एनएमबि बैंकको स्वतन्त्र संचालकमा बन्दना पाठक नियुक्त

  २०७९ मंसिर २९ गते १३:२०     विकासन्युज

काठमाडाैं । एनएमबि बैंककाे स्वतन्त्र संचालकमा बन्दना पाठक नियुक्त भएकी छिन् । बुधबार बसेकाे संचालक समितिकाे २ बजे बसेकाे बैठकले पाठकलाई स्वतन्त्र संचालकमा गरेकाे हाे ।

पाठक यसअघि नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंककाे डेपुटी सीईओकाे रुपमा कार्यरत थिइन् ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी पाठकसँग २९ वर्षसम्म बैकिङ क्षेत्रमा निरन्तर काम गरेको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.