अटो

  २०७८ साउन २७ गते १०:५९     विकासन्युज

काठमाडौं । अब मोटरसाइकल कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा लिनका लागि टोकन लिनुपर्ने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय माताहतमा रहेको यातायात व्यवस्था कार्यालयमा टोकन प्रणाली अनिवार्य बनाउन लागेको हो ।...

  २०७८ साउन २६ गते १०:१८     विकासन्युज

काठमाडौं । जगदम्बा मोटर्सले थ्रि व्हिलर इन्डष्ट्रि मै पहिलो पटक सबैभन्दा दमदार पावर रहेको टिभिएस ड्युराम्याक्स प्लस आफ्नो डीलर पार्टनरहरु माझ एन्युअल डिलर्स मिट कार्यक्रम समारोहमा लन्च गरेको छ । जगदम्बा मोटर्स नेपालको लागि टिभिएस...

  २०७८ साउन २५ गते १७:००     विकासन्युज

काठमाडाैं । खल्ती डिजिटल वालेट ले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स सँगको सहकार्यमा टिभिएसको सबै सवारी साधनहरुको किस्ता खल्ती बाटै तिर्न सकिने सुविधा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड...

  २०७८ साउन २४ गते १२:३६     विकासन्युज

काठमाडौं । चाङ्गान अटोग्रुपले नेपाली बजारमा प्रवेश गर्ने औपचारिक निर्णय गरेको छ । कम्पनीले नेपालस्थित एमडब्लु वृद्धि अटोकर्पसँग व्यापारिक साझेदारीमा नेपालमा आफ्नो उत्पादनहरुलाई बिक्री वितरण गर्नेछ । सन् २०२१ मा चाङ्गान ब्राण्डाका प्यासेन्जर गाडीहरु...

  २०७८ साउन २२ गते १३:०८     विकासन्युज

काठमाडौं । विश्व चर्चित अटोमोबाइल ब्राण्ड चेरीले नेपाली बजारको लागि अधिकारिक वितरकको रुपमा शारदा ग्रुप अन्तर्गतको एसपिजी अटोमोबाईल्स प्रालिलाई नियुक्त गरेको छ । नेपाली बजारमा छिट्टै चेरी कार भित्र्याउन लागेको कम्पनीले वितरकमा उक्त अटोमोबाइल्सलाई नियुक्त गरेको...

  २०७८ साउन २१ गते १८:५२     विकासन्युज

काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पछिल्लो उत्पादन अल न्यू हुन्डाई आई २० नेपाली बजारमा भित्र्याएको छ । हुन्डाई आई २० आकर्षक र उत्कृष्ट डिजाइनको लागि सुरु देखिनै परिचित मोडल...

  २०७८ साउन २१ गते ११:४९     विकासन्युज

काठमाडौं । नेपालमा केटिएम र हस्क्यभना बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ठिमीमा आफ्नो १३ औं केटिएम र हस्कभना डिलरशिप शोरूम (टाइम्स अटो इन्टरप्राइजेज) खोलेको छ । यो शोरूमले धेरै ग्राहकहरुलाई आकर्षित गर्ने अपेक्षा...

  २०७८ साउन २१ गते १०:५६     विकासन्युज

काठमाडाैं । टिभिएसको एनटर्क १२५ स्कुटर नेपाली बजारमा ५० हजार युनिटभन्दा बढी बिक्री भएको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे । स्कुटरले यो बिक्रीको अंक आफ्नो सुरुवातको तीन वर्ष भित्रमा...

  २०७८ साउन १९ गते १८:३३     विकासन्युज

पोखरा । टु व्हीलर र थ्री व्हीलरको निर्माता टिभीएस मोटर कम्पनीले साउन १९ गते बीएस भीआई कम्प्लायन्सको टिभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल ईन्जेक्शन (आरटीएफआई) लाई पोखरामा ल्याएको छ । पोखराको बतास ब्रदर्स प्राइभेट लिमिटेडको...

  २०७८ साउन १८ गते १७:३७     विकासन्युज

काठमाडौं । अब ८ लाख रुपैयाँ डाउन पेमेन्टमै बिद्युतीय गाडी नेक्सन पाइने भएको छ । जसको लागि एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बीच समझदारी भएको छ । बैंकले बिद्युतीय गाडी नेक्सनको लागि बेस...

  २०७८ साउन १८ गते ११:४४     विकासन्युज

काठमाडाैं । हिरो मोटोकर्पले स्थापनाकाे १०औं वर्ष पूरा गरेको छ । यस उपलक्ष्यमा नेपालको लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ्ग परिवारले सम्पुर्ण ग्राहकलाई धन्यवाद व्यक्त गरेकाे छ । कम्पनीले हिरो मोटरसाइकल तथा स्कुटर प्रति...

  २०७८ साउन १७ गते १९:०३     विकासन्युज

काठमाडौं । फोर्ड नेपालले ६ स्पीड अटोमेटिक गियरबक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ । फोर्ड नेपालले फिगो श्रृखलाका फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम...

  २०७८ साउन १७ गते १६:१२     विकासन्युज

काठमाडौ। सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ । निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित...

  २०७८ साउन १७ गते १०:४९     विकासन्युज

काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले बहु प्रतिक्षित होण्डाको सिबी ३५० आरएस नेपाली बजारमा लन्च गरेको छ । नेपालमा होण्डा सिबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको...

  २०७८ साउन १५ गते १३:०८     विकासन्युज

काठमाडौं । स्कोडाको कुशक कार नेपाल भित्रिएसँगै विशेष गरेर तीन कम्पनीका कारबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । हुण्डाईको क्रेटा, कियाको सोनेट र स्कोडाको कुशक गाडीबीच प्रतिस्पर्धा हुने देखिन्छ । स्कोडाको कुशक गाडी हालसालै...

  २०७८ साउन १४ गते १८:०९     विकासन्युज

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको बहुप्रतिक्षित एसयुभी स्कोडा कुशाकको विक्री सुरु गरेको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ...

  २०७८ साउन १३ गते १८:३५     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्गको तर्फबाट संस्थाका उप-सभापति सौरव राज थपलिया र...

  २०७८ साउन १३ गते १६:२५     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले ह्वाइट लोटस मोटर्ससँग सम्झौता गरेको छ । ह्वाइट लोटस मोटर्सले प्युर इभी लगाएत विभिन्न ब्राण्डका स्कुटर तथा मोटरसाइकल र तिनका विभिन्न पार्टसहरुको विक्रि वितरण गर्दै आएको छ । यो...

  २०७८ साउन १३ गते १२:४५     विकासन्युज

काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकालको आधिकारीका विक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले रोयल इन्फिल्डको क्रुजर सिरिजको नयाँ मोटरसाइकल मिटिवोर ३५० सीसी नेपालमा सार्वजनिक गरेको छ । मिटिवोर ३५० सीसी अन्तर्गत फाइर बल, स्टेलर...

  २०७८ साउन १२ गते २०:१३     विकासन्युज

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको इलेक्ट्रिक कार नेक्सन इभी नेपाली बजाारमा सार्वजनिक गरेको छ। भारतीय बजारमा सर्वाधिक बिक्री भएको उक्त गाडी नेपाली बजारमा टाटा मोटर्सको आधिकारी बिक्रेताको रुपमा रहेको सिप्रदि ट्रेडिङले भित्र्याएको हो...