बैंक

  २०७९ पुष १ गते ११:३५     विकासन्युज

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बिहान बसेको बैंक सञ्चालक...

  २०७९ पुष १ गते ११:०४     सीआर भण्डारी

काठमाडौं । आजभन्दा ४ वर्षअघि उमेर हदका कारण प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणदास मानन्धर पदबाट बाहिरिए । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकाले मानन्धर ६५ वर्ष उमेर हदका कारण सीईओ बन्नबाट...

  २०७९ मंसिर २९ गते १८:५४     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई प्रति सेयर ४ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ४.९५ प्रतिशतका...

  २०७९ मंसिर २९ गते १८:४४     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको स्वतन्त्र संचालकमा प्राडा. तारादेवी चित्रकार नियुक्त भएकी छिन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको ४५५ औं बैठकले चित्रकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो । व्यवस्थापन विषय अन्तर्गत उत्पादनमूलक प्रतिष्ठानको सन्दर्भमा...

  २०७९ मंसिर २९ गते १७:२७     विकासन्युज

काठमाडौं । सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेकाे छ । यस सहकार्य अनुरुप सनराइज बैंकको ग्राहकहरुले विश्वज्योति सिनेप्लेक्समा हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क पाउनेछन् । पुस १ गतेदेखि तीन महिनासम्म संचालन...

  २०७९ मंसिर २९ गते १७:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र संस्थापकको नियुक्तीमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकको सीईओ तथा संस्थापक नियुक्तका...

  २०७९ मंसिर २९ गते १५:५४     विकासन्युज

काठमाडौं । २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ८.०८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको चार महिने तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनामा ६.०४ प्रतिशत रहेको यस्तो मुद्रास्फीति बढेर ८.०८ प्रतिशतमा...

  २०७९ मंसिर २९ गते १५:२९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चार महिनाको तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति २.५ प्रतिशतले बढेर ०७९ कात्तिक मसान्तमा १२ खर्ब ४६ अर्ब...

  २०७९ मंसिर २९ गते १३:२२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नरसहित सञ्चालक समितिलाई झण्डै २ करोड रुपैयाँ बराबरको भत्ता वितरण गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा सञ्चालक समिति सदस्यहरुलाई ३९ लाख ५७ हजार ६ सय...

  २०७९ मंसिर २९ गते १३:२०     विकासन्युज

काठमाडाैं । एनएमबि बैंककाे स्वतन्त्र संचालकमा बन्दना पाठक नियुक्त भएकी छिन् । बुधबार बसेकाे संचालक समितिकाे २ बजे बसेकाे बैठकले पाठकलाई स्वतन्त्र संचालकमा गरेकाे हाे । पाठक यसअघि नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंककाे डेपुटी सीईओकाे...

  २०७९ मंसिर २९ गते १२:५९     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले थर्ड बेष्ट म्यानेजड कमर्शियल बैंक अफ द इयर २०२२ अवार्ड पाएको छ । काठमाडौंमा सम्पन्न भएको एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्’ कार्यक्रममा बैंकले सो अवार्ड प्राप्त गरेको हो...

  २०७९ मंसिर २९ गते ११:३३     विकासन्युज

अहिले नेपाली बैंकिङ क्षेत्र सहज अवस्थामा छैन । बैंकहरु लगानीयोग्य पुँजीको अभावमा छन् । व्यवसाय विस्तार गर्न चाहने र नयाँ लगानी गर्न खोज्नेहरुले बैंकबाट ऋण पाइरहेका छैनन् । ऋण पाए पनि बैंकहरुले चर्को ब्याज...

  २०७९ मंसिर २९ गते ९:००     विकासन्युज

काठमाडौं । प्रभु बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याजदर प्रदान...

  २०७९ मंसिर २९ गते ८:३९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक ‘सेकेण्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवाड्र्समा बैंकलाई ‘सेकेण्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्डले सम्मान...

  २०७९ मंसिर २९ गते ८:०८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याजदर...

  २०७९ मंसिर २९ गते ७:४१     विकासन्युज

काठमाडौं । पुसमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर नबढाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले मंसिर महिनाकै ब्याजदरलाई पुसमा पनि निरन्तरता दिने भएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले पुसका लागि सार्वजनिक गरेको...

  २०७९ मंसिर २९ गते ६:५६     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकले आज (मंसिर २९ गते, बिहीबार) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधि भएको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५र८६’...

  २०७९ मंसिर २८ गते १९:२५     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कृषि, घरेलु तथा साना उद्योग, ऊर्जा र पर्यटन क्षेत्रमा विस्तार गर्नुपर्ने कर्जाको सीमाको समायावधि बढाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत...

  २०७९ मंसिर २८ गते १९:०९     विकासन्युज

काठमाडौं । सानिमा बैंक र युएसऐड ट्रेड एण्ड कम्पिटेटिभनेस एक्टिभिटीबीच सहकार्य पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजारमाथिको पहुँचलाई सक्षम बनाउन बृहत तथा दिगो स्तरका कार्यक्रमहरुलाई गति दिने लक्ष्यका...

  २०७९ मंसिर २८ गते १९:०२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले स्प्रेडदर (ब्याजदर अन्तर) चैत्रबाट लागू गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै २०७९ चैत्रबाट स्प्रेडदर लागू गर्न निर्देशन दिएको हो । ‘२०७९ चैत्रबाट औसत ब्याजदर...