चेक बाउन्स गर्ने गोरखाका रेग्मी पक्राउ, ९ लाख जरिवाना तिर्नुपर्ने

  २०७९ जेठ ५ गते १२:५७     विकासन्युज

काठमाडौं । नौ लाख रुपैयाँको चेक बाउन्स गर्ने गोरखाको प्रकाश रेग्मी पक्राउ परेका छन् ।मुक्तिनाथ विकास बैंकको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

३७ वर्षिय रेग्मीले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०७९र०२र२०३ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएका थिए ।

उनलाई अदालतले साढे ९ लाख जरिवाना र एक दिनको जेल सजाए सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.