बैंक

  २०७९ मंसिर २७ गते १९:११     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रमा आन्तरिक र वाह्य कारणले वहुआयामिक प्रभाव परिरहेको हुंदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मुल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ । महासंघका...

  २०७९ मंसिर २७ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले बुढानिलकण्ठमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सलले गरेकी थिइन् । उक्त समारोहमा बैंकका निर्देशक पिनाकी नाथ बनर्जी, प्रबन्ध संचालक...

  २०७९ मंसिर २७ गते १७:४०     विकासन्युज

ललितपुर । नबिल बैंकले उद्यमी बन्न चाहने विद्यार्थीलाई साथ सहयोग गर्ने भएको छ । जसको लागि बैंकले बागमती प्रदेशका २५ विद्यार्थीलाई नबिल एसएसई कोर्स दिएको छ । बैंकले बाग्मती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल...

  २०७९ मंसिर २७ गते १४:५४     सीआर भण्डारी

काठमाडौं । वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र निर्धारण गरेका क्षेत्रमा न्यून कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र निर्धारण गरेर लगानी गर्न बाध्य बनाए पनि वाणिज्य बैंकहरुले भने...

  २०७९ मंसिर २७ गते १२:३७     विकासन्युज

काठमाडौं । नेपाल एसबीआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त भएकी छिन् । मंसिर २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक बन्सललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो । बैंकको संस्थापक सेयरधनी स्टेट...

  २०७९ मंसिर २७ गते ७:३७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ज्याकेट खरिद गर्ने भएको छ । बैंकका लागि २ हजार २ सय थान ज्याकेट आवश्यक परेको हुँदा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्ने बैंकले जनाएको छ । बैंकका लागि आवश्यक...

  २०७९ मंसिर २७ गते ७:१६     विकासन्युज

काठमाडौं ।  लाभांशको हिसावले नबिल बैंक अब्बल छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले १८।५ प्रतिशत बोनस र ११।५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जुन बाणिज्य बैंकहरु मध्ये...

  २०७९ मंसिर २६ गते २१:४२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) को कार्यकारी सदस्यमा तीन जना नियुक्त भएका छन् । नेपाल बैंकर्स संघको सोमबार सम्पन्न भएको वार्षिक साधारण सभाले तीन जनालाई कार्यकारी सदस्यमा नियुक्त गरेको...

  २०७९ मंसिर २६ गते १८:२५     विकासन्युज

काठमाडौं । सिभिल बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका छन् । सो...

  २०७९ मंसिर २६ गते १८:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र चुनौतीपुर्ण अवस्थामा रहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको नेपाल बैंकर्स संघको वार्षिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हामी चुनौतीपूर्ण अवस्थामा छौं, आगामी...

  २०७९ मंसिर २६ गते १६:३४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको २८ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सभाले लाभांश वितरणसहित विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंकले गत वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३...

  २०७९ मंसिर २६ गते १६:२९     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले आज देखि थप दुई वटा शाखा कार्यालयहरु तथा एउटा एक्सटेन्सन् काउण्टरको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८७औँ शाखाको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका  इमाडोल शाखा, ८८औँ शाखाको...

  २०७९ मंसिर २६ गते १४:०६     विकासन्युज

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले लाभा‌ंश पारित गर्न पुस १४ गते साधारणसभा बोलाएको छ । बैंकले सुन्धाराको आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे १२ औं साधारणसभा बोलाएको हो । सभाले विशेष गरेर गत वर्षको...

  २०७९ मंसिर २६ गते १२:२२     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको लाभांश पारित भएको छ । बैंकको सोमबार सम्पन्न भएको २८ औं वार्षिक साधारणसभाले २०.६८ प्रतिशत नगद लाभांश पारित गरेको हो । बैंकको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले गत...

  २०७९ मंसिर २६ गते १०:१५     विकासन्युज

काठमाडौं । सनराइज बैंकका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीले लाभांश नपाउने भएका हुन् । मंसिर २५ गते बसेको बैंक सञ्चालक समितिको...

  २०७९ मंसिर २६ गते ९:२०     विकासन्युज

काठमाडौं । सनराइज बैंकले धितो रहेको सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको धरान, वीरगञ्ज, न्यूरोड र गोगंबु काठमाडौं शाखा कार्यालयबाट ऋणीले लिएको कर्जा भुक्तानी नगरेपछि धितो लिलामी गर्ने भएको हो । रकम भुक्तानी...

  २०७९ मंसिर २५ गते २०:५८     विकासन्युज

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ । बैंकले १८.५ प्रतिशत बोनस र ११.५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जुन हालसम्म...

  २०७९ मंसिर २५ गते २०:३७     विकासन्युज

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

  २०७९ मंसिर २५ गते २०:१९     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आइतबार ३६औं वार्षिक साधारण सभा आयोजना भयो । आर्मी अफिसर्स क्लब, भद्रकालीमा दिउसो १ बजेबाट सुरु भएको वार्षिक साधारणसभा करिब तीन घण्टासम्म चल्यो । बैंकहरुमा प्रायः एउटै लगानीकर्ताहरु हुन्छन्...

  २०७९ मंसिर २५ गते १९:३४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टिविहीनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग दिने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनहरुलाई उक्त तालिम दिन लागेको हो । जसका लागि विकास बैंकले जोड इनिस्येटिभसँग मंसिर...