बैंक

  २०७८ वैशाख १३ गते ११:०१     विकासन्युज

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३१ प्रतिशत बढी हो । गत...

  २०७८ वैशाख १३ गते १०:५७     विकासन्युज

काठमाडौं । नबिल बैंकले अन्य कुनै पनि बैंक वित्तीय संस्थासँग मर्जरमा नजाने बताएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जरको चर्चा चलिरहेको बेलामा नबिल बैंकले आफू कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जरमा...

  २०७८ वैशाख १३ गते १०:२२     विकासन्युज

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनामै २ अर्ब बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले चालु आवको चैत मसान्तसम्ममा २ अर्ब १० करोड...

  २०७८ वैशाख १२ गते १८:२५     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेड रमाइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पु¥याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई...

  २०७८ वैशाख १२ गते १८:१९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले बस भाडा तिर्नको लागी कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस् भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको...

  २०७८ वैशाख १२ गते १७:०७     विकासन्युज

काठमाडौं । बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी ध्रुव प्रसाद कँडेल नक्सालबाट लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका छन् । धादिङ्ग बेनिटारका ४५ वर्षीय कँडेल ५ महिनापछि नक्सालबाट लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् । उच्च अदालत पाटनको...

  २०७८ वैशाख १२ गते १४:१०     विकासन्युज

काठमाडौं । पछिल्लो एक सातामै नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ८२ रुपैयाँले घटेको छ । २०७७ चैत ३१ गते १३८० बिन्दुमा पुगेको कम्पनीको सेयर मूल्य २०७८ बैशाख ९ गतेसम्म घटेर १२९८ रुपैयाँमा झरेको छ...

  २०७८ वैशाख १२ गते ११:१४     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संस्था नेपाल बैंकर्स एसोसिएसनले व्यक्तिगत आयमा लाग्ने आभारभुत कर छुटको सीम बढाउन सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेटका लागि एसोसिएसनले दिएको सुझावमा अहिलेको...

  २०७८ वैशाख १२ गते ९:३४     विकासन्युज

काठमाडाैं । नेपाल एसबिआई बैंकले पुतलीसडकमा आफ्नो एटिएम आउलेटकाे उद्घाटन गरेकाे छ । बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमारले एटिएम आउलेटकाे उद्घाटन गरेका हुन् । उक्त समारोहमा, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा...

  २०७८ वैशाख १२ गते ९:२८     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्षको बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को १३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो...

  २०७८ वैशाख १२ गते ८:५९     विकासन्युज

काठमाडौं । कुुमारी बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो गत वर्षको भन्दा ७८.५८ प्रतिशतले बढी हो । गत आर्थिक...

  २०७८ वैशाख ११ गते १५:१५     विकासन्युज

हेटाैँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा सनराइज बैंक हेटौँडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । वाग्मती प्रदेश राजधानी हेटौँडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा...

  २०७८ वैशाख १० गते १६:५२     विकासन्युज

काठमाडौं । सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानन्तरण गरेको छ । उक्त स्थानन्तरित शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरेका हुन् । उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका...

  २०७८ वैशाख १० गते १६:३४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले तनहुँको दमौलीमा आफ्नो १०३ औं शाखा विस्तार गरी उद्घाटन गरेको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधा उपलब्ध गराउनका लागि उक्त स्थानमा शाखा...

  २०७८ वैशाख १० गते १४:२३     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) ले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका व्यवस्था अबको ५ वर्षसम्म निरन्तर हुनुपर्ने सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सीएनआईले अर्थमन्त्रालयलाई दिएको...

  २०७८ वैशाख १० गते १२:१४     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि २६ बुँदे सुझावहरु दिएको छ । नेपाली बैंक तथा वित्तीय संस्थाको सुधारका लागि संघले बजेटमा २६ बुँदे सुझाव दिएको हो । सुझावमा...

  २०७८ वैशाख १० गते १०:०९     विकासन्युज

काठमाडौं । नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र-२०८७’ नामक ऋणपत्र जारी गर्ने भएको छ । बैंकले बैशाख २२ गतेदेखि सो परिमाण अर्थात एक हजार रुपैयाँ अंकित दरका ३५...

  २०७८ वैशाख १० गते ९:३७     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको वार्षिक साधारणसभा बैशाख ३१ गते शुक्रबार हुने भएको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आफ्नो २४औं वार्षिक साधारणसभा गर्ने भएको हो । सभाले...

  २०७८ वैशाख १० गते ८:४४     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो गत वर्षको भन्दा ३७.३१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको...

  २०७८ वैशाख १० गते ७:४४     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ । यससँगै अबको...