बैंक

  २०७९ जेठ ८ गते १५:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलताको समस्या तत्काल समाधान नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा उनले तत्काल तरलताकाे समस्या समाधान नहुने बताएका...

  २०७९ जेठ ८ गते १५:०४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने प्रमाणित भएको बताएका छन् । महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘ब्याज बढाउने...

  २०७९ जेठ ८ गते १२:१६     विकासन्युज

काठमाडौं । नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले वाग्मती प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैशाख ४ गते देखि ७ गते...

  २०७९ जेठ ७ गते १६:५४     विकासन्युज

काठमाडौं । नबिल बैंकले एनबी बैंकलाई र एनबी बैंक नबिल बैंकमा गाभिने पक्का भएको छ । दुवै बैंकको आज भएको विशेष साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्न/गाभिनका लागि अख्तियारी दिएको हो । दुवै बैंकले...

  २०७९ जेठ ७ गते १५:५७     विकासन्युज

काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले...

  २०७९ जेठ ७ गते १५:०६     विकासन्युज

काठमाडाैं । सिद्दार्थ बैंक लिमिटेड ‘बेष्ट अपरेशन बैंक इन साउथ एशिया २०२१’ अवार्ड बाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त...

  २०७९ जेठ ७ गते ९:१५     विकासन्युज

काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेशलाई गाभ्ने प्रक्रियाको छिनोफानो आज हुने भएको छ । दुवै बैंकले मर्जर तथा एक्विजिसन भन्दै आज (शनिबार) का लागि विशेष साधारणसभा बोलाएका छन् । नबिल बैंकले बिहान ११ बजे...

  २०७९ जेठ ६ गते २०:०६     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र फील गुड बार एण्ड ग्रिलबिच सम्झौता भएको छ । बैंकले आफ्नो ग्राहकहरूको सुविधाको लागि फील गुड बार एण्ड ग्रिलबिच १० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको...

  २०७९ जेठ ६ गते २०:०२     विकासन्युज

काठमाडौं । आइएमई पे र सेन्चुरी कमर्सियल बैंकबाीच ‘पार्टनर बैंक’ सम्झौता भएको छ। हालै काठमाडौंमा दुवै संस्थाबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा आइएमई पेका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सिइओ) आमोद भट्टराई र...

  २०७९ जेठ ६ गते १९:४४     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र शतप्रतिशत नै बिक्री भएको छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक उक्त ऋणपत्र शतप्रतिशत नै बिक्री भएको हो । क्यापिटलका...

  २०७९ जेठ ६ गते १९:२७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने उद्देश्यले अन्नपुर्ण केबुलकार प्रा.लिसँग उक्त व्यवसायिक सम्झौता गरेको हो । सो...

  २०७९ जेठ ६ गते १९:११     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले उक्त हस्पिट्यालिटीको विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा...

  २०७९ जेठ ६ गते १५:२५     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले धुलिखेलमा अवस्थित वर्ल्ड वाईड एडभेन्चरमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंकका आफ्ना सम्पुर्ण ग्राहकहरुलाई डेबिट...

  २०७९ जेठ ६ गते ९:५३     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कार्यक्रममार्फत संस्थामा आश्रित महिलाहरुलाई बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरेको...

  २०७९ जेठ ५ गते १४:३३     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको परासीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ११६ औं शाखाको रुपमा उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर...

  २०७९ जेठ ५ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकका संस्थापक सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले एनबीलाई ठूलो बैंक बनाउन सहयोग गर्ने उद्देश्यले मुद्दा फिर्ता लिएको बताएका छन् । यसअघि नबिल बैंक र एनबी बैंकबीचको मर्जर तथा एक्विजिसन रोक्न सर्वोच्च...

  २०७९ जेठ ५ गते १३:१९     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता गरेको छ । नबिल र एनबी बैंकबीचको मर्जर रोक्न परेको रिट एनबीका संस्थापक सेयरधनीले फिर्ता लिएका हुन् । एनबीकाे संस्थापक सेयरधनी लक्ष्मीबहादुर...

  २०७९ जेठ ५ गते १२:५७     विकासन्युज

काठमाडौं । नौ लाख रुपैयाँको चेक बाउन्स गर्ने गोरखाको प्रकाश रेग्मी पक्राउ परेका छन् ।मुक्तिनाथ विकास बैंकको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बुढानिलकण्ठबाट पक्राउ गरेको हो । ३७ वर्षिय रेग्मीले निजलाई पैसा नभएको...

  २०७९ जेठ ५ गते १२:४७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मुलकोटमा रहेको अक्क्षित रिसोर्ट एण्ड ¥याफिटिङ्गबीच बैंकका ग्राहकहरुलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख...

  २०७९ जेठ ५ गते १०:००     विकासन्युज

काठमाडौं । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । गत बैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिकाे आधारमा नेपाल बैंक प्रथम स्थानमा...