बैंक

  २०७८ वैशाख १२ गते ९:२८     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्षको बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को १३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो...

  २०७८ वैशाख १२ गते ८:५९     विकासन्युज

काठमाडौं । कुुमारी बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो गत वर्षको भन्दा ७८.५८ प्रतिशतले बढी हो । गत आर्थिक...

  २०७८ वैशाख ११ गते १५:१५     विकासन्युज

हेटाैँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा सनराइज बैंक हेटौँडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । वाग्मती प्रदेश राजधानी हेटौँडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा...

  २०७८ वैशाख १० गते १६:५२     विकासन्युज

काठमाडौं । सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानन्तरण गरेको छ । उक्त स्थानन्तरित शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरेका हुन् । उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका...

  २०७८ वैशाख १० गते १६:३४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले तनहुँको दमौलीमा आफ्नो १०३ औं शाखा विस्तार गरी उद्घाटन गरेको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधा उपलब्ध गराउनका लागि उक्त स्थानमा शाखा...

  २०७८ वैशाख १० गते १४:२३     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) ले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका व्यवस्था अबको ५ वर्षसम्म निरन्तर हुनुपर्ने सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सीएनआईले अर्थमन्त्रालयलाई दिएको...

  २०७८ वैशाख १० गते १२:१४     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि २६ बुँदे सुझावहरु दिएको छ । नेपाली बैंक तथा वित्तीय संस्थाको सुधारका लागि संघले बजेटमा २६ बुँदे सुझाव दिएको हो । सुझावमा...

  २०७८ वैशाख १० गते १०:०९     विकासन्युज

काठमाडौं । नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र-२०८७’ नामक ऋणपत्र जारी गर्ने भएको छ । बैंकले बैशाख २२ गतेदेखि सो परिमाण अर्थात एक हजार रुपैयाँ अंकित दरका ३५...

  २०७८ वैशाख १० गते ९:३७     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको वार्षिक साधारणसभा बैशाख ३१ गते शुक्रबार हुने भएको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आफ्नो २४औं वार्षिक साधारणसभा गर्ने भएको हो । सभाले...

  २०७८ वैशाख १० गते ८:४४     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो गत वर्षको भन्दा ३७.३१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको...

  २०७८ वैशाख १० गते ७:४४     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ । यससँगै अबको...

  २०७८ वैशाख ९ गते १९:०५     विकासन्युज

काठमाडाैं । नेपाल बैंक लिमिटेडले काठमाडौंको काठमाडौं मलमा आफ्नो क्यूआर कोड सेवा विस्तार गरेको छ । बैंकले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी काठमाडौं मलमा क्यूआर कोडको सेवा सुरु गरेको हो । बैंकले काठमाडौं...

  २०७८ वैशाख ९ गते १८:४१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । नेपालको अर्थतन्त्रको अभिन्न अंगका रुपमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा...

  २०७८ वैशाख ९ गते १८:११     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गर्न भिडियो सार्वजनिक गरेको छ । बैंकले बिहीबार क्यूआर कोड प्रयोग सम्बन्धि एक सन्देशमुलक भिडियो सार्वजनिक गरेको हो । करिब साढे २ मिनेटको छोटो भिडियोमा...

  २०७८ वैशाख ९ गते १७:२०     गोबिन्द गुरुङ

काठमाडाैं । २०६७ साल मंसिर १० गते स्थापना भएको सिभिल बैंकले आजसम्म करिब साढे १० वर्षको अवधि पार गरिसकेको छ । बैंक सञ्चालनमा आएको दुई वर्षपछि अर्थात २०६९ साल असोज २१ गतेबाट यो बैंकमा जोडिएँ...

  २०७८ वैशाख ९ गते १७:०८     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको ऋणपत्र रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको ऋणपत्र रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि बैंकले आरबीबी मर्चेन्टलाई ऋणपत्र रजिष्टारमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त...

  २०७८ वैशाख ९ गते १५:४५     विकासन्युज

काठमाडौं । आज सेयर बजारमा भएको कुल कारोबारको १०.५३ प्रतिशत रकम बराबरको सेयर खरिद बिक्री नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) को मात्रै भएको छ । समग्र बजारमा कूल ५ अर्ब ९१ करोड...

  २०७८ वैशाख ९ गते १३:०९     विकासन्युज

काठमाडौं । नेपालमा सन् २०१९/२० मा नेपालमा १ खर्ब ८२ अर्ब ९१ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययनका अनुसार सन् २०१९ मा सो रकम नेपाल...

  २०७८ वैशाख ९ गते ११:१३     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले तपाईंसँग गरेको व्यवहारप्रति चित्त बुझेको छैन र त्यसविरुद्ध नेपाल राष्ट्र बैंकमा सोझै उजुरी गर्न चाहनु हुन्छ भने सजिलो भएको छ । नेपाल राष्ट्र बैंकले इजाजत दिएका बैंक वित्तीय...

  २०७८ वैशाख ९ गते १०:३९     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ३८.१९ प्रतिशत बढीले खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मा ४३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक...