंकर्स भनेर पनि परिचित छन् । वि.स २०४४ सालमा...

  २०७७ वैशाख १५ गते २०:०१     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । उक्त मुद्दती निक्षेप खातामा उच्च ब्याज पाइने व्यवस्था गरिएको बैकले जनाएको छ ।...

  २०७७ वैशाख १५ गते १९:५८     शिव सत्याल

काठमाडौं । लोकलविटक्वाइन्सडटकम नामक क्रिप्टो करेन्सी कारोबार गर्ने वेबसाइटमा भुक्तानीको लागि रकम जम्मा गर्न भनिएको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, नविल, नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स बैंक र इसेवामा ती व्यक्तिहरुको खाता नभएको पुष्टी भएको छ ।...

  २०७७ वैशाख १५ गते १०:२७     विकासन्युज

नेपाल राष्ट्र बैंक ६४औं वर्ष पूरा गरी ६५औं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको आर्थिक सल्लाहकार समेत रहेको राष्ट्र बैंक नेपालको सवैभन्दा राम्रो र प्रभावकारी नियामक निकायको रुपमा स्थापित भएको छ । नेपालको...

  २०७७ वैशाख १४ गते १७:४२     विकासन्युज

१. नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६४औं वर्ष पूरा गरी ६५औं वर्षमा प्रवेश गरेको अवसरमा यस बैंकको उद्देश्य प्राप्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको सञ्चालक समिति र बैंकका सम्पूर्ण कर्मचारीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु...

  २०७७ वैशाख १४ गते १७:१९     विकासन्युज

नेपाल राष्ट्र ६४ वर्ष पूरा गरेर ६५ वर्षमा प्रवेश गरेको छ । यो अवसरमा नेपालको सबैभन्दा बलियो र भरपर्दाे नियामकको रुपमा रहेको राष्ट्र बैंकलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । अहिलेको परिस्थिति भिन्न छ ।...

  २०७७ वैशाख १४ गते १७:०१     विकासन्युज

काठमाडौं । मेगा बैंकले ग्राहकहरुलाई ईजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधी पुराइदिने भएको छ । मेगा बैंकसँग भएको सम्झौता अनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा...