बैंक

  २०७७ मंसिर ११ गते १२:२०     विकासन्युज

काठमाडौं । आज बिहीबार सिटिजन्स बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । जुन...

  २०७७ मंसिर १० गते १७:५७     विकासन्युज

काठमाडौं । सिभिल बैंक आज(मंसिर १० गते)बाट १० वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० गते देखि कारोबार संचालन गर्दै आईरहेको...

  २०७७ मंसिर १० गते १७:१५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल भेटेनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल भेटेनरी संघको तर्फबाट अध्यक्ष डा. सितल...

  २०७७ मंसिर १० गते १७:०१     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्न...

  २०७७ मंसिर १० गते १६:३२     विकासन्युज

काठमाडौं । सरकारले कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा बढाउन गरेको नीतिगत पहलको सकारात्मक संकेत मिलेको छ । सस्तो व्याजमा पाइने कर्जा लिएर कृषि क्षेत्रमा उद्यम व्यवसाय गर्नेहरुको संख्या बढ्न थालेको छ ।...

  २०७७ मंसिर १० गते १६:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको लागि फोटो पात्रोे २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा विजेताले कैद गरेका फोटोलाई...

  २०७७ मंसिर १० गते १६:१७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामा रेमिट्यान्स आयातमा करिब १३ अर्थात १२.६ प्रतिशले वृद्धी भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार रेमिट्यान्समा १२ं६ प्रतिशतको वृद्धी...

  २०७७ मंसिर १० गते १६:०३     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार व्यापार घाटा १५.१ प्रतिशतले कम भएको हो...

  २०७७ मंसिर १० गते ११:३७     विकासन्युज

काठमाडाैं । कर्मचारी संचय कोषबाट लिएकाे कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डूको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएकाे छ । कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा...

  २०७७ मंसिर १० गते ११:३३     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले १० वर्ष पूरा गरेको अवसरमा १० जना कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने बताएको छ । बैंकले १० वर्ष पूरा गरेको अवसरमा कोरोना संक्रमित भई निको भएका १० जना कर्मचारीहरुबाट...

  २०७७ मंसिर १० गते ८:०७     विकासन्युज

काठमाडौं । बुधबार (मंसिर १० गते) एनआईसी एशिया बैंको सेयर मूल्य समायोजन भएको छ । बैंकको १९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ५८६ रुपैयाँ...

  २०७७ मंसिर ९ गते १६:४८     विकासन्युज

काठमाडाैं । ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पश्‍चात् ज्योति विकास बैंक मार्फत ग्राहकहरुले खल्तीमा मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा...

  २०७७ मंसिर ९ गते १६:४३     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तीन कम्पनीलाई १७ लाखदेखि साढे ५३ लाख रुपैयाँसम्मको अनुदान रकमको चेक हस्तान्तरण गरेको छ । बैंकले जर्मन सरकारबाट केएफडब्लु बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम...

  २०७७ मंसिर ९ गते १६:१७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे...

  २०७७ मंसिर ९ गते १५:४२     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६/२०७७ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र...

  २०७७ मंसिर ९ गते १४:०७     विकासन्युज

काठमाडौं । नबिल बैंक र दराज क्यामु प्रा लि.ले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंक, ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने एक अग्रणी...

  २०७७ मंसिर ८ गते १७:१४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत रकम भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ईन्स्टा बाई योजना’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद सामग्री...

  २०७७ मंसिर ८ गते ११:०२     मञ्जरी पौडेल

काठमाडौं । विपन्न वर्गलाई वित्तीय सेवा दिन नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संचालनमा रहेका ‘घ’ वर्गका लघुवित्तले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म कूल ४६ लघुवित्तले...

  २०७७ मंसिर ८ गते १०:४२     विकासन्युज

काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव मंसिर ७...

  २०७७ मंसिर ७ गते १७:१३     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ । ग्लोबल आइएमई बैंकले ७३ वटा...