बैंक

  २०७७ मंसिर २९ गते १५:४३     विकासन्युज

काठमाडौं । कुमारी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आज सोमबार सम्पन्न बैंकको २०औं वार्षिक साधारण सभाले सञ्चालक समितिकाे प्रस्तावित १४ प्रतिशत लाभांशलाई पारित गरेको हो । साधारण सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को...

  २०७७ मंसिर २९ गते १३:४५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना संस्थागत ग्राहक महानुभावहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट-पे’ प्रणालीको सुरुवात गरेको छ । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग सम्झौता गरेको छ...

  २०७७ मंसिर २९ गते ११:३८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई ७.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २९ गते बसेको...

  २०७७ मंसिर २९ गते १०:५४     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर २९ गते बिहान बसेको बैंक सञ्चालक...

  २०७७ मंसिर २९ गते १०:४४     विकासन्युज

काठमाडौं । सनराइज बैंकको तेहौं वार्षिक साधारणसभा आगामी पुस २४ गते हुने भएको छ । उक्त सभा सो दिन बिहान १० बजेदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंङ्क्वेटमा बस्दै छ । मंसिर २५ गते बसेको सञ्चालक...

  २०७७ मंसिर २९ गते १०:१०     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । मंसिर २८ गते बसेको संस्थाको सञ्चालक समितको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २८.९२ प्रतिशत लाभांश वितरण...

  २०७७ मंसिर २८ गते २०:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार छ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । केन्द्रीय बैङ्कका अनुसार ट्रेजरी बिल नवीकरण...

  २०७७ मंसिर २८ गते १७:२८     विकासन्युज

काठमाडौं । सानिमा बैंकका ग्राहकले एनसेलको निःशुल्क सिम र निःशुल्क इन्टरनेट प्याकेज पाउने भएका छन् । सो सम्बन्धि सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप् (सानिमा सजिलो ई-बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क...

  २०७७ मंसिर २८ गते १७:०९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैदिन थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ...

  २०७७ मंसिर २८ गते १६:५९     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल बङ्गलादेश...

  २०७७ मंसिर २८ गते १३:२५     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक ‘मुक्ति भाई’ नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने...

  २०७७ मंसिर २८ गते १२:४६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र बेलबारी नगरपालिका (मोरङ्ग जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा काठमाडौंमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख...

  २०७७ मंसिर २८ गते ११:१८     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २८ गते...

  २०७७ मंसिर २६ गते १७:३०     विकासन्युज

काठमाडौं । युनाइटेड फाइनान्स कम्पनीले चालु आर्थिक वर्ष सेयरधनीलाई लाभांश नदिने घोषणा गर्यो । तुलनात्मक रुपमा वित्तीय विवरण राम्रा देखाएको कम्पनीले सेयरधनीलाई लाभांश किन दिएन भनेर चासो बढेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय...

  २०७७ मंसिर २६ गते १६:५८     विकासन्युज

काठमाडौं । सानिमा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र-नक्साल, नारायणचौरसंगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको...

  २०७७ मंसिर २६ गते १४:३२     विकासन्युज

काठमाडाैं । सनराइज बैंक लिमिटेडले बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–३, राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको छ । बैंकले जयपृथ्वी...

  २०७७ मंसिर २६ गते १४:१२     विकासन्युज

काठमाडौं । सिद्घार्थ बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९, गोठाटार स्थित श्री कृष्ण प्रणामी सेवा समिति नेपाललाई सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख आर्थिक सहयोग गरेको छ । २०७२ सालमा गएको विनाशकारी भुकम्पको कारणले...

  २०७७ मंसिर २६ गते १३:५४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट...

  २०७७ मंसिर २६ गते १२:५५     विकासन्युज

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट हुने कर्जाले गति लिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो साता (मंसिर १८ गतेदेखि मंसिर २४ गतेसम्म) मा मात्रै करिब २० अर्ब रुपैयाँ थप कर्जा...

  २०७७ मंसिर २६ गते १२:०२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्पोरेट पे प्रणाली सञ्चालन गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी “ कर्पोरेट पे“ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस...