बैंक

  २०७७ कार्तिक ७ गते १४:३१     विकासन्युज

काठमाडौं । कोभिड १९ संक्रमण बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई प्राथमिकता दिएका छन् । त्यसैपनि केही वर्ष यता नेपालको बैंकिङ क्षेत्र डिजिटल मैत्री बन्दै गएको छ । विभिन्न वित्तीय प्रविधिहरुको प्रयोग गरी...

  २०७७ कार्तिक ७ गते ११:०८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कात्तिक ६ गते बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले...

  २०७७ कार्तिक ६ गते १८:३५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ”डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दशैमा दक्षिणा पठाउँदा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका हुन् ।...

  २०७७ कार्तिक ६ गते १८:२६     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंको मुटु असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज कार्तिक ६ गतेदेखि उक्त शाखा संचालनमा ल्याएको हो । बैंकले यो शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल...

  २०७७ कार्तिक ६ गते १८:०७     विकासन्युज

काठमाडौं । कुमारी बैंकले काठमाडाैं उपत्यका बाहिर आफ्ना तीन नयाँ शाखाहरू औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । बैंकले सुदूरपश्चिम प्रदेशको बझाङ्गस्थित थलारा, प्रदेश २ को सप्तरीस्थित राजबिराज तथा प्रदेश १ को इलामस्थित फिक्कलमा नयाँ...

  २०७७ कार्तिक ६ गते १७:१९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई एक लाख ३० हजार रूपैयाँ सहयोग प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, कुमारीपाटीको ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका...

  २०७७ कार्तिक ६ गते १५:००     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई तीन लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्तिक ०६ गते सिपाडोल वडा नं ८, सूर्यविनायक, भक्तपुर...

  २०७७ कार्तिक ६ गते १४:२३     विकासन्युज

काठमाडौं । वान टु वाच, एनएमबि बैंक, लक्ष्मी बैंक र स्वीस सरकार विकास सहयोग एसडिसिबीच लघु, साना तथा मझौला व्यवसायहरु (एमएसएमई) लाई सहयोग गर्ने साझेदारी गरेकाे छ । स्वीस सरकार विकास सहयोग एसडिसिको सहयोगमा वान...

  २०७७ कार्तिक ६ गते १२:५३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकबाट दक्षिणा पठाउँदा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ । बैंकले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा माछापुुच्छ्रे मोबाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ...

  २०७७ कार्तिक ६ गते १२:१२     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले ग्राहकमैत्री अत्याधुनिक ‘टीक बैंकिङ’ सेवा शुभारम्भ गरेको छ । अत्याधुनिक प्रविधिलाई आत्मसात गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको मेगा बैंकले ग्राहकहरुका लागि ‘टीक बैंकिङ’ सेवा ल्याएको हो । इन्टरनेटको पहुँचमा...

  २०७७ कार्तिक ६ गते ११:१५     विकासन्युज

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जुन पछिल्लाे तीन वर्ष यताकै उच्च हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत...

  २०७७ कार्तिक ५ गते २१:५२     विकासन्युज

काठमाडौं । यस वर्षको दशैंमा बैंकहरुबीच दक्षिणा दिनेमा प्रतिस्पर्धा शुरु भएको छ । मेगा बैंक नेपाल, बैंक अफ काठमाडौं, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंकबीच दक्षिणा प्रतिस्पर्धा शुरु भईसकेको छ । डिजिटल भुक्तानी सेवा विस्तार...

  २०७७ कार्तिक ५ गते २०:२१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफ वान सफ्टसँग सहकार्य गरेको छ । बैंकले चाडपर्वको अवसर पारी ग्राहकलाई लक्षित गर्दै बैंकको मोबाइल बैंकिङ्ग एप, सिद्धार्थ बैंक स्मार्ट मार्फत विभिन्न क्यास...

  २०७७ कार्तिक ५ गते १८:३७     विकासन्युज

काठमाडौं । उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान(स्टार्ट अप आईडिया कल) आयोजना गर्ने भएको छ । युवाहरुको ज्ञान, सीप र क्षमतालाई...

  २०७७ कार्तिक ५ गते १७:३२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन् । यसका साथै बैंकले भक्तपुरको गाम्छा...

  २०७७ कार्तिक ५ गते १७:१६     विकासन्युज

काठमाडौं । सनराइज बैंकले रुपन्देहीको तिलोत्तमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका उक्त स्थानमा ५१ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो...

  २०७७ कार्तिक ५ गते १६:१९     विकासन्युज

काठमाडौं । कोरोना महामारीले आक्रान्त पारेको समय चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा वाणिज्य बैंकहरुमा उल्लेख्य रुपमा निक्षेप जम्मा भएको छ । वाणिज्य बैंकहरुको साझा संस्था नेपाल बैंकर्स संघका अनुसार साउनदेखि असोजसम्ममा वाणिज्य बैंकहरुमा १...

  २०७७ कार्तिक ५ गते १६:१७     विकासन्युज

काठमाडाैं । नबिल बैंकको नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् । नव नियुक्त अध्यक्ष पौड्याललाई आज आयोजित एक भर्चुअल समारोह बीच नेपाल राष्ट्र बैंककँ गभर्नर मह प्रसाद अधिकारीले शपथ ग्रहण...

  २०७७ कार्तिक ५ गते १६:१०     विकासन्युज

काठमाडौं । प्रभु बैंकले आफ्नाे सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिकास्थित वडा नं ०५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । रुपन्देही स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट...

  २०७७ कार्तिक ५ गते १५:४४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले सुरक्षित किसिमले दशैं मनाउन ग्राहकलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना ल्याएको छ । यस याेजना अन्तर्गत दशैंमा ग्राहकहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग मार्फत...