बैंक

  २०७७ वैशाख १ गते १५:०७     विकासन्युज

काठमाडाैं। एनएमबि बैंकले कोभिड-१९ विरुद्ध प्रतिरक्षाको लागी सरकार र जनतालाई सहयोग पुर्याउने कार्य जारी राखेको छ । बैंकले हालै सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण सम्पन्न गरेको छ । बैंकले यी प्रयासहरुले भाइरसको...

  २०७६ चैत ३० गते १६:१८     विकासन्युज

काठमाडाैं । एनआईसी एशिया बैंकले कोरोना भाइरस संक्रमणको उच्च जोखिमका बेला ग्राहक तथा कर्मचारीको स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै आएको छ । बैंकले काेराेना संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिएको छ । विश्वमा पहिलोपटक...

  २०७६ चैत ३० गते १६:११     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकसँग दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिदिन माग गरेको छ । आइतबार महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको पदाधिकारीहरू सहितको...

  २०७६ चैत ३० गते १२:१९     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा पुनः नियुक्त भएका किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गरेका छन् । पदबहाली गर्दै उनले बैंकको आ.व. २०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन् । बैंक...

  २०७६ चैत ३० गते १२:०१     विकासन्युज

कोरोनाको कारण बैंकिङ क्षेत्रको भविश्य विश्वभरी फैलिरहेको कोरोना भाइरसको महामारीले सबै क्षेत्रलाई असर पारेको छ । बैंकिङ क्षेत्रमा पनि त्यसबाट टाढा रहन सकेको छैन । यसको असर बैंकिङ क्षेत्रमा पनि परेको छ । हामी...

  २०७६ चैत २९ गते १४:१६     विकासन्युज

माछापुच्छ्रे बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष कोइरालालाई नियुक्त गरेको तीन साता भएको छ । यद्यपी उहाँले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बैशाख १ गतेदेखि समाल्दै हुनुहुन्छ । कोरोना महामारीले विश्व आक्रान्त भएको र...

  २०७६ चैत २९ गते १४:०८     विकासन्युज

काठमाडौं । बैंकहरुले व्यवसायीका माग तथा आग्रहहरुको अटेर गरपेछि उद्योगी व्यवसायीहरुले सरकारलाई गुहारेका छन् । विभिन्न औपचारिक तथा अनौपचारिक भेटघाटमा व्यवसायीहरुले बैंकहरुलाई ऋणको व्याज घटाउन, व्याजलाई ऋणमा परिणत गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिदिन माग...

  २०७६ चैत २८ गते १८:५९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बढैयाताल गाउँपालिकाले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोनाभाइरस (कोभिड-१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक...

  २०७६ चैत २८ गते १८:०२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले निष्काशन गरेको ऋणपत्र(डिबेञ्चर) शुक्रबार बाँडफाँड भएको छ । जसमा सर्वसाधारण समूहबाट आवेदन दिने सबैले माग गरेजति पाएका बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेशराज पोखरेलका अनुसार रितपूर्व आवेदन...

  २०७६ चैत २८ गते १५:०८     विकासन्युज

काठमाडौं । सनराइज बैंकले वि.सं २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले डिसकभरिङ नेपाल विषय वस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा विभिन्न अन्वेक्षित र...

  २०७६ चैत २८ गते १३:४२     विकासन्युज

काठमाडौं । सिभिल बैंकले लकडाउनको अवधिमा म्याद सकिएको मुद्दती निक्षेपहरु नवीकरणको लागि सम्पर्क नम्बर उपलब्ध गराएको छ । बैंकले शुक्रबार एक सूचना जारी गरी निक्षेप नवीकरण गर्न चाहने ग्राहकहरुलाई कम्पनीको कर्मचारीहरुको सम्पर्क नम्बर उपलब्ध...

  २०७६ चैत २८ गते १२:१४     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले स्थानिय तह अन्तर्गत रहेका १७ वटा स्थानीय तह राहत कोषमा ५ लाख १० हजार रुपैयाँ बराबरको सहयोग गरेको छ । बैंकले उक्त स्थानका गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत ३० हजार...

  २०७६ चैत २८ गते ११:०१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आज(शुक्रबार) देशभरका ५२ वटा शाखा खोल्ने भएको छ । लकडाउनको समयमा ग्राहककाे बैंकिङ्ग कारोबारको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रदेशको गरी उक्त संख्यामा शाखा कार्यालय खोल्न लागेको हो । बैंकको...

  २०७६ चैत २८ गते १०:३०     विकासन्युज

काठमाडाैं । प्रभु बैंकले कर्णाली प्रदेशका ६ वटा स्थानीय तहमा खाद्यान्न सामग्री र नगद राहत हस्तान्तरण गरेको छ। बैंकले उक्त स्थानीय तहमा ४ लाख ५० हजार रूपैयाँ बराबरको सहयाेग गरेकाे हाे । बैंकको संस्थागत...

  २०७६ चैत २७ गते १९:२३     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन् । उनी बैंकमा चार वर्षका लागि पुनः  सीईओकाे रूपमा नियुक्त भएका हुन् ।  राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिले...

  २०७६ चैत २७ गते १७:४५     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले प्रदेश १ सरकारलाई चिकित्सकका लागी १०० थान आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले चैत २७ गते बिहीबारको दिन उक्त सरकारका चिकित्सकका लागी आवश्यक पीपीई हस्तान्तरण गरेको...

  २०७६ चैत २७ गते १७:४३     विकासन्युज

काठमाडौं । जीवन यात्रा लामो छ । लामो यात्रा कठिन हुन्छ । उकाली, ओराली, घुम्ती, सप्ठ्यारा, अप्ठ्यारा, अनेक–अनेक । विष्णु प्रसाद धितालको केशमा यस्तै छ । उनी तीन वर्षअघि एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष थिए...

  २०७६ चैत २७ गते १५:११     विनय रेग्मी

लकडाउनकाे अवधिमा बैकिङ सेवा सुचारू गर्न निकै कठिन छ । कठिन अवस्थामा पनि अवसरहरू हुन्छन् । यतिबेला नगद काराेबार कठिन बन्दै गएकाे छ । याे अवस्थामा  हामी मोबाइल बैंकिङ प्रवर्द्धन गर्नको लागि रणनीतिक रुपमा...

  २०७६ चैत २७ गते ११:१२     विकासन्युज

काठमाडौं । देवः विकास बैंकले बिहीबार(आज, चैत २७ गते) र शुक्रबार(भोलि, चैत २८ गते) गरी कूल ३४ वटा शाखा खोल्ने भएको छ । संस्थाले एक सूचना मार्फत देशभरका विभिन्न शाखाहरुबाट ग्राहकलाई बैंकिङ्ग सेवा दिने...

  २०७६ चैत २६ गते १७:२३     विकासन्युज

काठमाडौं । अब घरमै बसेर विश्वका ५० भन्दा बढी देशहरूबाट रेमिट्यान्स पठाउन सकिने भएको छ । एनएनआईसी एशिया बैंकले वर्ल्ड रेमिट र अर्बिट रेमिटसँग सहकार्य गरी उक्त व्यवस्था मिलाएको हो । यससँगै वर्ल्ड रेमिट...