बैंक

  २०७९ पुष ४ गते ८:५६     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको...

  २०७९ पुष ४ गते ७:१०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेञ्चुरी बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ४.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएका हो । नेप्सेले प्रतिकित्ता १७६.६१ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको...

  २०७९ पुष ४ गते ७:०२     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले पुस २५ गतेका लागि २९ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे...

  २०७९ पुष ३ गते १९:०३     विकासन्युज

काठमाडौं । नेपालको तीन वाणिज्य र एक विकास बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ बैंकको अवार्ड पाएका छन् । ‘सर्टिफिकेट अफ मेरिट’ बैंकको अवार्ड पाउनेमा सिदार्थ, सनराइज, मेगा र मुक्तिनाथ विकास बैंक रहेका छन् । नेपाल चार्टर्ड...

  २०७९ पुष ३ गते १८:१७     विकासन्युज

काठमाडौं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ । शुक्रबार क्यूआर मार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका...

  २०७९ पुष ३ गते १७:०४     विकासन्युज

काठमाडौं । पछिल्लो एक महिनामा राष्ट्रिय वाणिज्य बैंक आक्रामक बनेको छ । बैंक अन्य कम्पनीको तुलनामा बिजनेस विस्तारमा आक्रामक देखिएको हो । गत कार्त्तिकको तुलनामा मंसिरमा बैंकले १०.०५ प्रतिशतले आफ्नो लगानी विस्तार गरेको छ...

  २०७९ पुष ३ गते १६:१०     विकासन्युज

काठमाडौं । सांग्रिला विकास बैंकले आफ्नो मोबाईल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । बैंकको नयाँ एप्लीकेशन एफवान सफ्ट इन्टरनेशनलले निर्माण गरेको हो । अपग्रेड भएको एपले ग्राहकलाई मोबाईल र वेब उपकरणबाट सहजै...

  २०७९ पुष ३ गते १५:१७     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सको स्थानान्तरित विरगंज शाखा उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमका बीच संस्थाका सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र नेपाल राष्ट्र बैंकका निर्देशक एवं वीरगंज शाखा प्रमुख राजन देव भट्टराईले संयुक्त...

  २०७९ पुष ३ गते १४:२८     विकासन्युज

काठमाडौं। सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो-क्यासलेस अभियानको थालनी गरेको छ। जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा अभियान सुरु गरिएको हो। कार्यक्रममा बिशेष अतिथिको रूपमा नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक निरा ताल्चा भडेँल उपस्थिति थियो।...

  २०७९ पुष ३ गते १४:१३     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १४.२१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको...

  २०७९ पुष ३ गते १३:५६     विकासन्युज

काठमाडाैं । कृषि विकास बैंककाे अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । बैंककाे संचालकमा रहेका दुवडीलाई मंसिर २९ गते बसेकाे संचालक समितिकाे बैठकले अध्यक्षमा नियुक्ति गरेकाे हाे । उनले राष्ट्र बैंककाे गभर्नर महाप्रसाद अधिकारी...

  २०७९ पुष ३ गते १३:२५     विकासन्युज

काठमाडाैं । सानिमा बैंककाे प्रस्तावित १०.९८ प्रतिशत लाभांश पारित भएकाे छ । बैंककाे १८औँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेकाे हाे । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत...

  २०७९ पुष ३ गते १०:२५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...

  २०७९ पुष ३ गते ९:०२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने...

  २०७९ पुष ३ गते ८:१५     विकासन्युज

। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते बिहान ११ बजे ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल मणिग्राम रुपन्देहीमा...

  २०७९ पुष ३ गते ७:११     विकासन्युज

काठमाडौं । सानिमा बैंकको वार्षिक साधारण सभा आज हुने भएको छ । बैंकको १८औँ वार्षिक साधारण सभा आज पौष ३ गते, आम्रपाली बैक्ङ्क्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुने भएको हो । बैंकको...

  २०७९ पुष २ गते १७:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिइसकेपछि तिर्दिन भन्न नमिल्ने बताएका छन् । आर्थिक पत्रकारहरुका लागि समसामयिक, आर्थिक तथा बैंकिङ विषयको अभिमुखिकरण कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले ऋणीले कर्जा लिइसकेपछि तिर्दैन भन्न...

  २०७९ पुष १ गते १८:३१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको हाे । बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिका...

  २०७९ पुष १ गते १३:५९     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश वितरण गर्ने भएको छ । शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत वर्षको...

  २०७९ पुष १ गते १२:४४     विकासन्युज

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टर चाँगुनारायण बीच सम्झौता भएको छ। कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको हो। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ प्रयोगकर्ता, सबै ग्राहक तथा बैकका कर्मचारीहरुलाई काठमाडौं क्यान्सर...