बैंक

  २०७५ असार १३ गते ८:४२     विकासन्युज

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) बुधबार बैंकिङ समपछि निष्कासन बन्द हुने भएको छ । सर्वसाधारणबाट माग गरेको भन्दा बढी आवेदन परेपछि मंगलबारदेखि आईपीओ निष्कास बन्द हुने बिक्री प्रवन्धक नविल...

  २०७५ असार १२ गते १७:५२     विकासन्युज

काठमाडौं । मिथिला लघुवित्त विकास बैंक लिमिटेड अब वित्तीय संस्थामा परिणत भएको छ । विकास बैंकले आफ्नो कम्पनीको नाम परिर्वतन गरी मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडबाट सेयर लगायत सम्पूर्ण कारोबार गर्ने भएको छ ।...

  २०७५ असार १२ गते १६:१५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटलबीच ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल तथा अस्पतालका तर्फबाट...

  २०७५ असार १२ गते १५:१३     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंकको तर्फबाट बरिष्ठ नायव प्रमुख...

  २०७५ असार १२ गते १४:५९     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति असारको तेस्रो सातामा मात्र आउने भएको छ । स्थानीय तहको बजेट धमाधम आइरहेको र सोही बजेटको पनि अध्ययन गर्नुपर्ने भएकाले तेस्रो साता धकेलिएको हो । मौद्रिक नीतिको...

  २०७५ असार १२ गते १३:१५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक र डिल्लीबजारको रिआनडा बिज सर्भ प्रा.लिबीच आईएस अडिटका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट सामान्य सेवा विभागका विभागिय प्रमुख दिर्घबहादुर अर्याल र बिज सर्भको...

  २०७५ असार ११ गते १६:०७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले अब पुल्चोकको सुमेरु सिटि अस्पतालको उपचार सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंक र सिटि अस्पतालबीच साेमबार अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी...

  २०७५ असार ११ गते १२:५१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड आगामी असार ३२ गते ११औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि आगामी असार १८ देखि ३२ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । बैंकको हालै...

  २०७५ असार १० गते १६:४६     विकासन्युज

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न संस्थाले धितोपत्र बोर्डमा आवेदन दिएको छ । संस्थाले ५ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख...

  २०७५ असार १० गते १६:११     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले “साथ” नामक सामाजिक कल्याण-उन्मुख गैर-सरकारी संस्थालाई नगद एक लाख रुपैयाँको सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई सो मात्राको सहयोग गरेको हो । साथले...

  २०७५ असार १० गते १२:५०     विकासन्युज

काठमाडौं । आइतबार बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १३.२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता...

  २०७५ असार १० गते ९:१८     विकासन्युज

  काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन १ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ८९ हजार ६००...

  २०७५ असार १० गते ९:०४     विकासन्युज

काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर लिलामी सोमबारदेखि खुला हुने भएको छ । निष्कासन गरिएको मध्ये आवेदन नपरेको २२ लाख ३२ हजार २६५ कित्ता लिलामी हुन लागेको हो । शिलवन्दी बोलपत्र असार १८ गते...

  २०७५ असार १० गते ८:५४     विकासन्युज

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले असार २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कास गर्न...

  २०७५ असार १० गते ८:४३     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको ८ औं वार्षिक साधारणसभा असार ३१ गते धुलिखेलमा बस्ने भएको छ । सभामा बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर स्वीकृति गर्नेछ । बैंकले लगानीकर्तालाई २ करोड...

  २०७५ असार १० गते ८:००     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थामाथि तीन वटा दवाव छ । पहिलो, बैंकहरुमा कर्जाको माग अधिक छ । दोस्रो, निक्षेप संकलन वृद्धि सुस्त छ । तेस्रो, लगानीकर्ताले विगतमा झै उच्च दरका लाभांश चाहेका छन्...

  २०७५ असार ९ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको ७ करोड ३३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सेयर संख्याका आधारमा मेगा बैंकको बढी छ । सो...

  २०७५ असार ८ गते १६:५७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले “भिसा इन्टरनेशनल यूएसडी कार्ड” संञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको इकमर्शप्रतिको बढ्दो आकर्षणलाई मध्येनजर गरी उक्त कार्डको शुरुवात गरेको हो । बैंकले ल्याएको यस कार्ड नेपाल तथा भारत बाहेक...

  २०७५ असार ८ गते १६:१७     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज ढंगले सुचना प्राप्त गर्न स्मार्ट वेबसाईटको सुरुवात गरेको छ । सो स्मार्ट वेबसाईटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले गरेका हुन् । यो स्मार्ट...

  २०७५ असार ८ गते १४:५९     विकासन्युज

काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) मा २ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको छ ।  ५८ हजार ३०० आवेदकबाट ७० लाख ५७ हजार ५७ कित्ता एफपीओका लागि आवेदन परेको हो । बैंकको...

X