बैंक

  २०७४ पुष २८ गते १६:२२     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडको २६.३१५८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साभाले पारित गरे बमोजिम कम्पनीले...

  २०७४ पुष २८ गते १५:१३     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकको आफ्ना सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको १०औँ वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सोही...

  २०७४ पुष २७ गते १०:२२     विकासन्युज

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) माघ ९ गतेदेखि निष्कासन हुने भएको छ । संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हो । यसमध्ये १२...

  २०७४ पुष २७ गते १०:०८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले माघ १५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १० बराबर १.५ अनुपातमा ३० करोड ९४ लाख १५ हजार रुपैयाँ बराबरको ३० लाख ९४...

  २०७४ पुष २६ गते १८:२६     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरधनीलाई १०० प्रतिशत (शतप्रतिशत) बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । साथै, कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्ताव पारित भएको छ ।...

  २०७४ पुष २६ गते १६:५९     विकासन्युज

काठमाडौं । आउदो शनिबार सार्वजनिक विदाको दिन पनि बैंक खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गरी आउदो पुस २९ गते एक दिन विदाको दिन पनि खुला गर्न बैंक तथा...

  २०७४ पुष २६ गते १२:४८     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले ९.४५ प्रतिशत बोनस सेयर दिने भएको छ । पुस २५ गते बसेको बैंक सञ्चालक समितिले गत आवको नाफाबाट लगानी कर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो ।...

  २०७४ पुष २६ गते ९:५४     विकासन्युज

काठमाडौं । सिभिल बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री खुलाको समय थप भएको छ । सिभिलको हकप्रद बिक्रीको समय बढाएर माघ १२ गतेसम्म तोएिको बिक्रीप्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । यसअघि पुस...

  २०७४ पुष २५ गते १८:४७     विकासन्युज

काठमाडौं ।एनआईसी एसिया बैंकले ल्याएको डिबेन्चरको मंगलबार बाँडफाँड भएको छ । बैंकले ३ अर्ब रुपैयाँको डिबेन्चर पुस १३ गतेदेखि बिक्री खुल्ला गरेको थियो । डिबेन्चरधनीले सोही मितिबाट अर्धवार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्नेछन्...

  २०७४ पुष २५ गते १२:०५     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैैंकले वार्षिक २८ प्रतिशतले खुदनाफा बढाउने लक्ष्य लिएको छ । बैंकले आगामी ३ वर्षमा खुदनाफा बढाएर लगानीकर्तालाई बढी प्रतिफल दिने योजना बनाएको हो । आगामी आर्थिक वर्ष ०७६/०७७ मा खुदनाफा हालको...

  २०७४ पुष २४ गते १७:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता भएका ४ वटा वाणिज्य बैंकबाट २ अर्ब रुपैयाँ उठाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै राष्ट्र बैंकले आज सोमबार २ अर्ब रुपैयाँ बजारबाट उठाउनका लागि...

  २०७४ पुष २४ गते ९:३०     विकासन्युज

  काठमाडौं । कन्काई विकास बैंकको ११ औं साधारणसभा माघ १६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव...

  २०७४ पुष २३ गते १४:००     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले पनि मोबाइल बैंकिङलाई स्मार्ट बैंकिङमा विकसित गरेको छ । बैंकले पुस २३ गते आर्थात आजबाटै मोबाइल बैंकिङलाई इन्टरनेट बैंकिङमा विकसित गरेको बैंकका डेपुटी सिइओ गणेशराज पोखरेलले बताए । अब...

  २०७४ पुष २३ गते ११:१६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब रुपैयाँको सिटिजन्स म्युचल फण्ड १ निष्कासन गर्न लागेको छ । प्रति इकाई १० रुपैयाँ दरको १० करोड इकाई बराबरको फण्ड निष्कासन हुन लागेको हो । यसमध्ये १ करोड...

  २०७४ पुष २३ गते १०:५६     विकासन्युज

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले आउदो माघ ११ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । चुक्तापुँजी बढाउन बैंकले १ बराबर २.२५ अनुपातमा ३३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख...

  २०७४ पुष २३ गते १०:२०     विकासन्युज

काठमाडौं । एनएमबी क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले ३ जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) मा लगानी गर्न हितग्राही खाता (डीम्याट ) खोल्न बोलाएका छन् । रसुवागढी हाइड्रोपावर लिमिटेड, मध्यभोटेकोसी हाइड्रोपावर लिमिटेड र...

  २०७४ पुष २३ गते ९:५१     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले बिक्री नभएका संस्थापक समूहको हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले ५ लाख ३८ हजार ३०२ कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो । बैंकले चुक्तपुँजी बढाउन...

  २०७४ पुष २३ गते ९:२८     विकासन्युज

  काठमाडौं । लुम्बिनी विकास बैैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  बैंकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा २० करोड ८ लाख रुपैयाँ बराबरको २० लाख ८ हजार कित्ता हकप्रद निष्कासन गर्ने...

  २०७४ पुष २२ गते ९:५४     विकासन्युज

  इलाम । राष्ट्रिय युवा परिषद्, जिल्ला युवा समितिले यहाँका चार युवा समूहलाई र्निब्याजी १० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्याेदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा...

  २०७४ पुष २१ गते १८:१८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ । ७ बर्षे बन्दमुखी योजना रहेको एनआइसी एशिया ग्रोथ फण्डलाई नेपाल...