अटो

  २०७९ चैत ६ गते १८:०३     विकासन्युज

काठमाडौं । नेपाली बजारमा अहिले थुप्रै कम्पनीका दुई पाँग्रे विद्युतीय सवारी साधनहरू उपलब्ध छन् । त्यीमध्ये तपाईं कुन इभी किन्ने सोचमा हुनुहुन्छ ? सडकमा पनि दुई पाँग्रे विद्युतीय सवारी साधनको संख्यान बढ्दै गएको छ...

  २०७९ चैत ६ गते १४:५४     विकासन्युज

काठमाडौं । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमभिपी कारेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो । कम्पनीले कियाको पछिल्लो...

  २०७९ चैत ६ गते १२:१८     विकासन्युज

काठमाडाैं । जगदम्बा मोटर्सले नक्साल शोरुमदेखि नगरकोटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत चैत ४ गते शनिबार आयोजना भएको राइड नक्साल शोरुमबाट शुरु भएर नगरकोटसम्म पुगेर समापन भएको थियो । टिभिएस...

  २०७९ चैत ५ गते १७:४२     विकासन्युज

काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र...

  २०७९ चैत ५ गते १५:५५     विकासन्युज

काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलले काठमाडौंको दुई स्थानमा शोरुम संचालनमा ल्याएको छ । नेपालका लागि रोयल इनफिल्डको अधिकारिक विक्रेता अल्फा अटोमोटिभले काठमाडौंको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै शोरुम संचालनमा ल्याएको हो । शोरुमबाट बाइक, राइडिंग गियर,...

  २०७९ चैत ३ गते १८:२४     विकासन्युज

काठमाडौं । प्युजो र सिट्रोन आधिकारीक विक्रेता सांग्रीला मोटोर्स प्राइभेटले विक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्सबीच शुक्रबार यसबारे सम्झाैता भएकाे छ । दुई संस्था बीच भएको...

  २०७९ चैत ३ गते १५:५२     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड (एनआईआईएफ)को दिगोमा लगानी गर्ने भएको छ । विद्युतीय सवारीको प्रयोग बढाउने उद्देश्यले नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको दिगोमा लगानी गरेको हो । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डलाई ग्लोबल इक्विटी फण्ड,...

  २०७९ चैत ३ गते १५:२८     विकासन्युज

काठमाडौं । सरकारले ५ वर्ष पुराना मोटरसाइकल तथा स्कुटरको नवीकरणमा छुट दिएको छ । सरकारले गत आर्थिक वर्ष २०७०/७१ देखि २०७५/०७६ सम्म नवीकरण नभएको दुई पाँग्रे सवारीसाधन नवीकरण गर्दा जरिवाना छुट दिएको हो ।...

  २०७९ चैत २ गते १८:००     विकासन्युज

काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले आफ्नो लोकप्रिय हलुका सवारी साधन ‘दोस्त’ मा पाँच वर्षको वारेन्टी घोषणा गरेको छ । कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट हो । यसले...

  २०७९ चैत १ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मोटरसाइकल हराएको छ । साविक मेगा बैंक हुँदा १५० सीसीको पल्सर मोटरसाइकल हराएको बैंकले जनाएको छ । साविक मेगा बैंकको नाममा दर्ता रहेको प्र ०३–०२–०१२ प ३०५१ नम्बरको...

  २०७९ फागुन २९ गते १७:३०     विकासन्युज

काठमाडौं । पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल आयल निगम आफैले नयाँ विद्युतीय गाडी खरिद गरेको छ । निगमले विद्युतीय सवारीलाई प्राथमिकतामा राख्दै नयाँ गाडी खरीदमा विद्युतीय गाडी किनेको हो । निगमले बीवाइडीको ई-६ मोडल ३ वटा खरीद...

  २०७९ फागुन २९ गते १६:४२     विकासन्युज

काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकलस्ले सएमएल इसुजुका गाडीहरुको लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प सुरु भएको छ । फागुन २९ गते सोमबारबाट सुरु भएको क्याम्प चैत ६ गतेसम्म संचालन हुनेछ । काठमाडौंको गुर्जुधारामा रहेको जिएफआई...

  २०७९ फागुन २९ गते १२:०९     विकासन्युज

काठमाडौं । नेपाली बजारमा जेस्टिस् इभी स्कुटर सार्वजनिक भएको छ । एम.भी दुगड़ ग्रुपले नेपालमा पहिलोपटक सोमबार एक कार्यक्रम गर्दै उक्त स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै इन्डोनेसियन...

  २०७९ फागुन २६ गते १९:२१     विकासन्युज

काठमाडौं । एक्साइड ब्राण्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले यसको बिक्री वितरण आरम्भ गरेको हो । कम्पनीका अनुसार ‘स्पिल प्र्रुफ’ डिजाइन गार्ड, ग्यास रिकम्बिनेसन प्रणाली,...

  २०७९ फागुन २६ गते १६:००     विकासन्युज

काठमाडौं । सुजुकीको ग्राण्ड भिटारा र न्यू ब्रेजा गाडी सार्वजनिक भएको छ । नेपालको लागि सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले शुक्रबार एक कार्यक्रम गर्दै दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक...

  २०७९ फागुन २६ गते १०:०८     विकासन्युज

काठमाडौं । बाइक चढ्नु एउटा वर्गको लागि आवश्यकता हो भने अर्को वर्गको लागि ‘प्यासन’ पनि हो । पछिल्लो समयका युवा पुस्तामा बाइकप्रतिको क्रेज बढ्दै गएको देखिन्छ । युवाहरुको बाइकप्रतिको आकर्षणलाई ध्यानमा राखेर ‘मोटरहेड’ मोटरसाइकलको...

  २०७९ फागुन २४ गते १८:३३     विकासन्युज

काठमाडाैं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियानको एक भागको रूपमा कम्पनीले १५ जना महिलालाई गाडी चलाउन नि:शुल्क तालिम...

  २०७९ फागुन २३ गते २०:०१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाइड्रोजनबाट चल्ने गाडी चढ्ने भएका छन् । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हाइड्रोजन गाडी चड्न प्रस्ताव गरेको र त्यसमा आफू सहमत भएको उनले बताए । ‘प्रधानमन्त्रीको...

  २०७९ फागुन २३ गते १७:२१     विकासन्युज

काठमाडौं । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एक सय ४२ किलोवाट...

  २०७९ फागुन २३ गते १२:५५     विकासन्युज

काठमाडाैं । चांगन अटो नेपालले फाल्गु पुर्णिमा तथा होलीलाई लक्षित गरी ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि कम्पनिको सवारी साधनको उचित मुल्यांकन पाउनुको साथै चांगनको प्रिमियम...